काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नग्रेडेड भएका विद्यार्थीका लागि सरकारले पूरक परीक्षा तयारी कक्षा सञ्चालन गर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा