भोपाल । भारतको मध्यप्रदेशस्थित पांढुर्णा जिल्लामा एक युवके पाइन्टको खल्तीमा रहेको मोबाइल फोन अचानक विस्फोट हुँदा गम्भीर घाइते भएका छन् । विस्फोटपछि पाइन्टमा आगो लाग्दा गुप्ताङ्गसहित शरीरका विभिन्न भाग जलेका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार
काठमाडौँ । सन् २०२६ को फिफा विश्वकपको ज्वरो फुटबल मैदानमा मात्र सीमित नभएर नवजात शिशुहरूको नाममा पनि सरेको छ । ल्याटिन अमेरिकी देशहरू पेरु, अर्जेन्टिना र मेक्सिकोमा नवजात शिशुहरुको नाम...
जुरिच । घडी निर्माणको इतिहासमा ‘कम्प्लिकेसन’ भन्नाले समय देखाउने बाहेकका अन्य अतिरिक्त सुविधाहरूलाई बुझाउँछ । कतिपय घडीहरूमा मिति देखाउने प्रणाली, अलार्म वा स्टपवाच जस्ता अतिरिक्त सुविधाहरू जडान गरिएका हुन्छन् । हाल विश्वकै...
टोकियो । तपाईंलाई असह्य पीडा भइरहेको छ । तर दुखेर कराउन सक्नु भएन भने के हुन्छ ? सोच्नुस् त । जापानको इबाराकी प्रिफेक्चरमा यस्तै खालको एउटा घटना भएको छ । एक...
बैंकक । शताब्दिऔँदेखि फ्रेन्च खानाको मुख्य हिस्सा रहँदै आएको क्रोसान्टलाई अहिलेसम्म कुनै पनि रूपमा विवादास्पद मानिएको थिएन। तर, थाइल्यान्डको एउटा बेकरीले अनौठो र केही भद्दा देखिने ‘हेयरी क्रोसान्ट’ (रौँ भएको...
लन्डन । अमेरिकी स्टार्टअप कम्पनी ‘टोर्नियोल’ का इन्जिनियरहरूले लामखुट्टे निवारणको खर्चलाई सय गुणाले कम गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त माइक्रो ड्रोनको विकास गरिरहेका छन्। वाई कम्बिनेटरको सहयोग प्राप्त यस कम्पनीले...
गुइयाङ । चीनको गुइयाङ सहरमा अवस्थित सुइकोउसी ओभरपास एउटा अनौठो आवासीय परियोजनाको केन्द्र बनेको छ। सन् १९९७ मा निर्माण सम्पन्न भएको यस पुलको आसपासमा सस्तो आवासका लागि जमिनको अभाव भएपछि त्यहाँका...
मस्को । रुसमा पछिल्लो समय इन्धन संकट गहिरिँदै गएको छ । यस्तोमा आफूलाई जादुगर, तान्त्रिक, ज्योतिषी वा भविष्यवक्ता बताउने व्यक्तिहरूले मोटरचालकलाई ठगी गर्न थालेका छन् । उनीहरूले शुल्क लिएर जादु–टोना वा...
ब्यूनस आयर्स । अर्जेन्टिनामा उडान प्रशिक्षणका क्रममा एक जना प्रशिक्षक पाइलटले उडिरहेको विमानबाट हाम फालेर ज्यान गुमाएका छन् । त्यसपछि विमानमा एक्लिएकी विद्यार्थीले अत्यन्तै कठिन परिस्थितिमा विमानलाई सुरक्षित रूपमा अवतरण...
चोङकिङ । दक्षिण–पश्चिम चीनको चोङकिङमा अवस्थित विश्वकै सबैभन्दा ठूलो रेल स्टेसन ‘चोङकिङ इस्ट’ आधुनिक पूर्वाधार निर्माणको क्षेत्रमा एउटा अद्भुत आश्चर्यका रूपमा खडा भएको छ। अमेरिकाको न्युयोर्कस्थित ग्रान्ड सेन्ट्रल स्टेसनभन्दा ६...
