काठमाडौँ । पछिल्लो समय गाउँ रित्तिँदै गएको छ । हरेकजसो परिवारबाट कोही न कोही बिदेसिएका छन् । छोरा बिदेसिएपछि बुहारीले नातिनातिना च्यापेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका, अझ एकल
काठमाडौँ । आगामी शनिबार अर्थात् फागुन २४ गते शनिबार भक्तपुरको सल्लाघारीमा गायक सुशान्त केसीको कन्सर्ट आयोजना हुँदैछ । साढे २ वर्षपछि पहिलोपटक काठमाडौँ उपत्यकामा ‘सुशान्त केसी लाइभ इन नेपाल’ नामक...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर गत बुधबारदेखि एकसाथ प्रदर्शन आएका फिल्म हुन् ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ । एकसाथ रिलिजमा आएका तीन फिल्म मध्य कुनैले पनि बक्सअफिसमा हंगामा...
काठमाडौँ । दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक फिल्मको ३ मिनेटको ट्रेलरले २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस...
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र 'हरिबहादुरको जुत्ता'को छायांकन सकिएको छ । २९ दिनमा चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो । चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश...
काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन’ आगामी हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने भएको छ । निर्माण युनिटले चलचित्रको एक ब्यानर सार्वजनिक गर्दै रिलिज मिति बाहिर ल्याएको हो...
काठमाडौँ । गायक योगेशकाजी शाहको स्वरमा नयाँ गीत ‘के गर्यौ तिमीले’ को भिडियो सार्वजनिक भएको छ । गीतमा सञ्जय विक्रमको शब्द, महेश ज्ञवालीको सङ्गीत, योगेशकाजी शाहको एरेन्ज छ । ...
काठमाडौँ । नयाँ गीतसंगीत राम्रो बनाउन पुरानो जानकारी हुनुपर्ने पछिल्लो समय कुरा उठ्दै आएको छ । कतिपय भने पुरानाको जानकारी बिना पनि नयाँ राम्रो र उत्कृष्ट बनाउन सकिन्छ भन्छन् । ...
काठमाडौँ । बलिउडका भाइजान उर्फ सलमान खानलाई ठुलो झट्का लागेको छ । निर्देशक एटलीले आफ्नो आगामी फिल्ममा अब उनको ठाउँमा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कास्ट गर्न लागेका छन् ।...
काठमाडौँ । विपिन कार्की फिल्म क्षेत्रमा भर्साइटल अभिनेताको रूपमा परिचित छन् । हरेक फिल्ममा फरक फरक चरित्रमा देखिनु उनको विशेषता हो । उनी रियलमा जो हुन्, रिलमा त्यो कमै देखिन्छन्...
लस एन्जिलस । ९७ औं ओस्कार अवार्ड समारोहमा २३ विधामा ओस्कार विजेताहरूको घोषणा गरिएको छ। एड्रियन ब्रोडीले फिल्म द ब्रुटालिस्टका लागि उत्कृष्ट अभिनेताको ओस्कार जिते भने मिकी म्याडिसनले फिल्म अनोराका...
लस एन्जलिस । ९७ औं ओस्कार अवार्ड समारोहमा २३ विधामा ओस्कार विजेताहरूको घोषणा गरिएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित ओस्कार अवार्ड समारोहमा फिल्म 'अनोरा' ले हाबी रह्यो। यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा'...
काठमाडौँ । ब्राजिलियन डीजे एलोकले एलओडी क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएका छन् । शुक्रवार अर्थात् मार्च ७ मा ठमेलस्थित एलओडी क्लबमा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् । ...
नयाँ दिल्ली । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री रश्मिका मन्डानाको फिल्म ‘छावा’ले बक्स अफिसमा एकपछि अर्काे रेकर्ड तोड्दै गएको छ । रिलिज भएको तेस्रो आइतबार फिल्मले शाहरुख खानको ‘जवान’...
लस एन्जिलस । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कर अवार्डमा जोई सलडानाले उत्कृष्ट सह-अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। यो जोई साल्डानाको पहिलो ओस्कर अवार्ड हो। 'एमिलिया पेरेज' मा उत्कृष्ट अभिनय...
मुम्बई । जसरी बलिउड फिल्महरू थिएटरहरूमा पुनः रिलिज भइरहेका छन्, त्यसले केही स्टारहरूको भाग्य चम्किरहेको देखिन्छ। पहिले राम्रो व्यापार गर्न नसकेका चलचित्रहरूले पनि पुनः रिलिज भएपछि चर्चा कमाइरहेका छन्। ...
काठमाडौँ । नेपाली फिल्ममा भर्खर मात्र समाज उपस्थित हुन थालेको फिल्मकर्मीले बताएका छन् । फिल्ममा समाजको उपस्थिति देखिए पनि समाजका कथा फिल्ममा ल्याउन सक्ने वातावरण भने अझै बनिनसकेको उनीहरूको धारणा...
नयाँ दिल्ली । कियारा आडवाणी आमा बन्ने भएकी छन् । अभिनेत्रीले फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत यसको घोषणा गरेकी हुन् । अहिले उनको पुरानो भिडियो भाइरल भइरहेको छ, जसमा उनी...
नयाँ दिल्ली । भारतको प्रयागराजमा डेढ महिनासम्म चलेको महाकुम्भमा बलिउडका ठुला स्टारहरुले डुबुल्की लगाए । अक्षय कुमार, तमन्ना भाटिया र राजकुमार रावलगायत धेरै बलिउड स्टारहरू त्यहाँ पुगेका थिए। विक्की कौशल...
