कुराको सुरुवात ०८० चैत १७ देखि २३ गतेसम्म लुम्बिनीमा जीवन विज्ञान प्रतिष्ठानद्वारा आयोजित विराट चक्र विज्ञान कार्यक्रमबाट गरौँ । यस कार्यक्रममा ६ हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो । देशभर योग र ध्यान सिकाउन आ–आफ्नै
काठमाडौँ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने...
काठमाडौँ । नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठुला छाता सङ्गठन कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एसोसिएसन (एनएमडीए) बिच रणनीतिक संस्थागत सहकार्य सुरु...
काठमाडौँ । आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माणमा बढी केन्द्रित देखिएको बजेट नेपालले भोगिरहेको जलवायु सङ्कट र सामाजिक समावेशीकरणका सवालमा भने चुकेको छ। सडकलाई जलवायुमैत्री बनाउने र चुरे पुनर्भरण गरेर मधेसको...
काठमाडौँ, १८ जेठः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा ठूलो (भारतीय)...
धनुषा । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्। महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भए पनि निगमले उपभोक्ताका लागि मूल्यमा कुनै हेरफेर नगरेको जनाएको छ । निगमको...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उपभोक्तालाई ‘लट्री टिकट’बाटै लखपति बनाउने बताएका छन्। बजेट सार्वजनिक भएको दुई दिनपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले मूल्य अभिवृद्धिकरको बिललाई नै लट्री टिकट...
काठमाडौं । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले चीनको उदाहरण दिँदै नेपाल किन अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नचाहेको भन्ने प्रष्टीकरण दिए । संसद्को रोस्ट्रममा पहिलोपटक उभिएर सांसदहरुको प्रश्नको जवाफ...
काठमाडौं । नेपाली बजारमा अत्याधुनिक स्मार्टफोन प्रविधिको नयाँ युगको सुरुवात गर्दै अनर नेपालले आफ्नो बहुप्रतिक्षित ‘अनर ६००’ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर, प्रिमियम डिजाइन र...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारको पुँजीगत लाभकरका विषयमा भइरहेको भ्रम र अनिश्चितता अन्त्य गरेका छन् । अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि तोकिएको क्रमशः १० प्रतिशत र ७.५ प्रतिशत...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युत् खपत बढाउन र मध्यम वर्गीय परिवारलाई राहत दिन महसुलमा छुटको घोषणा गरेको बताएका छन्। आइतबार अर्थ मन्त्रलयमा पत्रकार सम्मेलनमा बोल्दै...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्यालय शिक्षामा देखिएको असमानता कम गर्न समता कोषको अवधारणा अघि सारेको छ । यसअन्तर्गत निजी विद्यालयमा पढ्ने विद्यार्थीबाट निश्चित शुल्क उठाएर सीमान्तकृत र विपन्न...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा राजस्व सङ्कलनको लक्ष्यलाई लिएर गरिएको आलोचनाको खण्डन गरेका छन् । कोभिड–१९ पछि राजस्व वृद्धिदर वार्षिक ८–९ प्रतिशतमा खुम्चिएको अवस्थामा आगामी वर्ष...
काठमाडौँ । नेपालको पूर्वाधार विकासमा वर्षौंदेखि देखिएको विकृतिलाई चिर्न सरकारले यस पटक नयाँ प्रशासनिक र कानुनी अस्त्र अघि सारेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेट...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको सार्वजनिक ऋणको अवस्था नियन्त्रणभित्रै रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । बजेटको आकार र ऋणको विषयमा भइरहेका आलोचनाको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर आकार ठुलो र महत्त्वाकाङ्क्षी भएको भन्दै भइरहेको आलोचनाको खण्डन गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा...
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युत् भ्याट लगाएको विषयमा जवाफ दिएका छन् । आइतबार प्रधानमन्त्री शाहले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै विद्युतमा लगाएको भ्याटका...
धनगढी । सुदूरपश्चिमको अछाम र बाजुरामा बग्ने बुढीगंगा नदीबाट २० मेगावाट बिजुली निकाल्ने चर्चा सुरु भएको २९ वर्ष भयो । २०५२ सालदेखि अध्ययन थालिएको यो आयोजना धेरै वर्षसम्म कागजमै सीमित...
काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटको स्वागत गरेको छ। बजेटले आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन...
