बलिउड अभिनेता सलमान खान र अक्षय कुमारको जोडीलाई सबैले मन पराउँछन् । एकै समयमा, फ्यानहरू दुवै अभिनेतालाई एक साथ हेर्नको लागि पर्खिरहेका छन्। यसैबीच सलमान खानले आफ्ना साथी अक्षय कुमारको एक भावुक भिडियो सेयर गरेका
नोएडा पुलिस र साइबर सेलले नाइजेरियन गिरोहका तीन सदस्यलाई पक्राउ गरेको छ। उनीहरुबाट बलिउड अभिनेत्री ऐश्वर्या राईको नक्कली राहदानी बरामद भएको छ । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट नक्कली १३...
द डाइरेक्टरेट अफ इन्फोर्समेन्ट (ईडी) ले ड्रग्स र मनी लान्ड्रिंग मुद्दामा अभिनेत्री रकुल प्रीत सिंहलाई उपस्थित हुन पत्र पठाएको छ। रिपोर्टका अनुसार रकुललाई दुई फरक मुद्दामा पत्र पठाइएको हो । ...
शाहरुख खानको फिल्म पठानलाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ । विश्व हिन्दू परिषद् र बजरंग दलले फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना भएमा थिएटर मालिक जिम्मेवार हुने चेतावनी...
सुपरम्यानको भूमिकालाई धेरै कलाकारले पर्दामा निभाएका छन्, तर यो सुपरहिरोको भूमिकासँग जुन जोडाई हेनरी केविलको भयो, त्यहाँ अन्य कोही जोडिन सकेनन् । आज पनि ‘मेन अफ स्टिल’का लागि उनलाई सम्झने...
कुनै समय ऐश्वर्या रायसँग सम्बन्धमा रहेका विवेक ओबेरोय अब यो सम्बन्धको बारेमा बोल्न चाहँदैनन् । हालै एक अन्तरवार्तामा विवेकलाई ऐश्वर्यासँगको सम्बन्धको बारेमा सोधिएको थियो, जसको विवेकले कुनै जवाफ दिन मानेनन्...
केही दिन अघि भारतीय अभिनेत्री बिना कपुरको हत्या भएको खबर सार्वजनिक भएको थियो । विना कपुरको हत्या उनका छोराले गरेका थिए भन्ने चर्चा व्यापक भयो । यो घटना निकै विचलित...
बलिउडका शोम्यान भनिने राज कपूरको आज ९८ औँ जन्मजयन्ती । पृथ्वीराज कपूर र रामसरणी मेहराका ६ सन्तानमध्ये राज कपूर जेठा थिए । राज एक फिल्मी परिवारका थिए, त्यसैले अभिनय उनको...
बलिउडमा हालका दिनमा शाहरुख खानको नयाँ फिल्म ‘पठान’को चर्चा व्यापक छ । पाँच वर्षपछि शाहरुख बलिउडमा पुनरागमन गर्दै छन् । शाहरुख पछिल्लो पटक सन् २०१८ मा फिल्म ‘जीरो’मा देखिएका थिए...
शाहरुख खान र दीपिका पादुकोणको फिल्म पठानको पहिलो गीत बेशर्म रंग ट्रोल भइरहेको छ । यसका थुप्रै कारण छन् जस्तै दीपिका पादुकोणको डान्स स्टेप्स र जैनको मकिबा गीतको धुन चोर्नु...
एसएस राजामौलीको फिल्म आरआरआर गोल्डेन ग्लोब अवार्डका लागि मनोनयनमा परेको छ । चलचित्र उत्कृष्ट गैर अंग्रेजी भाषाको लागि मनोनयनमा परेको छ भने गीत ‘नाटु-नाटु’ उत्कृष्ट मौलिक स्कोरको लागि मनोनयनमा परेको...
नायिका नोरा फतेहीले अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मानहानीको मुद्दा दायर गरेकी छन् । समाचार एजेन्सी एएनआईका अनुसार नोराले ज्याकलिनमाथि दुर्भावनापूर्ण ढङ्गले गलत बयान दिएको आरोप लगाएकी छन् । ईडीले मनी...