गुजरात । भावनगर जिल्लाको गराजिया गाउँमा जुलाई ६ को बिहान सिंहले कालुभाइ परमार नामका किसानमाथि आक्रमण गर्यो। यसबाट उनी घाइते भएका छन्। गाउँलेहरूका अनुसार गम्भीर चोट लागेका कारण घाइते कालुभाइलाई उपचारका...
मेक्सिको सिटी । मेक्सिकोको टेनान्सिङो नगरकी मेयर न्यान्सी नेपोल्समाथि नगरपालिकाको करोडौँ पेसो हिनामिना लुकाउन आफ्नै अपहरणको नाटक रचाएको आरोप लागेको छ । गत मे ३१ मा न्यान्सी नापोलेस र उनकी...
बेइजिङ । चीनमा दाहिने आँखा फरफराउन बन्द नभएपछि यसलाई रोक्न लगातार आँखामा थप्पड हानेपछि एक पुरुषको आँखाको दृष्टि गुमेको छ । देब्रे आँखा फरफराउनुलाई शुभ र दाहिने फरफराउनुलाई अशुभ सङ्केत...
सोल । दक्षिण कोरियामा एक जना बैंक शाखा प्रबन्धकले बैंकको भल्टबाट करिब ४५ हजार अमेरिकी डलर बराबर रकम हिनामिना गर्न वास्तविक नोटको सट्टा नक्कली छापिएका नक्कली नोट राखेको घटना सार्वजनिक...
बेइजिङ । विश्वकै सबैभन्दा जोखिमपूर्ण सडकमध्ये एक मानिने ल्यानिङ क्लिफ रोड चीनको अदम्य साहस, दृढ इच्छाशक्ति र सामूहिक श्रमको प्रतीकका रूपमा चिनिन्छ। दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा रहेको यो सडक...
एडिनबर्ग । स्कटल्यान्डका एक युवाले आँखावरिपरि र सिधै आँखामै मसाज गन प्रयोग गरेपछि आँखासम्बन्धी गम्भीर समस्या भोग्नुपरेको छ। मांसपेशीको पीडा कम गर्न प्रयोग गरिने मसाज गन आँखामा प्रयोग गर्दा उनको दुवै...
बेइजिङ । चीनमा कृत्रिम बौद्धिकता (एआई)मार्फत बनाइने छोटा नाटक (माइक्रो ड्रामा)को लोकप्रियता तीव्र रूपमा बढेसँगै व्यक्तिहरूको अनुहार प्रयोग गर्ने अधिकार खरिद गर्ने नयाँ प्रवृत्ति अर्थात् ‘फेस बाइङ’को ट्रेन्ड, तीव्र रूपमा...
काठमाडौँ । चीनमा करिब २० हजार मानिस अटाउन सक्ने मौरीको घारजस्तो विशाल आवासीय भवनदेखि लिएर रेल नै भवनभित्रबाट गुड्ने संरचना र व्यस्त फ्लाइओभरको बीचमा बनेका भवनसम्म अनेक अनौठा अपार्टमेन्ट भवनहरू...
काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई)मा आधारित एजेन्ट र रोबोटहरूले मानिसहरूको रोजगारी खोस्न सक्ने चर्चा लामो समयदेखि हुँदै आएको छ। तर अब सडकमा भिख माग्ने कामसमेत रोबोटले गर्न थालेको दृश्य देखिन थालेपछि...
रियो द जेनरियो । ब्राजिलको सान्ता कातारीना राज्यस्थित इटाइओपोलिस नगरमा १२ वर्षीया एक बालिकाले आफ्नै अपहरणको नाटक रचेर अभिभावकबाट पैसा असुल्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ । बालिका राति १२...
बर्लिन । मह संसारकै सबैभन्दा लोकप्रिय र मीठो खानेकुरा मध्येमा पर्छ, तर के तपाईँ एक मिनेटभन्दा कम समयमै सवा किलोभन्दा बढी मह खान सक्ने कल्पना गर्न सक्नुहुन्छ? धेरैलाई यो सजिलो लाग्न...
