काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा करिब दुई तिहाइ जनमतसहित बनेको...
काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १ सय ५२ रुपैयाँ ८१ पैसा...
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब १४ लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकामा १० लाख २० हजार ९०४ व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ। उद्योग, व्यापार–व्यवसाय र...
काठमाडौँ । भोलि सङ्घीय संसद्को संयुक्त सदनमा पेस हुने आर्थिक वर्षको बजेट नयाँ हलबाट प्रस्तुत नहुने भएको छ । प्राविधिक कामहरू नसकिएकाले नयाँ हलबाट बजेट प्रस्तुत नहुने निश्चित भएको सङ्घीय...
काठमाडौँ । नेपालको निर्माण क्षेत्र यतिबेला गम्भीर संकटबाट गुज्रिरहेको छ । आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि पुँजीगत खर्च अत्यन्तै निराशाजनक छ । अर्कोतर्फ, निर्माण कार्य सम्पन्न भइसकेका आयोजनाहरूको खर्बौं रुपैयाँ...
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले देशभर सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको सामानको सुरक्षा सुनिश्चित गर्न लगेज ट्याग प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको...
काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । ७ जना सञ्चालक समितिका सदस्यहरुकाबिच भएको मतदानमा उप्रेतीले ५ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी...
काठमाडौं । विद्युतीय राहदानी (ई-पासपोर्ट) खरिदमा अफसोर कारोबारमार्फत् कर छली र विदेशी विनिमय अपचलन भएको आशंकालाई पुष्टि गर्ने थप प्रमाण फेला परेको छ । फ्रान्सेली सुरक्षा प्रविधि कम्पनी आईडीईमियाले पाएको ईपासपोर्ट...
काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब ६९ करोड बराबरको रकम सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार निर्जीवन बिमा शुल्क...
काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या घट्दै र सहरी क्षेत्रको जनसङ्ख्या बढ्दै जाँदा पहाड तथा हिमाली क्षेत्रमा पूर्वाधार निर्माण र सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो अवस्थामा...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य बढेको छ । इरानको रिभोलुसनरी गाड्र्सले बन्दर अब्बास बन्दरगाह क्षेत्रमा अमेरिकाले गरेको आक्रमणको जवाफस्वरूप अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको बताएपछि कच्चा तेलको...
काठमाडौँ । निर्माण व्यवसायीहरूको मागमा उद्योग वाणिज्य महासङ्घले ऐक्यबद्धता जनाएको छ । मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउन र पूर्वाधार विकासको मेरुदण्डको रूपमा रहेको निर्माण उद्योग इन्धन तथा निर्माण सामग्रीमा भएको अत्यधिक...
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुने दिन (जेठ १५ गते शुक्रबार) देशभरका भन्सार कार्यालयहरूमा जाँचपासको कार्य बन्द रहने भएको छ । भन्सार विभागले एक सर्कुलर जारी...
काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन...
टाेकियाे । टोयोटाको जापानबाट पश्चिम एसियातर्फ हुने निर्यात अप्रिल महिनामा ९१.७ प्रतिशतले घटेको छ। जारी क्षेत्रीय द्वन्द्वका कारण व्यापारमा असर पर्दा निर्यात केवल दुई हजार ४१८ युनिटमा सीमित भएको कम्पनीले...
काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा रहेका १० औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट २० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । करिब ६ हजार १६ रोपनी जग्गामा सञ्चालित ती औद्योगिक क्षेत्रभित्र गत फागुन...
काठमाडौँ । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा पहिलो वियर गेट जडान तथा परीक्षण सफलतापूर्वक सम्पन्न गरिएको छ। बिहीबार आयोजित विशेष कार्यक्रममा रसुवाका संघीय...
काठमाडौँ । राइड सेयरिङ हुँदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा...
काठमाडौं । पछिल्लो समय व्यवस्थापकीय र आर्थिक संकटबाट गुज्रिरहेको दुग्ध विकास संस्थान (डीडीसी) प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को याक चिज पोस्टपछि फेरि चर्चामा आएको छ । प्रधानमन्त्रीको पोस्टपछि चिज बिक्री गर्न...
