काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको हितलाई ध्यानमा राख्दै 'न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२' कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार अब किसानले प्रमुख बालीहरू लगाउनुपूर्व नै त्यसको न्यूनतम समर्थन