मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

दीलिपकुमारबारे तिखो टिप्पणीपछि नसिरुद्दिन शाह विवादमा

७ जुलाईमा हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलिप कुमारको निधन भयो । बलिउड अभिनेता नसिरुद्दिन शाहले पनि उनको निधनमा शोक व्यक्त गरे । तर, अहिले आएर नसिरुद्दिनले दिलिपकुमारबारे तिखो टिप्पणी गरेका छन् । इन्डियन एक्सप्रेसमा प्रकाशित