काठमाडौँ । आठ महिनाअघि बाढीले ध्वस्त पारेको वीपी राजमार्ग पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, नेपालका लागि जापानका राजदूत माएदा तोरुलगायतले दुई दिन...
काठमाडौँ । सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन तथा सहकारीको मूल सिद्धान्त विपरीतका गतिविधिका कारण सहकारी क्षेत्र सङ्कटतर्फ उन्मुख भएको सरकारद्वारा गठित एक उच्चस्तरीय जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ...
सुर्खेत । कर्णाली प्रदेशमा नीति, नियम र कानुनको धज्जी उडाउँदै ठुलो परिमाणमा रकम भुक्तानी भएको पाइएको छ । गत आर्थिक वर्ष (२०८१/०८२) मा तलबी प्रतिवेदन नै पारित नगराइ रकम भुक्तानी...
काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो...
काठमाडौं । सामसुङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष एक्सचेन्ज अभियान सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर सामसुङको नवीनतम ग्यालेक्सी स्मार्टफोनहरूमा सहजै...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा...
काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘न्यु...
काठमाडौँ । सरकारले बुधबार ‘आर्थिक सर्वेक्षण २०८२/८३’ सार्वजनिक गर्यो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा आर्थिक सर्वेक्षण प्रस्तुत गरेका हुन् । आर्थिक कार्यविधि तथा...
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक जेठ १५ गते शुक्रबार अपराह्न ४ः०० बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ः०० बजे...
काठमाडौँ। विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ । देशभरका झण्डै ९९ दशमलव एक प्रतिशत जनसङ्ख्यामा विद्युत् पहुँच पुगेको छ । सहरी क्षेत्रमा विद्युत् खपत क्रमशः...
काठमाडौँ । नेपालमा हरेक वर्ष खेतीपातीको सिजन सुरु भएसँगै रासायनिक मलको हाहाकार हुने गर्छ । किसानहरू मल नपाएर भौतारिनुपर्ने नियति वर्षौंदेखि उस्तै छ । तर नेपालमै खेर गइरहेको जलविद्युत र...
काठमाडौँ । पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत...
काठमाडौँ । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवाको गुणस्तर र वातावरणीय जिम्मेवारीका लागि दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय मानकीकरण प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि ‘आईएसओ ९००१’...
काठमाडौँ । नेपालको पेट्रोलियम पदार्थको भण्डारण क्षमतामा केही सुधार देखिए पनि यो अझै पर्याप्त नभएको पाइएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर रहेका नेपाल आयल निगमका...
काठमाडौ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक सामान्य वृद्धि भएर बन्द भएको छ । बुधवार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको हो । नेप्से परिसूचक ४.९९ अंकले बढेर...
काठमाडौँ । नेपालमा सवारी साधनको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ । सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार मुलुकभर दर्ता भएका सवारी साधनको कुल संख्या ६२ लाख ४९...
काठमाडौँ । हालसम्म वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपालीको कुल संख्या ६९ लाख २३ हजार ४ सय ४३ पुगेको छ । बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण...
काठमाडौँ । आर्थिक सर्वेक्षणले नेपालको जनसंख्यामा चिकित्सकको अनुपात कमजोर देखाएकाे छ । बुधबार सार्वजनिक चालु आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण अनुसार प्रति हजार जनसंख्यामा चिकित्सकको अनुपात १.८६ र नर्सको...
काठमाडौँ । नेपालको सहकारी क्षेत्रमा ठुलो जनसङ्ख्या र पुँजी परिचालन भएको देखिएको छ । बुधबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो...
काठमाडौँ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले विद्यालयहरूमा अझै विद्युतको पहुँच नपुगेको तथ्याङ्क देखाएको छ । आर्थिक सर्वेक्षण २०८२–८३ ले नेपालका ८५.४ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको देखाएको हो । यस्तै,...
काठमाडौँ । चालू आर्थिक वर्षमा सरकारले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा घरजग्गा कारोबार क्षेत्रको योगदान ८ प्रतिशतभन्दा माथि रहने अनुमान गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको चालु...