काठमाडौँ । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबिच नेपालको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा पुँजी बजार तथा विद्युत् उत्पादन क्षेत्रको सुदृढीकरणका विषयमा छलफल भएको हो । बोर्डको कार्यालय खुमलटारमा सम्पन्न बैठकले पुँजी बजारमार्फत
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्मको अवधिमा निजी क्षेत्रमा १.९ प्रतिशतले कर्जा प्रवाह वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको...
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) को ५ महिनामै शोधनान्तर बचत ४ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले पाँच महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै यस्तो...
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा घटेर १.६३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको...
काठमाडौँ । सरकारसँग डेढ वर्ष (१८.२ महिना) को वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार पछिल्लो पाँच महिनाको वित्तीय विवरण...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको वित्तीय विवरण अनुसार रेमिट्यान्स...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको...
काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले आफ्ना ग्राहकहरूका लागि 'एनआईएमबी युनियन-पे कार्ड' सेवा सञ्चालनमा ल्याएको छ। आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित बैंकले बिहीबारदेखि यो कार्डको औपचारिक...
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँको चन्द्रागिरीस्थित एक उद्योगबाट उत्पादित ठुलो परिमाणको न्यून गुणस्तरको (अखाद्य) दालमोठ नष्ट गरेको छ । विभागले चन्द्रागिरी नगरपालिका–१२ स्थित ’महालक्ष्मी दालमोठ उद्योग’ द्वारा...
काठमाडाैँ । जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा मात्रै ९५ करोड बराबरको क्षति पुगेको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ । क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार सार्वजनिक संस्थानको...
काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले साधारण शेयर सार्वजनिक निष्काशन प्रक्रियाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार मूल्य निर्धारण गर्दा सुनको मूल्य वृद्धि र चाँदीको गिरावट आएको हो । महासंघका अनुसार शुक्रबार...
धनगढी । सुदूरपश्चिमको प्रमुख भन्सार नाकामध्ये एक त्रिनगर भन्सारको राजस्व संकलन गत वर्षको तुलनामा घटेको छ । विलासिताका सामान तथा उपभोग्य वस्तु आयातमा गिरावटसँगै भन्सारको राजस्व संकलन प्रभावित भएको हो...
नवलपरासी । चौथो संस्करणको गैँडाकोट महोत्सव एवं व्यापार मेलाको तयारी पूरा भएको छ । माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको उद्घाटन आज दिउँसो नेपाल...
काठमाडौँ । एटीएम मेसिनबाट पैसा निकालिन्छ, मेसिनमा कार्ड घुसाएपछि पैसा पाइन्छ । तर अब खाद्यान्न निकाल्न पनि एटीएमको प्रयोग गर्न पाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ...
काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका सहकारी संस्थाले आफूलाई कारोबार सञ्चालन गर्न लबिङ गर्न थालेका छन् । संघीय सरकारले निर्णय गरेर समस्याग्रस्त घोषणा भएका आधा दर्जन भन्दा बढी सहकारी संस्था यस्तो...
काठमाडौँ । प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण गर्न सरकारले अनुगमन थालेको छ । उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग रोक्न...
काठमाडौँ । एनएमबि बैंकले आफ्नो ३०औँ वार्षिक साधारण सभा बिहीबार सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित सभाले सेयरधनीहरूका लागि आकर्षक लाभांश प्रस्ताव पारित गरेको हो। बैंक...
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषमा पूर्व वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले मन्त्री पद गएपछि पनि ‘अवैध’ रूपमा नेतृत्व कब्जा गरिरहेको र गैरकानुनी नियुक्तिहरू जारी राखेको भन्दै प्रधानमन्त्री कार्यालयमा...
काठमाडौँ । भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाईस टेक्नोलोजीज लिमिटेड (एससिटी) ले ‘माई कार्ड’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ‘पर्सनराइज्ड कार्ड सेवा’ को औपचारिक...
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ। आज बजारमा तीव्र उतारचढाव...
काठमाडौँ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरूका लागि १:१ को अनुपातमा (सतप्रतिशत) हकप्रद सेयर जारी गर्ने...
काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो सेयरधनीहरूलाई ५ प्रतिशत लाभांश दिने भएको छ। बिहीबार काठमाडौँको नक्सालमा सम्पन्न कम्पनीको २६औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई सर्वसम्मत रूपमा पारित...
काठमाडौँ । एनआईसी एसिया बैंकको इटहरी शाखामा कार्यरत कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार केही व्यक्तिहरू कलुषित मनसायका साथ शाखा...
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ लिएका छन्। बैंकको हालै सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट सञ्चालक समितिमा निर्वाचित भएपछि उपाध्यायलाई अध्यक्षको...
काठमाडाैँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘व्यापार...
काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले अटो मोबाइल क्षेत्रको सीप विकास, तालिम पाठ्यक्रम निर्माण तथा मानव संसाधन विकासमा योगदान पुर्याएको भन्दै नाडालाई सम्मान गरेको छ । नेपाल सरकार, श्रम, रोजगार...
काठमाडौँ । कालीमाटी तरकारी बजारमा गोलभेडाको मूल्य सामान्य रूपमा घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बजारमा कारोबार भएको मूल्य अनुसार गोलभेडा आज ७ प्रतिशतसम्म...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको काम कारबाही झन्डै एक महिनादेखि ठप्प छ । समितिका कार्यकारी अध्यक्षदेखि बोर्ड सदस्यहरू कार्यालय गएका छैनन् । कर्मचारीहरू दैनिक कार्यालय जान्छन् तर सबैजसो निर्णय...
धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ । भारतबाट तस्करी भएर आउने चिनीका कारण स्वदेशी चिनी उद्योग समस्यामा परेका छन् । निजी उद्योगीहरूका अनुसार नेपाली उद्योगमा उत्पादन भएको चिनीले बजार पाउन सकेको छैन । खुला सिमानाबाट हुने...
रुपन्देही । रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता भएको छ । यो सम्झौतासँगै रिसोर्ट अब 'लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा' को...
काठमाडौँ । सरकारले विद्युतीय व्यापारको वित्तीय कारोबारलाई औपचारिक र सुरक्षित बनाउने उद्देश्यले महत्त्वपूर्ण कदम चालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा जारी गरिएको ‘विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२’ ले...
काठमाडौँ । बजारमा अहिले चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ केजी) ५०० रुपैयाँसम्म सस्तिएको व्यापारीहरूले बताएका छन् । खुद्रा व्यापार संघका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंक अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर...
गोरखा । हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको...
काठमाडौँ । नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नेपाल सरकारका पछिल्ला निर्णयहरू, विशेषगरी अनुमतिपत्र नवीकरणका सर्तहरू र दूरसञ्चार नियमावलीमा गरिएको संशोधन गैरकानुनी, विभेदपूर्ण र अन्यायपूर्ण भएको ठहर गर्दै...
काठमाडौँ । देशकै पहिलो आधुनिक सुरुङमार्गको रूपमा निर्माणाधीन नागढुंगा सुरुङमार्गमा सवारी साधन गुड्न अझै केही महिना कुर्नुपर्ने भएको छ । आयोजनाले आगामी चैत (मार्चको अन्तिम) सम्ममा ‘ट्रायल अप्रेसन’ सुरु गर्ने...