पोखरा । ‘जब म मेरो देश फर्किने छु त्यहाँ सबै सुखी हुनेछन् तर एकमात्र दुखी मान्छे त्यहाँ हुनेछ र त्यो म हुनेछु,’ पात्रको आशय भाव बोल्छ । नौ दिन अघि...
काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’ मा समावेश पहिलो गीत ‘ए ठुली’ सार्वजनिक गरिएको छ । फिल्मले आगामी वैशाख २६ (मे ९) लाई प्रदर्शन मिति तय...
काठमाडौँ । फिल्म ‘वरिष्ठ बलराम’को शुभ–मुहूर्त गरिएको छ । आइतबार काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्मको छायाङ्कन समेत सुरु भएको निर्माण युनिटले जानकारी दियो । ...
मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ आज आफ्नो ३५ औं जन्मदिन मनाउँदैछन्। यसैबिच निर्माता साजिद नाडियाडवालाले टाइगरका फ्यानहरूलाई उपहार दिएका छन्। 'बागी-४' बाट अभिनेताको लुकको नयाँ पोस्टर रिलिज भएको हो...
काठमाडौँ । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माण घोषणा गरेका छन् । उनले फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेका हुन् । घोषणामा...
काठमाडौँ । डा. रुद्रनाथ अधिकारीले एकसाथ ३ गीतका म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा ‘अब अति भइसक्यो जागौं’ (राष्ट्र भक्ति गीत)’, ‘आमा’ (मातृ भक्ती गीत) र...
मुम्बई । गायक मिका सिंहले बिपाशा बसु र करण सिंह ग्रोवरसँग फिल्ममा काम गर्दाको आफ्नो अनुभव साझा गरेका छन् । एक अन्तर्वार्तामा मिकाले अभिनेत्री बिपाशा बसुसँग क्राइम थ्रिलर प्रोजेक्ट ‘डेन्जरस’...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म हो ‘फेरि रेशम फिलिली’ । फिल्मले बक्सअफिसमा राम्रो व्यवसाय गरिरहेको छ । यस्तैमा फिल्मको नयाँ गीत ‘कैले घाम म कैले छाया म’...
भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान मकवानपुरले शनिबार एउटा साहित्यिक कार्यक्रमबिच विभिन्न विधाका ११ जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ। प्रतिष्ठानले चार जनालाई साहित्य, संगीत, गायन र कलाकारिता...
एजेन्सी । बलिउडको हिट फिल्ममा दर्ज भएको 'जिन्दगी ना मिलेगा दोबारा'को दोस्रो पार्ट बन्ने अभिनेता ऋतिक रोशनले संकेत गरेका छन्। बलिउड स्टार अभिनेताले यसबारे खुलाएका हुन् । इन्टामा आज एक...
काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा निर्माण भएको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा कलाकारद्वय प्रभात पाल ठकुरी, श्री शिभान्सी र गायक...
म पछिल्लो समय कमेडी सो ‘कमेडी दरबार’को लेखक तथा कलाकार हुँ । कमेडीप्रति मेरो लगाव सानैदेखि थियो । स्कुल पढ्दा पनि विभिन्न क्यारिकेचर–जोक्स गर्थें । त्यो समय रहरले गर्थें, त्यही...
तमिलनाडु । पुडुचेरी साइबर क्राइम प्रहरीले तमिलनाडुको कोइम्बटूरबाट क्रिप्टोकरेन्सी ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। यस मुद्दामा अभिनेत्री तमन्ना भाटिया र काजल अग्रवाललाई पनि सोधपुछ गरिने बताइएको छ। कोइम्बटूरको...
काठमाडौँ । गीतकार तथा संगीतकार नरहरि प्रेमीले नयाँ गीत ‘पिलेन उडाउनी’ बजारमा ल्याएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच गीतको भिडियो तथा अडियो सार्वजनिक गरिएको हो । सार्वजनिक...
काठमाडौँ । गायक तथा सङ्गीतकार विक्रम राईको निधन भएको छ । खोटाङ घर भएका राईको हृदयाघातका कारण शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको हो । उनको निधनप्रति...
काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘महाभोज’को छायाङ्कन सकिएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य कैद गर्दै छायाङ्कन सकिएको हो । चलचित्रको छायाङ्कन गत...
काठमाडौँ । मदन पुरस्कार विजेता लेखक ध्रुवचन्द्र गौतम धेरै पटक आफ्ना अनुभव साट्न स्टेज चढेका छन् । उनले धेरै कार्यक्रममा अरूका प्रश्नका उत्तरहरू दिएका छन् । तर, शुक्रबार ‘काठमाडौँ...
काठमाडौँ । वर्षकै प्रतीक्षित एक्सन फिल्म ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेदेखि रिलिजमा आउन लागेको फिल्मको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठकाे भरपुर एक्सनले भरिएको छ...
काठमाडौँ । गत बुधबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ले प्रतिदिन राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मको वर्डअफ माउथ बलियो भएको कारण दर्शक बढेको निर्माता युनिटले जनाएको...
काठमाडौँ । कलाकार तथा नेपाल चलचित्र कलाकार संघको पूर्व महासचिव चेत बहादुर सिंह ‘राजा’को निधन भएको छ । उनको शुक्रबार दिउसो महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको कलाकार...
काठमाडौँ । फिल्म ‘बलिदान’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले अभिनेता समिर भट्ट समेटिएको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २०८२ सालको फूलपाती (असोज १३) घोषणा गरेको...
काठमाडौँ । फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता...