नेपालमा ७० प्रतिशत भन्दा बढी दृश्य छायांकन गरिएको बलिउड फिल्म ‘उचाइ’ शुक्रबारदेखि भारत र नेपालमा पनि प्रदर्शनमा आउने भएको छ । ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्मलाई नेपाल वितरण गर्न लागेको हो । फिल्ममा नेपालका प्राविधिक,
मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिहिबार दिल्लीको पाटियाला...
बलिउडमा हरेक वर्ष धेरै फिल्म रिलिज हुन्छन् । हरेक फिल्म विभिन्न दर्शकलाई ध्यानमा राखेर बन्ने गरेका छन् । कतिपय फिल्म यस्ता पनि निर्माण भएका छन्, जसमा बोल्ड दृश्यले सीमा समेत...
विगत ६ वर्षयता बलिउडमा अभिनेत्री दिशा पटानीले ठूला व्यानरका फिल्ममा काम त गरिन्, तर आफूलाई पहिचान दिने खालको भूमिकामा अभिनय गर्न पाइनन् । अभिनेता टाइगर श्राफसँगको प्रेम र सामाजिक सञ्जालमा...
ह्यारी पोटर सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको निधन भएको छ । लेस्ली फिलिप्स ९८ वर्षका थिए । उनी लामो समयदेखि बिरामी थिए र रोगसँग लड्ने क्रममा नै...
आजको समयमा जोकोही सुन्दर र जवान देखिन चाहन्छन् । यसका लागि मानिसहरू क्रिम र ब्यूटी उपचारको सहारा लिन्छन् । यस्ता कुराको उपयोग युवती र अभिनेत्रीहरू बढी गर्छन् भन्ने चर्चा चल्छ...
आलिया भट्टले आइतबार छोरीलाई जन्म दिएकी छिन् । आलियाको डिलिवरी मुम्बईको रिलायन्स अस्पतालमा भएको थियो, जहाँ उनीसँग पति रणबीर कपूर र परिवारका केही सदस्यहरू पनि थिए । १४ अप्रिल २०२२...
बलिउड अभिनेत्री आलिया भट्ट तथा अभिनेता रणबीर कपुर छोरीका आमा–बुवा बनेका छन् । आलियाले आइतबार छोरी जन्माएकी हुन् । छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट...
बलिउड अभिनेत्री आलिया भट्टलाई पुत्री लाभ भएको छ । आलिया भट्ट र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको...
बलिउड अभिनेत्री तब्बुले हालैको एक अन्तर्वार्तामा आफ्नो नाम पछाडि थर नराख्नुको कारण खुलाएकी छिन् । तब्बुले आफूले कहिल्यै पनि मानिसहरूले उनलाई उनको पूरा नामले चिनुन् भन्ने चाहेको बताइन् । ...
प्रियंका चोपडा एक बलिउड नायिका मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा पनि उनको चर्चा व्यापक नै छ । भारतदेखि अन्तर्राष्ट्रिय सिनेमासम्म आफ्नो पहिचान बनाउने प्रियंकालाई पूरा विश्वले त्यतिबेला देखे जब उनले मिस...
सन् १९९५ अक्टोबर २० मा रिलिज भएको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे (डीडीएलजे)’ फेरि रिलिज भएको छ । आदित्य चोपड़ा निर्देशित फिल्म अभिनेता शाहरुखको ५७ औं जन्मदिनको अवसर पारेर फेरि...
मुम्बई । अभिनेत्री कट्रीना कैफ अभिनीत फिल्म ‘भूत पुलिस’ छिट्टै रिलिज हुँदैछ । फिल्ममा कट्रीनाको अलवा सिद्धान्त चतुर्वेदी र इशान खट्टरको पनि मुख्य भुमिका छ । हरर कमेडी जनराको यो...
बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को टिजर बुधबार सार्वजनिक गरियो । फिल्ममा शाहरुखको जबरदस्त एक्सनलाई प्राथमिकता देखाइएको छ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि...