जकार्ता । इन्डोनेसियाको सुकाबुमी क्षेत्रमा पर्ने माउन्ट सालाकको घना जङ्गलमा तीन वर्षदेखि हराइरहेका एक ४९ वर्षीय पुरुषको नाटकीय रूपमा जीवितै उद्धार गरिएको छ। अत्यधिक दुब्लाएर अस्थिपञ्जर मात्र बाँकी रहेका ती पुरुषलाई स्थानीय...
बेइजिङ । दशकौँ वा शताब्दीयौँदेखि ‘शौचालय जाने’भन्ने वाक्यांश हाम्रो दैनिक जीवनको एउटा अभिन्न हिस्सा रहँदै आएको छ। भाषा वा संस्कृति जे भए पनि मानिस शौचालयसम्म पुग्नुपर्ने नियम अनिवार्य छ, तर आधुनिक...
सोल । अनलाइन खुद्रा बिक्रेताको साइट स्क्रोल गर्दै गर्दा आफूलाई त्यति धेरै जरुरी नभएको सामान समेत मगाएको अनुभव हामी सबैसँग छ । दक्षिण कोरियामा भने यस्तो लत हटाउन नक्कली अनलाइन...
साङ्घाई । चीनको पूर्वी सहर साङ्घाईकी ७४ वर्षीया यिङ्जी यतिबेला आफ्नो आकर्षक शैली, गजबको आत्मविश्वास र ऊर्जावान जीवनशैलीका कारण सामाजिक सञ्जालमा निकै भाइरल छिन्। इन्टरनेटमा भाइरल हुने भिडियोहरूमा उनी प्रायः आफ्ना प्राकृतिक...
बेइजिङ । चीनको उत्तरपश्चिम शान्सी प्रान्तअन्तर्गत सियान सहर नजिकै घरजग्गा कारोबारमा भएको एक अनौठो ठगी प्रकरण सार्वजनिक भएको छ । यहाँका शेन नाम गरेका एक पुरुषले ३२ तला भएको भवनमा ३४औँ...
बेइजिङ । चीनका वैज्ञानिकहरूले पहिलो पटक सुँगुरको कलेजो र मिर्गौला मानव शरीरमा प्रत्यारोपण गरेका छन् । यो प्रत्यारोपण ५३ वर्षका एक जना ब्रेन–डेथ भएका पुरुषमा गरिएको थियो । शल्यक्रियापछि ती...
शिवपुरी। सामाजिक सञ्जालमा सुनचाँदीका गहना र नगदका साथ ‘रिल्स’ बनाउनु एक परिवारका लागि निकै महँगो साबित भएको छ। महिलाले आफ्ना गहनाहरू प्रदर्शन गर्दै सामाजिक सञ्जालमा भिडिओ बनाउने गरेकी थिइन् र...
काठमाडौँ । छोरीको घर उजाडेर ज्वाइँसँग एक महिलाले ‘कोर्ट म्यारिज’ गरेको खबर प्रकाशमा आएको छ । भारतको उत्तर प्रदेश राज्यको कानपुर देहात जिल्लामा यस्तो घटना भएको हो । दुवैले विवाहको प्रमाणपत्र...
काठमाडाैँ। ब्राजिलको सान्ता क्याटारिना राज्यमा प्रहरीले आफ्नो इतिहासकै सबैभन्दा अनौठो र अचम्मको जालसाजीको घटना सार्वजनिक गरेको छ। एक ३७ वर्षीया महिलाले आफूलाई १२ वर्षको पीडित बालिकाको रूपमा प्रस्तुत गर्दै स्थानीय परिवारलाई...
एजेन्सी । अस्ट्रेलियाकी एक डिजाइनरले ट्याक्सिडर्मी (संरक्षित) मुसा प्रयोग गरेर तयार पारेको अनौठो अन्डरवेयर सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र विवाद सुरु भएको छ । ‘र्याट ओडिटी गिजार्ड’ नामक ब्रान्डमार्फत...
