चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक दर्शकलाई मनोरञ्जन दिने तयारीमा छ । यसै साताबाट सुरु हुने शोमा केही पुराना अनुहारहरू फेरि देखिँदैछन्, भने केही नयाँ अनुहारले पनि दर्शक हँसाउनेछन् । केही समययता
बलिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानको फिल्म लाल सिंह चड्डा बक्स अफिसमा फ्लप भयो । लाल सिंह चड्डा रिलिज हुने बेला बोयकटको ट्रेन्ड चलेको थियो । यतिबेला आमिरका भाइ फैसल...
सुपरहिट फिल्म ‘आशिकी’ र ‘आशिकी २’ पछि अब ‘आशिकी ३’ को घोषणा भएको छ । अनुराग बसुको निर्देशन रहने फिल्म कार्तिक आर्यन मुख्य भूमिकामा देखिने चर्चा छ । फिल्ममा...
अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम...
विजय देवरकोन्डा स्टारर फिल्म ‘लाइगर’ को बक्स अफिस असफलताले निर्मातालाई स्तब्ध बनाएको छ । विजय फिल्मलाई लिएर निकै विश्वस्त पनि थिए । उनले फिल्म बहिष्कार गर्नेलाई पनि चुनौती दिए ।...
बलिउडको हिट फिल्ममा पर्छ ‘हेराफेरी’ र ‘वेलकम’ । दुई सिक्वेल रिलिज भएर दर्शकको माया पाउन सफल यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षामा दर्शक छन् । ‘हेरा फेरी’ मा अक्षय कुमार,...
पछिल्लो समय प्रदर्शनमा आएका कुनै पनि बलिउड फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । केही समयअघि हलमा लागेको बलिउड स्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’ पनि नराम्ररोसँग...
पछिल्लो समय विकाश भएको डिजिटल प्लेटफर्म ओटीटीले नयाँ कलाकार जन्माउने मात्र नगरेर पुराना कलाकारको डुब्दै गरेको करियरलाई पनि उठाउने काम गरेको देख्न सकिन्छ । ९० को दशकका धेरै अभिनेत्रीका कुरागर्ने...
बलिउड फिल्म ‘इश्क पश्मीना’ले टिजर र गीत रिलिज गरेको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण कम्पनी कृष्ण शन्ति प्रोडक्सन हाउसले फिल्मको टिजर र गीत सार्वजनिक गरेको हो ।...
दिल्ली प्रहरीको आर्थिक अपराध शाखाले शुक्रबार बलिउड अभिनेत्री नोरा फतेहीलाई सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ प्रकरणमा सोधपुछ गरेको छ । अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि सोही मुद्दामा सोधपुछ भइरहेको छ र अब...
रातोपाटीले भारतीय सञ्चार माध्यमबाट साभार गरेर विभिन्न फिल्मी कलाकारको थाहा नभएको पाटोबारे जानकारी दिएको छ । यसै सिलसिलामा आज हामी तपाईंलाई एउटा यस्ती नायिकाको कहानी सुनाउँदै छौँ जसका लागि नायिका...
‘गंगा जमना’ निर्माताका रूपमा दिलीप कुमारको पहिलो फिल्म थियो, तर यो फिल्म बनाएपछि उनको अनुभव यति खराब भयो कि उनले फेरि फिल्म बनाउन कान समाते । त्यतिबेला बिवी केसकर सूचना...
के तपाईले ‘त्रिदेव’ र ‘विश्वात्मा’ फिल्म हेर्नु भएको छ ? छ भने, तपाईलाई सोनम अर्थात बख्तावर खान त याद होला । सोनम ९० को दशकमा बोल्ड अभिनेत्री थिइन् । उनको...
हास्यकलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा लगातार उतारचढाव भइरहेको छ । अहिले राजुलाई १०० डिग्री ज्वरो आएको उनका भाइले बताए । यस्तो अवस्थामा चिकित्सकहरूले भेन्टिलेटर नहटाउने निर्णय गरेका छन् । तर उनको...
२०० करोड भारुको मनी लन्ड्रिङ केसको आरोपपत्रमा प्रवर्तन निर्देशनालय (इडी) ले ठूलो खुलासा गरेको छ । मुख्य आरोपी सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई घोडा, बिरालो र गहना मात्रै नभई नायिकाका...
६७ औँ भारतीय फिल्मफेयर अवार्डको घोषणा भएको छ । अवार्डमा उत्कृष्ट अभिनेता रणवीर सिंह र अभिनेत्री अभिनेत्री कृति सेनन भएका छन् । रणवीर फिल्म ‘८३’ बाट उत्कृष्ट अभिनेता ठहरिँदा कृतिले ‘मिमी’...
बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए ।...
अक्षय कुमारको आगामी फिल्म ‘राम सेतु’ भाजपाका राष्ट्रवादी सुब्रमण्यम स्वामीको निशानामा परेको छ । स्वामीले अक्षयको फिल्मले हिन्दूहरूको धरोहर राम सेतुलाई गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाएर मुद्दा हालेका छन्...
बलिउडका फिल्म एकपछि अर्काे नराम्रोसँग फिल्म फ्लप हुन थालेका छन् । ठूला बजेटदेखि राम्रा स्टारका फिल्म समेत अहिले पछारिएका छन् । उदाहरणको रुपमा हालै रिलिज भएको ‘लाल सिंह चड्डा’, ‘रक्षा...
बलिउड अभिनेता शाहरुख खानको एक्सन फिल्म ‘जवान’ दर्शकमाझ प्रतीक्षित सूचीमा छ । तमिल सुपरस्टार विजय सेतुपति नकारात्मक भूमिकामा देखिने फिल्म चर्चा दिन प्रतिदिन बढ्दो छ । मिडिया रिपोर्टका अनुसार...
दिवंगत अभिनेता इरफान खानका छोरा बाबिल अभिनीत चलचित्र चाँडै ओटीटी प्ल्याटफर्ममा आउने भएको छ । २९ अगस्तमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको छ । चलचित्र म्युजिकलमा आधारित रहेको छ । ...
बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका...
दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खानको अभिनय रहने फिल्म ‘गडफादर’को सुटिङ नेपालमा हुने भएको छ । फिल्म युनिटका एक सदस्य राजेन्द्र घिमिरेले फिल्मको छायांकन जोमसोम आसपासका...
अभिनेता तथा चलचित्रका समीक्षक कमाल राशिद खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । सन् २०२० को एक विवादित ट्वीटका कारण उनलाई पक्राउ गरिएको बताइएको छ । उनलाई मंगलबार बोरीवली...
फेसन डिजाइनर सीमा सजदेह र बलिउड अभिनेता तथा निर्देशक सोहेल खान २४ वर्षपछि अलग हुँदैछन् । दुवै अहिले छुट्टाछुट्टै अपार्टमेन्टमा बस्दै आएका छन् । दम्पतीका दुई छोरा छन्, निर्वाण र...
नग्न फोटोसुट मामिलामा अभिनेता रणवीर सिंह सोमबार बिहान मुम्बईको चेम्बुर प्रहरी स्टेसनमा पुगेर आफ्नो बयान दर्ता गरेका छन् । प्रहरी स्टेसनमा रणवीरसँग कयौँ घण्टा सोधपुछ समेत गरिएको थियो । आफ्नो...
भर्खरै बलिउड स्टार आमिर खानको फिल्म लालसिंह चड्ढा नराम्ररी असफल भयो । यस फिल्मबाट धेरै अपेक्षा थियो । तर, नतिजा निराशाजनक आयो । यो आमिरको लगातार दोस्रो फ्लप फिल्म हो...
अभिनेता ऋतिक रोशन बलिउडका ह्याण्डसम अभिनेता मध्येका एक हुन् । कामको साथसाथै, उनी आफ्नो उत्कृष्ट नृत्य र आकर्षक लुक्सका कारण पनि फ्यानमाझ लोकप्रिय छन् । अहिले सामाजिक सञ्जालमा उनको एउटा...
विजय देवरकोंडाको नयाँ चलचित्र ‘लाइगर’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । चलचित्र अपेक्षा गरे अनुसार आम्दानी गर्न सकिरहेको छैन । तैपनि पछिल्ला समय रिलिज भएका हिन्दी चलचित्रभन्दा राम्रो नै कमाई...
अल्लू अर्जुन र रश्मिका मन्दाना स्टारर ‘पुष्पाः द राइज’ को सफलतापछि अब निर्माताहरुले चलचित्रको दोस्रो संस्करणको सुटिङको तयारी सुरु गरेका छन् । चलचित्रको दोस्रो भाग ‘पुष्पाः द रुल’ का लागि...
सन् २०२२ मा ‘बच्चन पाण्डे’, ‘सम्राट पृथ्वीराज’ र ‘रक्षा बन्धन’ पछि अक्षय कुमारको नयाँ फिल्म ‘कठपुतली’ दर्शकलाई मनोरञ्जन दिन तयारी अवस्थामा छ । उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि थिएटरमात्र नभई...
दिल्लीको एम्समा १५ दिनदेखि भर्ना भइरहेका राजु श्रीवास्तवलाई बिहिबार बिहान होश आएको छ । उनी कोमामा थिए । उनको स्वास्थ्यमा लगातार सुधार भइरहेको छ । यसबारे जानकारी उनका भतिजो मयंक...
साउथ (दक्षिण भारतीय) अभिनेत्री रोमा असरानी आज (२५ अगस्ट) मा आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । धेरै जसो मलयालम फिल्म अभिनय गरेकी रोमाले विज्ञापनबाट अभिनयमा डेब्यु गरेकी हुन् । रोमा नोटबुक र...
‘जली एलएलबी’ र ‘जल एलएलबी २’ सफलतापछि निर्माताहरुले चलचित्रको तेस्रो संस्करण बनाउने तयारी गरेका छन् । मिडिया रिपोर्टअनुसार चलचित्रको तेस्रो संस्करणमा पहिलो संस्करणका ‘जली’ अरशद वारसी र दोस्रो संस्करणका ‘जली’...
ऋतिक रोशन र सैफ अली खान स्टारर बहुप्रतीक्षित चलचित्र ‘विक्रम वेधा’ को टिजर रिलिज भएको छ । चलचित्रमा सैफ अली खान र ऋतिकबीच जबरजस्त टकराव देख्न सकिन्छ । यो...
हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् ।...
भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए । सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन ।...
कमेडियन राजु श्रीवास्तव विगत १३ दिनदेखि अस्पतालको आईसीयू छन् । उनको अहिलेसम्म होस आएको छैन । विश्वभर रहेका उनका फ्यानहरूले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यसैबीच उनको...
बलिउड फिल्मका लागि चलिरहेको बोयकट ट्रेन्डले थुप्रै फिल्मलाई बर्बाद गरिदिएको छ । आमिर खानको फिल्म लाल सिंह चड्डा पनि बोयकट ट्रेन्डका कारण बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । सोसल...
बलिउडमा सधैँ चर्चामा रहने अभिनेत्री कंगनाले फिल्मफेयर अवार्डविरुद्ध मुद्दा हाल्ने भएकी छन् । उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै फिल्मफेयर विरुद्ध असन्तुष्टि पोखेकी हुन् । फिल्मफेयरले कंगनालाई एक विधाका...
अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई हप्ताको समय मागेका छन् । यस मामिलामा, मुम्बई पुलिसले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपि प्रहरीको तर्फबाट हालसम्म कुनै...