काठमाडौँ। नेपाल चेम्बर अफ कमर्स र स्पेनिस चेम्बर अफ कमर्सबिच द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवर्द्धन गर्ने र निजी क्षेत्रबिच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको छ। नेपाल भ्रमणमा रहेकी स्पेनिस
काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले रु ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त...
काठमाडौँ । नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको प्रमुख मेरुदण्ड मानिने नेपाली गलैँचा उद्योगलाई पुरानै लयमा फर्काउन सरकारले पाँचवर्षे महत्त्वाकाङ्क्षी योजना अघि सारेको छ । उद्योग, वाणिज्य तथा...
काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई खर्ब ४३ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा वार्षिक लक्ष्यको ८९ दशमलव...
काठमाडौँ । पछिल्लो दुई सातादेखि प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रसँगको छलफलमा व्यस्त छन्। प्रधानमन्त्री भएको १०० दिनसम्म कसैसँग भेटघाट नगरेका प्रधानमन्त्री शाह पछिल्लो दुई सातादेखि निजी क्षेत्रसँग निरन्तर संवादमा छन्। सुरुमा...
काठमाडौँ । नेपालको छुर्पी आजभोलि विश्वका विभिन्न मुलुकमा घरपालुवा कुकुरका लागि सबैभन्दा प्रिय र स्वस्थकर आहार (डग च्यु) का रूपमा स्थापित भएको छ । कुनै समय गोठालोको झोलामा सीमित रहने...
काठमाडौँ । अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् आयात क्षमता १ हजार ५ सय ३० र निर्यात क्षमता १ हजार ८ सय ५० मेगावाट पुर्याउने गरी नेपाल र भारतबिच सहमति भएको छ । नेपाल...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले मुलुकका औद्योगिक क्षेत्रको अनुगमन केवल औपचारिकता र कर्मकाण्डमा मात्र सीमित भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। संसदीय अनुगमन टोलीको स्थलगत निरीक्षणपछि सांसदहरूले पूर्वसूचना...
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद क्षितिज थेबेले मुलुकको औद्योगिक विकास र श्रमिकको हितका लागि संसदीय समितिले नीतिगत सुधारमा केन्द्रित हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र...
काठमाडौँ । संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। बिहीबारको समितिको बैठकमा बोल्दै सभापति अन्सारीले...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले मुलुकको औद्योगिक क्षेत्रको सुधारका लागि प्रभावकारी अनुगमन, नीतिगत स्पष्टता र श्रमिकको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि...
काठमाडौँ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले खाना पकाउने एलपी ग्यासको वितरण, अनुगमन र व्यवस्थापनलाई प्रविधिमैत्री एवं व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्। बुधबार आयोजित...
काठमाडौँ । सङ्घीय संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबार बसेको बैठकमा सांसदहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अनुदान प्रणालीका विषयमा गम्भीर...
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले खाना पकाउने ग्यास (एलपीजी) मा सरकारले दिँदै आएको अनुदानलाई परिमार्जन गरी लक्षित वर्ग केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । संघीय संसद्को...
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सरकारले ल्याएको आधा सिलिण्डर (७.१ केजी) को नीति र त्यससँग सम्बन्धित खर्च व्यवस्थापनमा चासो नदेखाउँदा ग्यास उद्योगीहरू मर्कामा परेको बताएका...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको आपूर्ति असहजता हटाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयनमा ल्याएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...
काठमाडौँ । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग अन्ततः सरकारले दीर्घकालीन रूपमा सञ्चालन गर्ने उद्देश्यसहित परीक्षण उत्पादनका लागि आवश्यक कार्य सुरु गरेको छ। तत्काल परीक्षण उत्पादन गर्ने र थप...
मकवानपुर । बन्द भएको २४ वर्षपछि हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने चर्चा चुलिएको छ । नयाँ सरकार बनेसँगै यो उद्योग सञ्चालनको चर्चा चले पनि त्यसअनुसार काम भने सुरु भइसकेको...