सन् २०१४ मा एक शोमा अनुपम खेरले शाहरुख खानलाई सोधेका थिए, 'तपाईंपछि यस्तो चर्चा, प्रसिद्धि कसको नाममा होला भनेर कहिलेकाँही चिन्ता लाग्छ ?' शाहरुखले मुस्कुराउँदै जवाफ दिए, ‘म बलिउडको...
बलिउड अभिनेता सलमान खानलाई वाई प्लस सुरक्षा दिइने भएको छ । लामो समयदेखि ज्यान मार्ने धम्कि पाइरहेको सलमानलाई मुम्बई प्रहरीले यो सुरक्षा दिन लागेको हो । वाई प्लस सुरक्षामा...
विश्वकै चौथो सुन्दर अभिनेत्री भनिने ऐश्वर्या राय आज ४९ वर्ष पूरा भएकी छिन् । यती सुन्दर कि नेदरल्याण्डमा ट्युलिप फूलको एक प्रकारको नाम ऐश्वर्याको नाममा राखिएको छ । सन् १९९४...
बलिउड अभिनेत्री रम्भाको कार दुर्घटना भएको छ । कारमा उनीसहित छोराछोरी र हजुरआमा रहेकी थिइन् । दुर्घटनाबाट कारमा ठूलो क्षति भएपनि अन्यलाई गम्भीर चोटपटक लागेको छैन । तर, रम्भाकी छोरी...
बलिउडको थुप्रै चर्चित फिल्ममा काम गरिसकेकी नायिका रम्भाको कार दुर्घटना भएको छ । दुर्घटनामा रम्भाको कार क्षतीग्रस्त भएको छ । कारमा नायिकाकी छोरी र छोरीलाई हेरविचार गर्ने सहयोगी पनि थिए...
प्रभास र सैफ अली खान अभिनित प्रतिक्षित फिल्म ‘आदिपुरुष’ को रिलिज मिति परिवर्तन भएको छ । निर्देशक ओम राउतले फिल्मको रिलिज मिति परिवर्तन गरेका हुन् । फिल्म १२ जनवरी २०२३...
आमिर खानकी आमा जीनतलाई हृदयघात भएको छ । उनको पाँचगनी घरमा अचानक हृदयघात हुँदा आमिर पनि उनीसँगै थिए । आमिरले तुरुन्तै आफ्नी आमालाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गराएका थिए ।...
अभिनेता अल्लु अर्जुनको हिट फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ को छायांकन सुरु गरेका छन् । फिल्मको छायांकनलाई लिएर विगत केही समयदेखि विभिन्न अड्कलबाजी चलिरहेको थियो ।...
बलिउड अभिनेत्री कंगना रनौतले राजनीतिमा आउने चाहना राखेकी छन् । एक मिडिया ग्रुपसँगको कार्यक्रममा उनले आफ्नो राजनीति प्रतिको झुकाव खुलाएकी हुन् । राजनीतिमा प्रवेश गरेर लोकसभा सांसद बन्ने उनको...
पछिल्लो समय फिल्म र वेब सिरिजमा बोल्ड सीन सामान्य भएको छ । कतिपय फिल्मका कथा यस्ता दृश्य बिना फिक्का लाग्छ । दर्शक पनि यस्ता दृश्य नै डिमान्ड गर्ने गर्छन् ।...
बलिउडकी दिग्गज अभिनेत्री जया बच्चन आफ्नो बयानका कारण धेरैजसो चर्चामा रहन्छिन् । अब जयाले आफ्नो विवाह र अमिताभबारे एउटा खुलासा गरेकी छिन् । जयाका अनुसार अमिताभले उनीसँग विवाह गर्नुअघि एउटा...
अभिनेता शाहरुख खान आगामी २ नोभेम्बरमा ५७ औं जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसर पारेर यशराज फिल्मस्ले दर्शकका लागि दुई ‘सरप्राइज’ दिँदैछ । एउटा सरप्राइज शाहरुख अभिनित फिल्म ‘पठान’को...
बलिउड अभिनेत्री कट्रिना कैफले हालै एक अन्तर्वार्तामा आफ्ना पति विक्की कौशलको बारेमा केही रोचक खुलासा गरेकी छिन् । यसबाहेक कट्रिनाले यो पनि बताइन् कि जब उनलाई निद्रा लाग्दैन तब विक्कीले...