मगधिरा र आरआरआरजस्ता ब्लकबस्टर फिल्मका अभिनेता राम चरणकी श्रीमती उपासना गर्भवती छिन् र यो जोडीले आफ्नो पहिलो सन्तानलाई छिट्टै नै स्वागत गर्दैछ । राम चरणका पिता र तेलुगु फिल्मका...
शाहरुख खान चार वर्षपछि सिल्भर स्क्रिनमा फिल्म पठानसँग इन्ट्रि गर्दैछन् । तर त्यसपछि नै शाहरुखले माहौल तताएका छन् । फिल्मको पहिलो गीत मात्रै रिलिज भएको छ र यसले रेकर्ड नै...
दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र अजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९...
बलिउडमा ट्र्याजेडी किङको रुपमा परिचित दिलीप कुमार आज हामी माझ छैनन् तर उनको फिल्मले जनताको मनमा घर बनाएको छ । आज (डिसेम्बर ११) उनको सयौं जन्मजयन्ती हो । दिलीप कुमार...
अभिनेता आयुष्मान खुरानाले हालै आफ्नो डेब्यू फिल्म विक्की डोनरको बारेमा कुरा गरेका छन् । यसै क्रममा उनले फिल्मको सिक्वेल बनाउने इच्छा व्यक्त गरेका हुन् । विक्की डोनर २ को बारेमा...
सारा अली खानले आफ्ना फ्यानका लागि सामाजिक सञ्जालमा रमाइलो भिडियो शेयर गर्छिन् । हालै, अभिनेत्रीले आफ्नो लक्जरी कार छोडेर मुम्बईको लोकल ट्रेन र अटोमा यात्रा गरेकी छन् । जसको भिडियो...
दृश्यम २ रिलिज भएको २२ दिन बितिसकेको छ तर फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा...
बलिउड अभिनेत्री हंसिका मोटवानीले प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी छन् । हंसिकाले बिहेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नेबित्तिकै ट्रोलर्सले उनलाई ट्रोल गर्न थाले । हंसिकाले सोहेल कथुरियासँग विवाह गरेर आफ्नो...
अवतार वा जेम्स क्यामरुनद्वारा निर्देशित कुनै पनि फिल्म ठुलो पर्दामा लागेको १३ वर्ष भइसक्यो । हलिउड त्यसबेलादेखि धेरै बदलिसकेको छ : यस बीचमा अवतार फिल्ममा लगानी गर्ने ट्वान्टीथ सेन्चुरी फक्सलाई...
‘कश्मीरकी काली’, ‘अमर प्रेम’, ‘आराधना’ सदाबहार फिल्मकी हिरोइन, बलिउडकी दिग्गज अभिनेत्री शर्मिला टेगोरले आज (बिहिबार) आफ्नो ७८ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । आन्ध्र प्रदेशको हिन्दू बंगाली परिवारमा जन्मिएकी टैगोरले थुप्रै...
बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन खान निर्देशनमा डेब्यु गर्दैछन् । उनले आफ्नो पहिलो प्रोजेक्ट घोषणा गरेका छन् । सामाजिक संजाल मार्फत उनले आफ्नो प्रोजेक्टको लेखन कार्य पुरा भएको समेत...
‘फिल्म कल हो ना हो’ की स्विटु अर्थात् नायिका डेलनाज इरानी आजकाल चर्चामा छिन् । डेलनाजले केही दिन अघि उद्योगमा काम नपाएको बारे कुराकानी गरेकी थिइन् । अब उनले आफ्नो...
बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा,...
बलिउडकी ग्ल्यामर सेलिब्रिटी भनेर चिनिने मलाइका अरोडाको रियालिटी शो अन्ततः सुरु भएको छ । यो शोको प्रतीक्षा धेरै अगाडिदेखि गरिँदै आएको थियो । शोको नाम मुभिङ इन विद मलाइका हो...
आफ्नो पूरा जीवन आफ्नै शर्तमा बिताएकी नायिका हुन् बिना राय । असाध्यै सुन्दर र अद्भुत कलाकार बिना राय भारतीय सिनेमाका थोरै महिलामध्ये एक थिइन् जसले हरेक काम आफ्नो मर्जीले गर्थिन्...
९० को दशकमा बिकिनी गर्लको नामले चिनिने सोनम खान अब पुनः भारतीय सिने जगतमा फिर्ता हुने तयारीमा छिन् । विशेषगरी ऋषि कपुरसँग जोडी सुहाउने सोनमले भारतीय सञ्चार माध्यमसँगको एक अन्तरवार्तामा...
पछिल्लो समय बलिउडभन्दा साउथ (दक्षिण भारतीय) फिल्मको व्यवसाय राम्रो भइरहेको छ । त्यसैले पनि बलिउड स्टारको समेत साउथ फिल्म तर्फ आकर्षण बढ्दो छ । साउथमै पनि थुप्रै अभिनेता अभिनेत्री छन्...
पुराना दिनहरु सम्झँदै आमिर खानले आफू निकै सम्पन्न परिवारको हो भन्ने धेरैमा भ्रम रहेको बताएका छन् । उनका पिता एक फिल्म निर्माता भएकोले उनको पारिवारिक अवस्था निकै राम्रो होला...
गत हप्ता गोवा इन्टरनेशनल फिल्म फेस्टिभलका चीफ ज्युरी नादव ल्यापिडले प्रतियोगितामा समावेश फिल्म कश्मीर फाइललाई ‘प्रोपोगान्डा’ र ‘अश्लील’ बताएका छन् । यस भनाइलाई लिएर भएको विवादका बीच निर्णायक मण्डलका...
बलिउड अभिनेत्री सोमी अलीले आफ्नो सामाजिक सञ्जालमा सलमान खानको नाम नलिई ठूलो हमला गरेकी छन् । सोमी अलीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषणको आरोप लगाएकी...
बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चाले पछिल्लो समय बलिउड गर्माएको छ । अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् । उनले...
अभिनेत्री कंगना रनोट तमिल फिल्म चन्द्रमुखी २ मा देखिने भएकी छिन् । यो फिल्म २००५ को क्लासिक हरर कमेडी चन्द्रमुखीको सिक्वेल हो । चन्द्रमुखी २ का लागि फाइनल भएको जानकारी...
मध्य प्रदेशको सतपुरा टाइगर रिजर्भका अधिकारीहरूले फिल्म अभिनेत्री रविना टन्डनसँग सम्बन्धित मुद्दामा अनुसन्धान सुरु गरेका छन् । सफारीको क्रममा रबिना टन्डनको गाडी एक बाघ नजिकै आएको भिडियो सार्वजनिक भएपछि उक्त...
बलिउड अभिनेता, फिल्म निर्माता अरबाज खानका फिल्मभन्दा उनको प्रेम जीवन बढी चर्चामा रहन्छ । अरबाजकी जेठी श्रीमती मलाइका अरोडासँग सम्बन्धविच्छेद निकै चर्चामा रह्यो । मलाइकासँग विवाह टुटेपछि अरबाजको जीवनमा आइन्...
मुम्बई । चर्चित डान्स रियालिटी शो ‘झलक दिखला जा १०’ को विजेता ८ वर्षीय गुञ्जन सिंह घोषित भएकी छन् । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कारको रुपमा प्राप्त गरेकी...
हलिउडकी रियालिटी टिभी स्टार किम कार्दासियनका पूर्व श्रीमान् तथा र्‌यापर कान्ये पेस्ट मुश्किलमा फसेका छन् । स्पोर्ट्सवेयर कम्पनी एडिडासले उनीविरुद्ध अनुसन्धान सुरु गर्ने निर्ण गरेको छ । यो निर्णय कान्येविरुद्ध...
गोवामा ५३ औँ भारतीय अन्तर्राष्ट्रिय फिल्म समारोह (आइएफएफआई) मा त्यतिबेला एउटा ठूलो विवाद निम्तियो जब फेस्टिबलका ज्युरी चेयरम्यान इजराइली फिल्म निर्माता नदाव लपिडले ‘कश्मिर फाइल्स’ लाई ‘प्रोपोगान्डा र भद्दा’ को...
अजय देवगन स्टारर ‘दृश्यम–२ ले राम्रो कमाइ गरिरहेको छ। फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औँ दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोड भारुको...
बलिउडमा हरेक वर्ष थुप्रै फिल्म रिलिज हुने गरेका छन् । तीमध्ये केहीले मात्र बक्स अफिसमा राम्रो व्यापार गर्छ । केही फिल्मले त दर्शकको अपेक्षा समेत पुरा गर्दैन । हिन्दी फिल्मको...