काठमाडौँ । कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी कागज कारखाना अहिले जीर्ण संरचना र बन्द मेसिनमा सीमित भएको छ। स्वदेशमै कागज उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले...
काठमाडौँ । २०८२ फागुनको निर्वाचन परिणामले नेपालको निजी क्षेत्रमा बेग्लै उत्साह र अपेक्षा जगाएको थियो । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुईतिहाइ बहुमत हासिल गरेको परिस्थिति र बालेन्द्र (बालेन)...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। अहिले...
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ। कम्पनीले२४ गते एक...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डीडीसी) ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा उल्लेख्य सुधार आएको छ । डीडीसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने दाबी गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नको जवाफ दिने...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वर्तमान सरकार गठन भएको १०० दिनको अवधिमा सम्पादन गरेका मुख्य कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ । यस अवधिमा नीतिगत तथा कानुनी सुधार, प्रविधिमैत्री...
भक्तपुर । राष्ट्रिय युवा परिषद्ले ६ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ । उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका...
काठमाडौँ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य प्रतिब्यारेल ७० डलरभन्दा तल झरेको छ। अमेरिका–इरान युद्ध उत्कर्षमा रहँदा ११९ डलरसम्म पुगेको कच्चा तेलको मूल्यमा अहिले ४० प्रतिशतभन्दा...
झापा। पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय...
काठमाडौँ । दुई दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको मुलुककै ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः ब्युँताउन सरकारले नीतिगत र स्थलगत तयारी तीव्र पारेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसै...
मकवानपुर । लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीसँगै सरकारी निकायबाट यसको स्थलगत अनुगमन र सक्रियता बढाइएको छ। हेटौँडा औद्योगिक क्षेत्रभित्र विसं २०३२ सालमा स्थापना...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले मन्त्रीस्तरको मिति २०८३ साल असार ४ गतेको निर्णय बमोजिम यो...
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशका उद्यमी व्यवसायीहरूलाई शङ्काकै भरमा ‘थुन्ने’ संस्कृतिको पूर्ण रूपमा अन्त्य हुनुपर्ने बताएका छन्। चेम्बरद्वारा आयोजित बजेटसम्बन्धी विशेष छलफल कार्यक्रममा बोल्दै उनले कुनै पनि...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालन गरी देशमा उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यलाई सरकारले मुख्य प्राथमिकतामा राखेको बताएकी छन्। आगामी...
काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले हालै जारी सात दिने सार्वजनिक सूचना र उद्योगमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी राज्यको उपहास नगर्न सरकारलाई कडा चेतावनी दिएको छ। उद्योगीहरूले सर्वोच्च...
काठमाडौँ । राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक सङ्कटमा फसेको छ । सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ...
काठमाडौँ । सरकारले खानी तथा खनिज पदार्थसम्बन्धी चार दशक पुरानो कानुन खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। प्रस्तावित विधेयकअनुसार अब युरेनियमलगायत रेडियोधर्मी खनिजको उत्खनन सरकारी कम्पनीले मात्र गर्न पाउनेछन्। साथै,...
काठमाडौँ। निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटले व्यावसायिक वातावरण सुधारतर्फ केही सकारात्मक सङ्केत दिएको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरूले बजेट सकारात्मक भए पनि पूर्ण भने नरहेको...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवर्द्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन्। घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका...
धनुषा । नेपाल सरकारले भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनको भन्सार अभिलेख अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेपछि सीमावर्ती क्षेत्रका सेवाग्राहीले सास्ती खेप्न थालेका छन्। महोत्तरीको जलेश्वरस्थित मलिवाडा–भिठामोड भन्सार नाकामा...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयनमा देखिएको अन्यौलता हटेको दाबी गरेकी छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालय सम्बन्धी जिज्ञासाहरूको जवाफ दिने...
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको वैदेशिक व्यापारमा खानेतेल आयात अस्वाभाविक रुपमा बढेको छ । भन्सार विभागको पछिल्लो विस्तृत तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना (साउनदेखि...