काठमाडौँ । फागुन २९ गते रिलिज हुने फिल्म ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र सङ्घर्ष देखाउन खोजिएको छ...
काठमाडौँ । बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले ओपनिङ व्यवसाय सुखद गर्न सफल भएको छ । पहिलो दिन अर्थात बुधबार एक करोड १० लाख व्यवसाय गरेको छ । फिल्मका वितरक...
काठमाडौँ । हास्य कलाकार तथा कवि शैलेन्द्र सिम्खडा ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन् । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उनलाई उक्त पुरस्कार प्रदान गरिएको...
काठमाडौँ । यही फागुन २३ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘होस्टेल ३’ पछिल्लो समय चर्चामा छ । केही अगाडि सार्वजनिक फिल्मको ट्रेलर अहिले युट्युब ट्रेन्डिङमा छ । फिल्मको...
काठमाडौँ । लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउँ’ बोलको गीत संगीता थापा मगर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो...
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा चैत १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म...
नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको फिल्म सिकंदरको टिजर रिलिज भएको छ । फिल्मको टिजर पहिलो एक घण्टामा ४४ लाखभन्दा बढीले हेरेका छन् । तर, यो टिजरलाई युट्युबमा एक...
बुधबारदेखि रिलिजमा आएको फिल्म ‘मायावी’को नयाँ गीत सार्वजनिक भएको छ । फिल्म रिलिजको भोलिपल्ट यसको निर्माणपक्षले फिल्मको सबैभन्दा पावरफूल गीत सार्वजनिक गरेको हो । एसडी योगीको स्वर र संगीतमा...
काठमाडौँ । गीतकार टिकाराम ढकालको गीत ‘छोरो गयो परदेश..’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । डिजराज पौडेलको स्वर तथा संगीत रहेको उक्त गीतको म्युजिक भिडियो काठमाडौँमा आज एक कार्यक्रमका...
काठमाडौँ । लोकप्रिय लोकपप ब्याण्ड कन्दरा इलाममा गुन्जिने भएको छ । ग्याल्पो ल्होछारको अवसर पारेर शुक्रबार सूर्योदय नगरपालिका–१२ स्थित करफोक खेलमैदानमा ब्याण्डले प्रस्तुति दिने भएको हो । कन्दराले पहिलो पटक...
लस एञ्जलस । हलिउडबाट एउटा दुखद खबर आएको छ । चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका छन् । जीन ह्याकम्यान ९५...
लस एञ्जलस । नेटफ्लिक्सको सुपरपपुलर शो ‘गसिप गर्ल’ की अभिनेत्री मिशेल ट्राचटेनबर्गको निधन भएको छ । ३९ वर्षको उमेरमा उनको निधन भएको हो । फेब्रुअरी २६ मा आफ्नै अपार्टमेन्टमा उनी...
काठमाडौँ । ‘वरिष्ठ बलराम’ सुटिङका लागि फ्लोरमा निस्किने तयारीमा रहेको फिल्म हो । फिल्मको छायाङ्कन अगाडि नै रिलिज मिति निर्धारण गरिएको छ । निर्माण युनिटले फिल्म आगामी लक्ष्मी पूजाका दिन...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारबाट रिलिजमा आएको फिल्म हो ‘मायावी’ । बुधबार बिदाको दिनमा सुखद ओपनिङ गरेको फिल्मको कथालाई समेत दर्शकले मन पराएका छन् । तर, फिल्म ‘मायावी’...
काठमाडौँ । आज महाशिवरात्रिको अवसर पारेर पाँच वटा नेपाली फिल्मको घोषण तथा छायांकन सुरु भएको छ । आज घोषणा भएका फिल्ममा वरिष्ठ कलाकार, निर्माता, निर्देशक अशोक शर्माको ‘डबल ट्रिपल’ र...
काठमाडौँ । गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युएई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न...
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा र पत्नी सुनिता आहुजाको वैवाहिक जीवनमा दरार आएको खबरले फ्यानहरू दुःखी छन् । ३७ वर्षको वैवाहिक जीवन बिताइसकेको यो जोडीले सम्बन्ध विच्छेद गर्न लागेको...
नयाँ दिल्ली । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तरले डन–३ बनाउँदै छन् । डन–२ मा शाहरुख खान लिड रोलमा थिए । डन–३ मा भने रणवीर सिंहले डनको भूमिका निर्वाह गर्दैछन्...
मुम्बई । बलिउड अभिनेत्री सुष्मिता सेनले हालै आफ्नो इन्स्टाग्राम लाइभ सत्र मार्फत प्रशंसक र अनुयायीहरूसँग अन्तरक्रिया गरिन्। यस क्रममा उनले विवाहको बारेमा आफ्नो विचार पनि साझा गरिन् । उनले आफूले...
मुम्बई । अभिनेता विक्की कौशल चलचित्र 'छावा' का कारण चर्चामा छन्। यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ। तर अहिले फिल्मको कथालाई लिएर विवाद सुरु भएको छ । ...
काठमाडौंँ । फिल्म ‘हर्ष’ को शुभमूहूर्त गरिएको छ । शिवरात्रिको अवसर पारेर काठमाडौँको ठमेलस्थित त्रिदेवी मन्दिरमा फिल्मको शुभमूहूर्त गरिएको हो । मुर्हुतमा फिल्मका कलाकार तथा प्राविधिक पक्षको उपस्थिति रहेको थियो...