काठमाडौँ । बजेटमा गरिएको सुनको भन्सार वृद्धिसम्बन्धी निर्णयले क्याबिनेटका १५ मन्त्रीको सम्पत्ति झन्डै डेढ करोड रुपैयाँले बढेको छ । सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेखित सुनको मात्राले सो बराबरको...
काठमाडौँ । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ । विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपय नेपालीले श्रम स्वीकृतिको लागि...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य २० हजार ५०० रुपैयाँ बढेको हो । सरकारले आगामी...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१...
काठमाडौँ । नेपाल जग्गा तथा आवास विकास सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले घरजग्गा व्यवसायलाई चलायमान बनाउन आवश्यक सहजीकरणको माग गरेका छन् । नेपाल जग्गा तथा आवास विकास सङ्घको १९ औँ वार्षिक...
काठमाडौँ । सरकारले भाडामा प्रयोग हुने विभिन्न प्रकारका सवारी साधनहरूको वार्षिक आयकरको दरमा उल्लेख्य वृद्धि गरेको छ । यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा धनीले बुझाउनुपर्ने वार्षिक करको...
नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । वातावरण संरक्षण, इन्धन आयात न्यूनीकरण तथा आधुनिक यातायात प्रवर्द्धनका दृष्टिले ईभी नेपालका लागि महत्त्वपूर्ण अवसर बनेको छ ।...
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी प्रख्यात अभिनेत्री रेखा थापा मेदान्त आयुर्वेद अस्पतालको ब्रान्ड एम्बास्डरमा अनुबन्धित भएकी छन् । अस्पताल र अभिनेत्री थापाबीच आगामी एक वर्षका लागि यो व्यवसायिक सम्झौता भएको हो...
काठमाडौं । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेज (ANIAS) को आयोजनामा इन्टर्भेन्सनल पेन व्यवस्थापन विषयक विशेष निरन्तर चिकित्सा शिक्षा (CME) कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँमा आयोजित उक्त कार्यक्रममा ढाड दुखाइ...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा सहकारी संस्था सम्पर्कविहीन रहेको बताइएको छ । महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित...
पोखरा । विश्वकै प्रख्यात फास्ट–फुड चेन केएफसीले नेपालमा भने ग्राहकको आँखामा छारो हाल्दै ठगी धन्दा चलाइरहेको पाइएको छ । विशेष गरी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको केएफसी आउटलेटले भ्रामक विज्ञापन...
काठमाडौँ । थाइल्याण्डमा रहेको नेपाली दूतावासले नेपालमा थाई पर्यटकको सङ्ख्यामा आएको कमीलाई सम्बोधन गर्न र पर्यटन प्रवर्द्धनका लागि त्यहाँका स्थानीय पर्यटन व्यवसायीहरूसँग विशेष छलफल गरेको छ । गत शुक्रबार सम्पन्न भएको उक्त...
काठमाडौँ । राजधानी काठमाडौँमा ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपालको पर्यटन, पर्वतारोहण र...
काठमाडौँ । आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । विद्युतीय सवारी साधनको (ईभी) को करको दरमा त्रुटि देखिएपछि मन्त्रालयले उक्त विधेयक आफ्नो वेभसाइटबाट हटाएको थियो । शुक्रबार आगामी आर्थिक...
काठमाडौँ । सरकारले गैर–नाफामूलक संस्थाहरूलाई लक्षित गर्दै कर, ब्याज तथा शुल्क मिनाहाको विशेष व्यवस्था गरेको छ । सरकारले ल्याएको नयाँ आर्थिक विधेयक अनुसार निश्चित सर्त पूरा गर्ने संस्थाहरूले यस्तो सुविधा...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको आर्थिक विधेयक मार्फत सुर्तीजन्य पदार्थमा लाग्ने अन्तःशुल्कमा वृद्धि गरेको छ । गत वर्ष (२०८२) को तुलनामा चुरोट, बिँडी, खैनी,...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको आर्थिक विधेयक आर्थिक विधेयक २०८३ मार्फत मदिराजन्य पेय पदार्थको अन्तःशुल्क दरमा वृद्धि गरेको छ । कानुन आयोगले सार्वजनिक गरेको पुरानो दररेट...
काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि विभाग र चाइना जियोलोजिकल सर्भेबीच थप सम्झौताका लागि आन्तरिक तयारी...
काठमाडौँ । आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा...