अभिनेता अक्षयकुमार र अभिनेत्री तथा पूर्व मिस वर्ल्ड मानुषी छिल्लर फेरि एकसाथ फिल्ममा देखिने भएका छन् । अक्षय र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा अभिनेत्रीको रुपमा छिल्लर फाइनल भएकी
अनुराग कश्यप तत्काल प्रतिक्रिया दिनुपर्ने उनको बानीका लागि परिचित छन् । उनी हरेक मुद्दामा खुलेर आफ्नो कुरा राख्छन् । आजकाल अनुराग आफ्नो आउँदो फिल्म ‘अलमोस्ट प्यार विद डिजे मोहब्बत’ का...
दक्षिण कोरियाली न्यायिक अधिकारीले नेटफ्लिक्सको लोकप्रिय शो ‘स्क्विड गेम’का अभिनेता ओ योङ–सुमाथि यौन हिंसाको आरोप लागेको बताएका छन् । अधिकारीहरू ७८ वर्षीय अभिनेता माथि सन् २०१७ मा एक महिलालाई...
दिल्ली उच्च अदालतले शुक्रबार दिएको आदेशमा अभिनेता अमिताभ बच्चनको आवाज र तस्विरको अनधिकृत प्रयोगमा प्रतिबन्ध लगाएको छ । अदालतको यस अन्तरिम आदेशमा कुनै पनि व्यक्तिले अमिताभसँग मिल्दोजुल्दो कुनै अन्य विशेषतासमेत...
रणवीर कपुर र आलिया भट्टले छोरीको नाम राखेका छन् । आलियाले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लामो पोस्ट सेयर गर्दै छोरीको नामको जानकारी दिएकी छिन् । आलिया र रणवीरले छोरीको...
बलिउड अभिनेता रणवीर कपुर यतिबेला आफ्नो आगामी फिल्म ‘एनिमल’ को सुटिङमा व्यस्त छन् । छोरीको जन्मपछि केही अगाडि मात्र काममा फर्किएका उनको एनिमल लुक्स बाहिरिएको छ । जुन लुक्स...
भारतीय अभिनेत्री प्रियंका चोपडा यतिबेला एक ग्लोबल स्टारको रुपमा परिचित छिन् । यहाँसम्म पुग्नका लागि प्रियंकाले असाध्यै मेहनत गरेकी छिन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात विश्व सुन्दरीको ताज पहिरिएपछि...
साउथ (दक्षिण भारतीय) अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’ को उपाधि हात पारेकी छन् । हालै ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारको सूचीमा उनले...
बलिउड अभिनेता विक्रम गोखलेको निधन भएको छैन । अहिले उनको अवस्था चिन्ताजनक रहेको छ । उनकी छोरीले बुधवार अबेर राति यसबारे जानकारी दिँदै बुवाको मृत्युको खबर गलत भएको बताएकी छिन्...
जेम्स क्यामरुनको निर्देशनमा ‘ब्लकबस्टर’ फिल्म अवतारको दोस्रो सिक्वेल डिसेम्बर १६ मा प्रदर्शन आउँदैंछ । सो फिल्म चिनियाँ सिनेमा घरहरूमा रिलिज हुन लागेको ट्वान्टीथ सेन्चुरी स्टुडियोले जानकारी दिएको छ । ‘अवतार...
मुम्बई । उर्वशी रौतेला अक्सर पहिरनका कारणले चर्चामा छाउने अभिनेत्री हुन् । पछिल्लो समय पनि उनी पहिरनको कारणले नै चर्चामा छिन् । उनले दुबईमा आयोजित ‘फिल्मफेयर मिडल इस्ट अवार्ड’ समारोहमा...
बलिउड फिल्ममा दर्शक आकर्षित गर्न आइटम गीतको ठूलो महत्व रहने गर्छ । बलिउडका धेरै फिल्ममा अभिनेत्रीहरूले आइटम डान्समा आफूलाई प्रस्तुत गरेर दर्शकको मन जितेका छन् । आइटम डान्सको मामलामा दक्षिण...
