शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

‘एसईई प्रिन्सेज २०२२’ का लागि २५ प्रतियोगी छनौट

सिजन मिडियाद्वारा आयोजित ‘नामी कलेज एसईई प्रिन्सेस २०२२’ को अन्तिम स्पर्धाका लागि २५ प्रतियोगी छनौट भएका छन् । प्रतियोगिताको प्रारम्भिक अडिसनबाट ती प्रतियोगी छानिएका हुन् । एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्ने उद्देश्यले नियमित