कथाकार लक्ष्मण वियोगी मूलतः पत्रकार हुन् । अनलाइन न्युज पोर्टल ‘ऊर्जा खबर डटकम’का सम्पादक उनी बाह्रखरी कथा प्रतियोगिताको पहिलो संस्करण (२०७६) का दोस्रो विजेता हुन् । उनको हालै ‘सत्यम्’ कथासंग्रह बजारमा आएको छ । उनै वियोगीलाई
उपप्राध्यापक, समीक्षक तथा निबन्धकार गुरुङ सुशान्तको भर्खरै नयाँ किताब बजारमा आएको छ, ‘इतर समीक्षा’ । यस किताबबारे उनी भन्छन्, ‘विगत डेढ–दुई दशकमा नेपाली बौद्धिक जगत्मा भएका मुख्य प्रतिनिधि कामलाई सरसर्ती...
काठमाडौँ । भिजिट भिसा प्रकरणपछि अवरुद्ध संसद् खुलाउन प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी एक ठाउँमा आइपुगे । तर चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन दलबिचको सहमतिलाई...
राजनीतिशास्त्री हरि शर्मा उदारवादी लोकतन्त्रका हिमायती मानिन्छन् । पछिल्लो समय किताब चर्चाबाट ख्याति कमाएका शर्मा सर्वाधिक पुस्तक पढ्ने नेपालीमध्येका एक मानिन्छन् । शर्माले प्रधानमन्त्री र नेपालका प्रथम राष्ट्रपतिको राजनीतिक सल्लाहकारको...
रुपन्देहीको बुटवल उपमहानगरपालिका, खासगरी वडा नं ३ र ४ मा अवस्थित ज्योतिनगर क्षेत्र, दशकौंदेखि पहिरोको त्रासमा बाँचिरहेको छ । चुरे पहाडको काखमा रहेको यो बस्तीले २०२५, २०५५ र विशेषगरी २०७८...
हालै देशव्यापी यातायात बन्दले आम सर्वसाधारणलाई सास्ती दियो भने राज्य र व्यवसायीबिच गहिरो तनाव सिर्जना गर्यो । गण्डकी प्रदेश सरकारले निजी (रातो प्लेट) सवारीलाई राइड सेयरिङ सेवा दिन पाउने गरी...
काठमाडौँ । पूर्वमन्त्री शेरबहादुर तामाङ एमाले स्थायी कमिटी सदस्य हुन् । अध्यक्ष ओलीले ‘म झोले हुँ’ भन्ने अभियान थालेपछि तामाङले यसलाई साथ दिएका छन् । एमाले नेतृत्वले थालेको ‘झोले अभियान’बारे चर्चा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले नेपाली राजनीतिमा हक्की र खरोस्वभाव तथा स्पष्ट वक्ताको बेग्लै परिचय बनाएका छन् । पत्रकारिताकै पृष्ठभूमि रहेका उनी प्रतिनिधिसभाका...
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महत महतले संयुक्त राज्य अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका थिए । विसं २०१६ कात्तिक १९...
नेकपा (माओवादी) केन्द्रका सांसद राजन दाहालले सिन्धुली क्षेत्र नम्बर–२ बाट चुनाव जितेका हुन् । दाहालले राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन सशस्त्र र नेपाल प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका...
सनत कुमार बस्नेत सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक हुन् । २०६६ वैशाखबाट उनले २०६८ असार ३२ सम्म करिब २७ महिना आईजी भएर काम गरे । सेनाको सेकेन्ड लेफ्टिनेन्टमा फौजमा प्रवेश गरेका...
साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्— ‘बरफका कोइलाहरू’ (कविता संंग्रह, २०७७), ‘सम्मोहन’ (कथा संग्रह, २०८१) । विक्रमको ४० को दशकबाट कविता लेख्न थालेकी कल्पितको पहिलो कथा (सुसाइड नोट शीर्षकको)...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री सुदन किरातीले तीव्र आर्थिक विकासका माध्यमबाट जनताको अवस्था परिवर्तन गर्न शासकीय भूमिकामा रहेका राजनीतक दल र तिनका नेताले आफ्नो कार्यशैली...