कान्ताराले दिनहुँ नयाँ कीर्तिमान बनाइरहेका छन् । अब यो हालै केजीएफ च्याप्टर १ लाई उछिन्दै कन्नड उद्योगको दोस्रो सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ। हालै फिल्मले विश्वभर २५० करोड भारुको...
महाराष्ट्रको अम्बोली प्रहरीले चलचित्र निर्माता कमल किशोर मिश्रालाई श्रीमतीलाई गाडीले किचेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले बिहीबार कमल किशोर मिश्रलाई हिरासतमा लिएर सोधपुछ सुरु गरेको हो । सामाजिक...
टिभी रियालिटी शो ‘बिग बोस’ को सिजन १६ को चर्चा बढ्दो छ । हरेक एपिसोड नयाँ कारणले शोको चर्चा हुने गरेको छ । शोमा सेलिब्रेटी समेत एक अर्काेसँग झगडामा उत्रिने...
‘खली बाली’, ‘देहती डिस्को’ जस्ता फिल्मका निर्माता कमल किशोर मिश्रविरुद्ध उनकी श्रीमती अभिनेत्री यास्मिनलाई कारले किचेको आरोपमा मुद्दा दर्ता भएको छ । मिश्रकी श्रीमती यास्मिनले उनलाई अंधेरी (पश्चिम) को एक...
आज सूर्यग्रहण लाग्दैछ । यसपटक सूर्यग्रहण हेर्न मानिसहरु उत्साहित छन् । उनीहरु चस्मा तथा अन्य प्रविधिको माध्यमबाट ग्रहण हेर्ने तयारीमा छन् । तर धेरै अघि यस्तो अवस्था थिएन । ...
ठगीको आरोप लागेका सुकेश चन्द्रशेखर दिल्लीको मंडोली जेलमा बन्द छन् । सुकेशसँग मनी लन्ड्रिङ केसमा बलिउड नायिका ज्याकलिन फर्नान्डिस पनि आरोपको घेरामा छिन् । सुकेशले अब जेलबाट आफ्ना वकिललाई चिट्ठी...
दिल्लीको पटियाला हाउस कोर्टले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसलाई मनी लान्ड्रिङ मुद्दामा ठुलो राहत दिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार ज्याकलिनको अन्तरिम जमानत नोभेम्बर १० सम्म लम्बिएको हो । एनआईए...
बलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् । सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका...
कट्रिना कैफले हालै आफ्नो विगतको जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा...
बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु संक्रमण भएको छ । सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले...
रिषभ शेट्टीको ‘कांतारा’ अघिल्लो शुक्रबार हिन्दीमा हलमा रिलिज भयाे र एक हप्तादेखि फिल्मले जसरी कमाइरहेको छ, त्यो कसैले पनि सायद सोचेको थिएन । गत ३० सेप्टेम्बरमा थिएटरमा ‘कांतारा’ कन्नडमा रिलिज भयो...
ऋषभ शेट्टी अभिनित फिल्म ‘कान्तारा’ ले दिन प्रतिदिन नयाँ रेकर्ड बनाइरहेकोछ । फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । फिल्म कन्नड उद्योगको तेस्रो धेरै कमाउने फिल्मसमेत बन्न सफल भएको छ...
चर्चित दक्षिण भारतीय अभिनेता बब्लु पृथ्वीराजले २३ वर्षकी मलेसियाली युवतीसँग गोप्य रुपमा विवाह गरेको भन्ने खबर सार्वजनिक भएको छ । यो कुरामा कत्तिको वास्तविकता छ भन्नेबारे थाहा छैन किनभने यसबारे...
अनिल कपूर र माधुरी दीक्षित अभिनित हिट फिल्म ‘जमाइ राजा’ को रिमेक निर्माण हुने भएको छ । फिल्म निर्माण संस्था इन्डियन प्रोडक्सन आउस शेमारु इन्टरटेनमेनटले इन्डियन मिडिया इन्टरटेनमेन्टकासाथ फिल्म निर्माणका...