बेइजिङ । आँखा खुलै राखेर सुत्नु पर्यो भने के होला ? चीनकी एक महिलाले आँखाको असफल शल्यक्रियाका कारण छ वर्षदेखि आँखाहरू पूर्ण रूपमा बन्द गर्न सकिरहेकी छैनन् । अझ आश्चर्यजनक...
पेन्सिलभेनिया । श्रीमतीले सम्बन्धविच्छेदका लागि निवेदन दिएको थाहा पाएपछि अमेरिकाको पेन्सिलभेनिया राज्यका एक व्यक्तिले एक्स्काभेटर प्रयोग गरेर आफ्नै घर भत्काएका छन् । यो घटना हुँदा ती पुरुषकी श्रीमती र दुई छोरी घरभित्रै...
ताइपेई । दक्षिण कोरियाली चर्चित के–पप ब्यान्ड बीटीएसको कन्सर्टको टिकट पाउन अत्यन्त कठिन हुन्छ । बीटीएसको कन्सर्टमा जाने नखोज्ने को नै होला र ? कन्सर्टको टिकट नपाउने देखिएपछि ताइवानी फ्यानहरूले प्रेम...
क्यालिफोर्निया । एनिमे कन्भेन्सनहरू प्रायः अनौठा गतिविधिहरूका लागि चर्चित हुन्छन् । हालै क्यालिफोर्नियामा भएको एक फेस्टिबलमा कोस्प्ले मोडेलहरूले ‘फुट जुस’ बेचेको घटनाले विश्वको ध्यान खिचेको छ । रिपोर्टअनुसार, यो ‘फुट...
ढाका । बङ्गलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको एक दुर्लभ सेतो (एल्बिनो) भैँसी अन्तिम क्षणमा इद अल–अजहाको बलिबाट जोगिएको छ । सार्वजनिक चासो अत्यधिक बढेपछि सरकारले हस्तक्षेप गरेको अधिकारीहरूले बताएका छन्...
मस्को । रुसमा एक जना ५० वर्षीय पुरुषको आँखाको सकेटमा १२ सेन्टिमिटर लामो हाँगाको टुक्रा फेला परेको छ । पीडित व्यक्तिको नाम युरी हो । उनी रिल्स्क शहरका बासिन्दा हुन्...
काठमाडौँ । सुन्दर बन्ने, सुन्दर देखिने इच्छा त कसलाई पो नहोला र ? अधिकांश मानिस सुन्दर देखिन चाहन्छन् । पोल्यान्ड एयबिलमकी २६ वर्षीया एक युवतीले सुन्दर देखिने होडबाजीमा आफ्नो अनुहारलाई...
वाशिङटन डीसी । सबैभन्दा ठुलो समुद्री जीव हम्पब्याक ह्वेलले अनौठो रेकर्ड बनाएको छ । दुई वटा हम्पब्याक ह्वेलले ब्राजिल र अस्ट्रेलियाबिचको १४ देखि १५ हजार १०० किमिको दूरी तय गरेका छन् ।...
मस्को । रुसको पर्म सहरमा लगातार ड्रोन आक्रमण हुन थालेपछि त्यसलाई रोक्न स्थानीय चर्चले एउटा अनौठो उपाय अपनाएको छ। युक्रेनी ड्रोनहरू तीव्र गतिमा विकसित भइरहेका र रुसको वायु रक्षा प्रणालीलाई कडा...
काठमाडाैँ । घरपालुवा जनावरको आवाज बुझाउने अधिकांश व्यावसायिक पेट ट्रान्सलेटर एपहरू मनोरञ्जनका लागि मात्र बनाइएका हुन्छन्। तर, हाङ्झाउस्थित प्रविधि सम्बन्धी स्टार्टअप कम्पनी मेङ सियाओयीले आफ्नो नयाँ पेट ट्रान्सलेटर भने वास्तविक...