पछिल्लो समय अभिनेता ऋतिक रोशन र उनकी प्रेमीका सबा आजादको रिलेशनसिपका विषयमा विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । यो जोडीले आफ्नो सम्बन्ध छिट्टै एक कदम अगाडि बढाउन लागेको, दुबैलेसँगै बस्ने...
मुम्बई । हलिउड अभिनेता क्रिस हेम्सवर्थले अभिनयबाट ब्रेक लिएका छन् । आफ्नो स्वस्थ्यलाई ध्यानमा राखेर उनले अभिनयबाट ब्रेक लिएका हुन् । थोर र एभेन्जर्स फ्रेन्चाइजीमा अभिनेता क्रिसले एक शोको दौरानमा...
हिन्दी सिनेमाकी क्याबरे क्वीन भनिने हेलेन आज ८४ वर्षकी भइन् । उनले आफ्नो सुन्दरता र अनौठो नृत्य शैलीले लाखौंको मनमा राज गरिन् । ‘पिया तू अब तो आजा’, ‘आओ ना...
पोर्नोग्राफी मुद्दामा बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्राको कठिनाइ बढ्ने देखिएको छ । महाराष्ट्र साइबर सेलले नयाँ चार्जशीटमा कुन्द्राले मुम्बईको छेउछाउका दुई पाँचतारे होटलमा अश्लील फिल्मको सुटिङ...
बंगला टिभी शो तथा सिरियलकी चर्चित अभिनेत्री एन्ड्रिला शर्माको आइतबार निधन भएको छ । २४ वर्षीया एन्ड्रिलालाई शनिबार राति हृदयघात भएको थियो । त्यसपछि उनलाई सीपीआर दिइएको थियो । यसपछि...
कन्नड भाषाको फिल्म कान्ताराले हरेक दिन नयाँ कीर्तिमान बनाइरहेको छ । यसमा फिल्मको नाममा अर्को नयाँ उपलब्धि थपिएको छ । फिल्मले हालै हलमा प्रदर्शन भएको ५० दिन पूरा गरेको छ...
७० को दशककी चर्चित अभिनेत्री जिनत अमानको आज ७१ औं जन्मदिन हो । जीनत अमानले फिल्म उद्योगमा यस्तो समयमा पाइला राखेकी थिइन्, जब अभिनेत्रीहरु प्रायः भारतीय लुकमा देखिने गर्थे तर...
अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये...
बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान निकै छिटो बलिउड डेब्युको तयारीमा छन् । भारतीय सञ्चार माध्यममा प्रकाशित खबरका अनुसार इब्राहिमलाई करण जोहर इन्डष्ट्रिमा लञ्च गर्ने तयारी भइरहेको...
आलिया भट्ट र रणबीर कपुरको छोरीको जन्म भएको छ । यो पल यी दुईका लागि निकै विशेष छ । आलिया र रणबीरकी छोरीको जन्मसँगै कपुर खानदानले उनको नाम के राखे...
सामाजिक सन्देश मूलक फिल्मबाट पहिचान बनाएका अभिनेता आयुष्मान खुराना चाँडै एक्सन फिल्ममा पहिलोपटक देखिँदैछन् । एलजीबीटी कम्यूनिटी, स्पर्म डोनेशन, इरेक्टाइल डिसफंक्शन, आसाममा चलिरहेको द्वन्द्व जस्ता मुद्धाका फिल्ममा आयुष्मानले मनोरञ्जनपूर्ण ढंगले...
तेलुगु सिनेमाका पहिलो सुपरस्टार कृष्णा बाबु (शिव रामा कृष्ण घट्टामानेनी)को मंगलबार हृदयघातका कारण ७९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार दिउँसो राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ...
बलिउड उद्योगमा लगातार ३५ वर्ष काम गरेपछि आमिर खानले केही समयका लागि अभिनेताका रूपमा ब्रेक लिने निर्णय गरेका छन् । आमिर आफ्नो फिल्मी करियर छोडेर परिवारसँग केही समय बिताउन चाहन्छन्...
बलिउड उद्योगका चर्चित अभिनेता आमिर खान पछिल्लो पटक फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिएका थिए । यस फिल्ममा आमिर खानसँगै करिना कपूर खान र मोना सिंह जस्ता कलाकारहरू महत्वपूर्ण भूमिकामा...
मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि...
सन् १९६६ मा नेपालको निजी प्रोडक्सनको पहिलो चलचित्र ‘माइतीघर’ रिलिज भएको थियो । यो चलचित्रमा भारतीय अभिनेत्री माला सिन्हाले अभिनय गरेकी थिइन् । त्यस चलचित्रमा एउटा गीत निकै चर्चित भएको...
भारतका दिग्गज अभिनेता मिथुन चक्रवर्तीले रियालिटी गायन शो सारेगामापा लिटिल च्याम्प्समा आफ्नो जीवनको तितो अनुभव साझा गरेका छन् । उनी त्यतिबेला आफ्ना संघर्षको दिन सम्झँदै भावुकसमेत भए । मिथुनका...
जुनियर एनटीआर र राम चरण स्टारर फिल्म ‘आरआरआर’ को सिक्वेल बन्ने भएको छ । विश्वव्यापी चर्चा कमाउन सफल फिल्मको सिक्वेल निर्णय निर्देशक एसएस राजामौलीले गरेका हुन् । राजमौलीले ‘आरआरआर...
६ नोभेम्बरमा आलिया र रणबीर कपुरको छोरीको जन्म भएको छ । आलिया अस्पतालबाट डिस्चार्ज भएर घर पुगिसकेकी छिन् । यस्तै, प्रशंसक यी दुईको छोरीको एक झलक पाउनका लागि व्यग्र छन्...
आलिया भट्ट र रणवीर कपुरको घरमा छोरीको जन्म भएको छ । अवसर खुसीको हो त्यसैले खुसीका कुराहरु हुनुपर्छ । तर ती छोरी जन्मेको केही घण्टापछि गुगल र ट्वीटरलगायत सम्पूर्ण सामाजिक...
सन् ८० र ९० को दशककी अभिनेत्री जुही चावला आज ५५ औं जन्मोत्सव मनाउदैछिन् । मोडलिङमा चर्चा बटुलेपछि जुही बलिउडमा आएकी थिइन् । उनले सन् १९८७ मा रिलिज फिल्म...
निर्देशक सुरज बडजात्याको फिल्म ‘उचाइ’ गत शुक्रबारबाट प्रदर्शनमा आइसकेको छ । भारतमा कम स्क्रिनमा रिलिज भए पनि फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । यही बीचमा फिल्मका मुख्य कलाकारमध्ये...
बलिउड सुपरस्टार शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ । एयरपोर्टमा तैनाथ एयर इन्टेलिजेन्स युनिट अर्थात एआईयू स्रोतका अनुसार शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएका थिए । उनीसँग महँगो घडी र...
यो कथा अलि फरक छ। यहाँ कुनै फिल्म स्टारको कथा होइन, फिल्म निर्माणको कथा र त्यसपछि विश्वभर मच्चिएको कोलाहलको चर्चा गरिएको । यसलाई संसारको सबैभन्दा भयानक, हिंसात्मक र सबैभन्दा नग्नता...
भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो । ...
टिभीका चर्चित अभिनेता सिद्धान्त विर सुर्यवंशीको ४६ वर्षको उमेरमा मृत्यु भएको छ । उनी शुक्रबार बिहान जिममा वर्कआउट गरिरहेका बेला उनको निधन भएको हो । सिद्धान्तलाई तुरुन्त अस्पताल लगिएको थियो...
भारतीय टेनिस स्टार सानिया मिर्जा र उनका श्रीमान् शोएब मलिक यतिबेला चर्चामा छन् । पाकिस्तानी क्रिकेटर शोएबको सानियासँग सम्बन्धविच्छेदको खबर निकै अघिदेखि आइरहेको छ । यसबारे यो जोडीले हालसम्म कुनै...
गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया बिहीबार मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुगेकी छन् । ...
नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ शुक्रबारदेखि भारत र नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल वितरण गर्न लागेको...