काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको
काठमाडौँ । सरकारले निःशुल्क प्रदान गर्नेमध्ये २५ प्रकारका औषधी उत्पादन गर्न नेपाल औषधी लिमिटेडलाई सक्षम बनाउने जनाएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार वार्षिक बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
काठमाडौंँ । सरकारले कृषि बाली र पशु बीमामा ८० प्रतिशतसम्म प्रिमियम अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका...
काठमाडौँ । सरकारले सफा शौचालय अभियान सुरु गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
काठमाडौँ । सरकारले काठमाडौंको स्युचाटारमा एआई कम्प्युटर सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार संघीय संसद्मा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । यो सेन्टर...
काठमाडौँ । सरकारले वृद्धभत्ता लिइरहेका समृद्ध वर्गका नागरिकलाई भत्ता त्याग्न आह्वान गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो आह्वान...
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा एआई(आर्टिफिसियल इन्टेलिजेन्स) क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त १५ जना स्रोतकर्ता नेपालीलाई नेपालमा फर्किनका आग्रह गर्ने भएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रवार संयुक्त सदनमा उक्त...
काठमाडौं । सरकारले भिजन काठमाडौं–२०४० को योजना घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो व्यवस्था गरिएको हो । सरकारले...
काठमाडौं । सरकारले नवप्रवर्तनको क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत खर्च गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो...
काठमाडौँ । सरकारले तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिसन मोडमा काम गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३र०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो...
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिट्टै बाहिर निकाल्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन्...
काठमाडौँ । सरकारले व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा...
मुस्ताङ । एकसातामा नेपाल-चीन उत्तरी कोरलानाका हुँदै चिनियाँ कम्पनीका ६१४ वटा विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन् । कोरलानाकास्थित लोमन्थाङ गाउँपालिका-१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयका अनुसार यही ७ जेठदेखि १५...
काठमाडौँ । सरकारले ठुला किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेट मार्फत ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले न्यूनतम २ करोडसम्म पुँजी लगानी गर्ने किसानलाई ४०...
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको...
काठमाडौँ । सरकारले निर्माण व्यवसायीलाई निर्माण सामग्री, इन्धन, श्रमिक ज्याला लगायतमा भएको अत्यधिक मूल्यवृद्धिको उचित सम्बोधन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री...
काठमाडौं । सरकारले नेपाल टेलिकमामा संघीय सरकारको ६६ प्रतिशत कायम राखी बाँकी सेयर पुस महिनाभित्र जनस्तरमा बिक्री गर्ने भएको छ । साथै, त्यसबाट प्राप्त रकम नेपाललाई ‘टेक हव’ बनाउन उपयोग...
काठमाडौँ । सरकारले अदालत वा न्यायिक निकायमा पुगेर विचाराधीन कर विवाद समाधान गर्न निर्धारित समयमा कर रकममा १ प्रतिशत थप गरी बुझाएमा मुद्दा फिर्ता लिने घोषणा गरेको छ । संयुक्त बैठकमा...
काठमाडौँ । रुग्ण आयोजनाहरुको आगामी आर्थिक वर्षभित्रै डीडीए गराएर सार्वजनिक नीति साझेदारीमा सञ्चालन गर्ने घोषणा गरेका छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा...
काठमाडौं । टेलिकमको एफपीओ पुसभित्र आउने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । त्यस्तै, विशालबजार...
काठमाडौँ । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस...
काठमाडौँ । सरकारले बौद्धिक सम्पत्तिको संरक्षण गर्ने कानुन बनाउने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्...
काठमाडौँ । सरकारले एआइ फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण गर्ने भएको छ । अर्थमन्त्री स्वणिम वाग्लेले आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा एआई फ्याक्ट्री निर्माण गर्न मातृभूमि कोष निर्माण...
काठमाडौँ । सरकारले उधारो असुली सम्बन्धी ऐन बनाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो घोषणा गरेका हुन ।
काठमाडौं । नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्...
काठमाडौँ । सरकारले ३१ निकाय खारेजी गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रशासनिक खर्च कटौती गरेको भन्दै मन्त्रालय समेत घटाएको भन्दै ३१ ...
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमार्फत आर्थिक क्षेत्रको पारदर्शिता र लगानी सुरक्षाका लागि विभिन्न नयाँ कानुनी व्यवस्थाहरूको प्रस्ताव गरेका छन् ।...
काठमाडौँ। सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्नका लागि व्यवसाय सुरु गर्ने मात्र नभई त्यसबाट बाहिरिने प्रक्रियालाई पनि उत्तिकै सरल बनाउने नीति लिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गरेको...
काठमाडौं । सरकारले करका दरमा बृहत् पुनरवलोकन गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री वाग्लेले करका दरमा बृहत् पुनरवलोकन...
काठमाडौँ । सरकारले औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुमा भन्दा कम्तीमा एक तह न्यून गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट...
काठमाडौँ । अब अधिकतम २९ प्रतिशत मात्रै कर लाग्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्...
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले विभिन्न ११ तहको भन्सार दर ७ तहमा सीमित गरेको घोषणा गरेका छन् । आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेट वक्तव्य वाचन गर्दै अर्थमन्त्री वाग्लेले करको...
काठमाडौँ । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । यस अनुसार...
काठमाडौँ । आर्थिक २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विगतको परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट ल्याएका हुन् । यसअघि व्रिफकेसमा बजेट ल्याउने गरिएको...
काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ (साउन–चैत) महिनामा उल्लेख्य प्रगति देखिएको छ । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको मन्त्रालयगत प्रगति विवरण अनुसार भौतिक पूर्वाधार...
पर्सा । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु ८३ अर्ब २५ करोड बराबरका...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको 'तेज' ब्राण्डको तोरीको तेल न्यूनस्तरको पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन...
काठमाडौँ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ। बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श...
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेको हो । जसअनुसार आज...
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट आज आउँदैछ । साँझ ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज सार्वजनिक हुँदैछ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट आज संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नेछन् । ...