समालोचक डा. रजनी ढकालका समालोचनासम्बन्धी १५ वटा र सिर्जना (गीत, कविता र निबन्ध) का पाँचवटा कृति प्रकाशित छन् । डा. ढकाललाई हामीले यसपालि रातोपाटीको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ । तपाईंको...
विराटनगर । कोशी प्रदेश योजना आयोग मातहतमा रहेको योजना बैंकमा हालसम्म ४५ हजारभन्दा बढी आयोजना समावेश भएका छन् । पहिलो पटक कार्यान्वयनमा लैजान लागिएको योजना बैंकमा यति धेरै आयोजना समावेश...
कृषि सामाग्री कम्पनी लिमिटेडमा ३० वर्ष काम गरेका राजेन्द्र बहादुर श्रेष्ठले केही समय कम्पनीकै प्रमुख भएर पनि काम गरे । रासायनिक मलको बिक्री वितरण तथा त्यसको प्रयोगमा राम्रो अनुभव सँगालेका...
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि पार्टीमा प्रभावशाली नेताका रूपमा चिनिन्छन् । दुई पटक सामान्य प्रशासनमन्त्रीका साथै उनले शिक्षा तथा खेलकुदमन्त्री उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेतको जिम्मेवारी सम्हालिसकेका छन्...
डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगका सदस्य हुन् । उनी सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सदस्यसमेत थिए । सो आयोगले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि ६ महिना...
भिजिट भिसाबाट अवैध रूपमा नेपालीलाई विदेश पठाउने क्रम बढ्न थालेको छ । यस प्रकरणमा अध्यागमन विभागका कर्मचारीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकसम्म मुछिएको घटना हालसालै बाहिरियो । यो विषयले राष्ट्रिय मात्र...
नेपाली काव्य जगत्मा स्थापित नाम हो, श्यामल । ३० को दशकदेखि पत्रकारितामार्फत कलम चलाउन थालेका श्यामलका आजसम्म चार कृति प्रकाशित छन्— कविता सङ्ग्रहहरू ‘तपाईंहरू मार्फत’ (२०४४), ‘लयब्रह्म’ (२०६०), ‘हतारमा यात्रा’...
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा खानेपानीको समस्या छ । शुद्ध पानीको अभावमा तराईका कतिपय जिल्लामा अझै पनि चापाकल प्रयोग गर्नुपर्ने बाध्यता छ । चापाकल प्रयोग हुँदै आएका कतिपय स्थानमा आर्सेनिकको समस्यासमेत...
गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ । मुलुक एकात्मक प्रणालीबाट संघीयतामा गए पनि जनअपेक्षाअनुरूप काम हुन सकेका छैनन् । गणतन्त्र घोषणा भएपछि अहिलेसम्म कस्ता कस्ता उपलब्धि भए ?...
रुपन्देही । लुम्बिन प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नेतृत्व सम्हालेको करिव १० महिना बितेको छ । देशका मुख्य दुई ठूला पार्टी नेकपा एमाले र नेपाली कांग्रेससहितको गठबन्धनबाट लुम्बिनी प्रदेश...
बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्थामा सुधार आउन सकेको छैन । हरेक वर्ष ३०/३५ प्रतिशत बजेट फ्रिज हुने अवस्था छ । प्रदेश सरकारले महत्त्वका साथ अघि सारेका आयोजना प्रभावकारी हुन सकेका...
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुख्य राजनीतिक दल कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले साझा नीति बनाएर देश विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याएका छन्...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) यतिवेला ‘सुशासन र रोजगारी, समाजवादको तयारी’को नारा अघि सारेर दोस्रो चरणको आन्दोलनमा छ । तर, दसौँ राष्ट्रिय महाधिवेशनले झन्डै एक वर्षअघि पारित गरेको पार्टीको समाजवादी...
