शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मनोरञ्जन

कलाकार ‘डिठ्ठा साहेब’ वडा सदस्यमा विजयी

‘डिठ्ठा साहेब’को नामले परिचित चर्चित कलाकार किशोर भण्डारी वडा सदस्य पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका तर्फबाट तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् ।  भण्डारीले एक