आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

अन्तरवार्ता

‘थुम्के सामन्तवाद रहिरहँदा अस्थिरता भोगिरहेका छौँ’

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता हुन् । नेपालमा जुनसुकै सरकार बने पनि अस्थिर हुनुमा नेताहरूमा ‘थुम्के सामन्तवाद’को प्रतीक मान्छन् । प्रमुख दलका पार्टी र नेताहरूले जनता र राष्ट्रहित तथा आकांक्षालाई प्रतिबिम्बित