काठमाडौंँ । बलिउड फिल्म ‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ता कोली नेपालकी बुहारी बनेकी छन् । नेपाली युवक वृशांक खनालसँग मंगलबार विवाह गरेकी हुन् । जसको जानकारी सामाजिक संजाल इष्टाग्रामबाट दिएकी छन्...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर फिल्म ‘योगमाया’ निर्माण घोषणा गरिएको छ । पशुपतिनाथ र भोजपुरको योगमाया शक्तिपिठमा एकसाथ पूजा गर्दै फिल्म घोषणा गरिएको हो । भोजपुरको योगमाया समाधि स्थलमा...
काठमाडौँ । अभिनेता एवं निर्देशक अशोक शर्माको चलचित्र ‘डबल ट्रिपल’ आगामी दसैँको फूलपातीको दिन रिलिज हुने भएको छ । दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजा राम पौडेल,...
काठमाडौँ । फिल्म ‘कोशेढुंगा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर ललिपुरको च्यासलबाट फिल्मको छायाङ्कन सुरु भएको हो । छायाङ्कन अगाडि फिल्मको निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा मुहूर्त...
काठमाडौंँ । आज बुधबारबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘फेरि रेशम फिलिली’ प्रिमिएर गरिएको छ । मंगलबार साँझ ललितपुरको लाबिम मलमा भएको प्रिमिएरमा ऋचा शर्मा, निश्चल बस्नेत, अशोक शर्मा, दीपक शर्मा,...
काठमाडौँ । फिल्म ‘माग्ने राजा’को छायाङ्कन सुरु भएको छ । महाशिवरात्रिको अवसर पारेर निर्माण युनिटले सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरेको हो । फिल्मको छायाङ्कन काभ्रेको बल्थलीबाट...
काठमाडौँ । गत ‘वसन्त पञ्चमी’को अवसरमा रघुजी फिल्म्सले घोषणा गरेको नयाँ रियालिटी शो ‘कमेडी किड्स’को अडिसन खुला भएको छ । निर्माण टिमले महाशिवरात्रिको अवसर पारेर बुधबारबाट डिजिटल अडिसन खुला गरेको...
काठमाडौँ। महाशिवरात्रिको अवसर पारेर आज बुधबारदेखि एकसाथ तीनवटा चलचित्र ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शनमा आए । सबै चलिचत्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘लाज शरणम्’ कुमार...
काठमाडौँ । गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिने भएका छन् । उनीहरुले यही फागुन २२ गते विवाह गर्न लागेका हुन् । महेशले विवाहको तयारी समेत सुरु...
काठमाडौँ । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म‘कुस्ती’को छायाङ्कन सुरु भएको छ । मंगलबार मातातीर्थमा मुहुर्त पुजा गर्दै फिल्मकाे छायाँकन सुरु गरिएकाे हाे । फिल्मका लागि पहिलाे सट...
नयाँ दिल्ली । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको विषयमा गसिप चलिरहेका छन् । केही रिपोर्ट र सामाजिक सञ्जालका पोस्टहरूले यी दुईको ३७ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ प्रदर्शन हुन लागेका छन् । नेपालमा नयाँ फिल्म शुक्रबार रिलिज गर्ने परम्परा रहे पनि चाडपर्व तथा...
काठमाडौँ । नेपथ्य ब्यान्डलाई उसको प्रारम्भिक दिनमा लोकप्रियता दिलाउने एउटा गीतले तीन दशकपछि फेरि आफ्नो चोला परिवर्तन गरेको छ । ‘जाऊँ भने जाऊँ त नि दुईचार महिना घुमेर आऊँ त...
नयाँ दिल्ली । बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि हिन्दी सिनेमाबाट टाढा छिन् । २०१६ मा जीन गुडइनफसँग विवाह गरेयता प्रीति बलिउडबाट टाढिएकी हुन् । तर सामाजिक सञ्जाल र आईपीएल...
काठमाडौँ । ‘मिस नेपाल पिस–२०२४’की विजेता विधि लम्साल कम्बोडिया पुगेकी छन् । ‘मिस ग्लोबल २०२५’मा भाग लिन उनी सोमबार साँझ कम्बोडिया पुगेकी हुन् । उनलाई प्रतियोगितामा ‘मिस नेपाल पिस’को...
काठमाडौँ । फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो ‘आउटलः दफा २१९’ । फिल्म यतिबेला प्रचारप्रसारमा छ । यस्तैमा निर्माण युनिटले फिल्मको तर्फबाट 'र्याप प्रतियोगिता' आयोजना गरेको छ । ...
नयाँ दिल्ली । बलिउड गायक उदित नारायण झाका दुई श्रीमती छन् । उनले आफ्नी पहिलो श्रीमती रञ्जना झालाई सम्बन्ध विच्छेद नगरी दीपा झासँग विवाह गरेका थिए । यो विषय...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि एकसाथ प्रदर्शनमा आउन लागेको तीनवटै फिल्मको अग्रिम टिकट बुकिङ खुला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलहरुले अग्रिम बुकिङ खुलाएका हुन् । तीन...
काठमाडौँ । महाशिवरात्रिको अवसर पारेर बुधबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मायावी’को प्रिमियर गरिएको छ । कीर्तिपुर सिनेप्लेक्ससम्म आयोजित प्रिमियरमा फिल्मकर्मी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । प्रिमियरमा...
लन्डन । बेलायतमा आगामी मे महिनामा तेस्रो नेपाली फिल्म महोत्सव हुने भएको छ । नेपाली कला र फिल्म प्रवर्धन गरिरहेको लन्डनस्थित थर्ड आईले आइतबार पत्रकार सम्मेलन मार्फत तेस्रो नेपाली फिल्म...