जतिबेला कुलमान घिसिङको लोकप्रियताले शिखर चढिरहेको थियो, त्यही बेला माओवादीकै सांसदले संसदीय समितिमा कुलमानले केही काम गलत गरिरहेको अभिव्यक्ति दिए । जबाफमा कुलमानले ट्रान्समिसन लाइन तान्न खोज्दासमेत केही सांसदले पैसा...
वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला, अर्थात् गोविन्द बन्दी कानुन व्यवसायी, मानवअधिकारकर्मी र राजनीतिज्ञ पनि हुन् । उनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत भएका थिए । उनै बन्दीसँग नेपालको न्यायालयमा न्यायाधीश...
‘यद्यपि प्रश्नहरू’ (२०६२), ‘विम्बहरूको कठघरा’ (२०६६) र ‘बागी सारङ्गी’ (२०६९) कविता संग्रहपछि साहित्यकार तथा लेखक सरस्वती प्रतीक्षा उपन्यासतिर लागिन् । उनका दुई उपन्यास ‘नथिया’ (२०७४) र ‘स्व’ (२०८१) चर्चित छन्...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की नेत्री रुक्मिणी राना बराइलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्न सबै राजनीतिक दल केन्द्रित हुनुपर्नेमा जोड दिएकी छिन्। काभ्रेपलाञ्चोकबाट प्रतिनितिसभा सदस्यमा समानुपातिक...
सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत क्रियाशील भवानी न्यौपाने दाहाल निजामती कर्मचारी संगठनको नेतृत्व अर्थात् अध्यक्ष पदमा छिन् । नेपालको कर्मचारी युनियनको इतिहासमै उनी पहिलो महिला अध्यक्ष हुन् । यस अघि...
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने...
सन् २०४९ मा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता हातमा लिएपछि चीन अहिले विश्वको नम्बर १ शक्ति राष्ट्र बन्ने होडमा छ । आठ वर्ष लामो दोस्रो विश्वयुद्ध र चार वर्षसम्म चलेका गृहयुद्धले...
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिरसम्म हो । कांग्रेसले मंसिरमा महाधिवेशन गर्ने छाँटकाँट देखिएको छैन ।...
सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि करिब १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ । ६ दशक यता कुनै पनि वर्ष दुई अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न नसक्दा अर्थतन्त्र सङ्कुचनमा...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कृष्णगोपाल श्रेष्ठले संविधान संशोधनमा सबै राजनीतिक दलको सहमति हुनुपर्ने आवश्यकता औँल्याएका छन् । सबै जनताका सुझाव र आवश्यकताका आधारमा मात्र संविधानमा संशोधन गर्नुपर्ने...
कवि, स्तम्भकार र कानुन व्यवसायी सरिता तिवारीका तीनवटा कविता कृति प्रकाशित छन्— बुद्ध र लाभाहरू (२०५७), अस्तित्वको घोषणापत्र (२०६७) र प्रश्नहरूको कारखाना (२०७२) । समसामयिक विषयमा तीक्ष्ण टिप्पणी गर्ने तिवारीलाई...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले संविधानका सबै उपलब्धिको रक्षा गर्ने गरी अग्रगामी हिसाबले संविधान संशोधन गर्न आफूहरू तयार रहेको बताएका...
संसदीय दलमा प्रमुख वा मुख्य सचेतक निकै महत्त्वपूर्ण जिम्मेवारीको पद हो । पहिलो पटक प्रतिनिधि सभाका सांसद बनेका महेश बर्तौला अहिले यही महत्त्वपूर्ण पदमा रहेर भूमिका निर्वाह गरिरहेका छन् ।...
वामपन्थी राजनीतिमा ५१ वर्ष सक्रिय रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता डा. भीम रावललाई पार्टीले पुस १० निष्कासन गर्यो । चितवनको सौराहामा भएको नेकपा एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष केपी ओलीविरुद्ध...
मनीष झा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक प्रवक्ता हुन् । २०७९ को आम निर्वाचनबाट उदाएको उनको पार्टी दुई पटक सरकारमा गइसक्यो । तर दुवै पटकको बहिर्गमन सुखद भएन । गठनको छोटो अवधिमै...