जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ
नेपालमा बेवारिसे लाखौँ कुकुरका कारण रेबिज रोग चुनौतीपूर्ण बन्दै गएको छ । काठमाडौँ उपत्यकाका सडकमा मात्रै १ लाख बेवारिसे कुकुर छन् । ती सबै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छैनन् । स्वास्थ्य तथा...
प्रायः गाउँघरमा पाइने तुलसीको पातलाई पवित्र बिरुवाको रुपमा लिइन्छ । यसको बोटलाई पूजा गर्ने प्रचलन पनि छ । तर, धार्मिक दृष्टिले मात्र होइन तुलसीको पातको चिया पनि पिउन सकिन्छ ।...
जाडो मौसममा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन् । चिसोले निम्त्याउने समस्याहरुमा एउटा मुटुसम्बन्धी समस्या पनि हो । एक अध्ययनका अनुसार जाडो मौसममा हर्ट अट्याक, हार्ट फेलियर र अर्थिमिया हुने सम्भावना...
मिडिया र आत्महत्याबीचको सम्बन्धको बारेमा सबैभन्दा पहिलो उल्लेख गोथेको उपन्यास ‘युवा वेर्थरको विलाप’ मा भएको देखिन्छ । सन् १७७४ मा यसको प्रकाशन भएलगत्तै, युवाहरूले पहेंलो प्यान्ट र नीलो ज्याकेट लगाएर...
मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ ।...
आज विश्व मधुमेह दिवस । विश्वभर यसको रोकथाम र उपचारका लागि जनचेतना फैलाउने कार्यक्रम गरेर मनाइँदै । पछिल्लो समय गलत खानपान, व्यायामको कमि, व्यस्त जीवनशैलीका कारण विश्वभरका मानिसहरु यो रोगबाट...
सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् ।...
स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र...
अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ । अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरुको मुटु वायु प्रदुषणका कारण कमजोर हुने...
आमा बन्नु संसारकै सुन्दर अनुभूतिमध्ये एक भएजस्तै पिता बन्नु पनि जीवनको एक विशेष अध्याय हो । तर पिता बन्न लागेका पुरुषले उनकी गर्भवती पार्टनरले झैं महसुस गरिरहेका छन्...
धेरै यूरोपियन देशहरूले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप लगाएकाहरूलाई बुस्टर खोप अर्थात् अतिरिक्त मात्रा दिन सुरु गरेका छन् । पूर्ण मात्रा खोप लगाएकाहरूको एन्टीबडी क्रमशः घट्दै गएको विभिन्न अध्ययनले देखाउँछ...
सरकारले कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ अर्थात् आइतबार १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर...
प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ । कलकारखानाहरूको परिचालन या जंगलको...
धेरै प्रदुषण भएको ठाउँ पुरुषका लागि धेरै घातक हुने एक अनुसन्धान पत्ता लागेको छ । वायु प्रदुषणका कारण विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छ । तर, यसले पुरुषको प्रजनन् क्षमतामा पनि...
जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धालाई सताउँछ । बाथका रोगीलाई पनि जाडोमा बढी समस्या देखापर्ने हाडजोर्नी विषेशज्ञहरूको भनाइ छ । जब चिसो बढ्छ, जोर्नीहरूको दुखाइ...
पछिल्लो समयउ युरिक एसिडको समस्या धेरैलाई देखिन थालेको छ । हरेक ५ व्यक्तिमा २ जनालाई युरिक एसिडको समस्या हुन्छ । यो समस्या चिसोमा झन् धेरै बढ्छ । त्यसैले चिसो मौसममा...
चाडपर्व रमाइलो गरी मनाउनुपर्छ । तर, सन्तुलित खानेकुरातर्फ ध्यान दिन जरुरी छ । शरीरलाई चाहिने मात्राभन्दा बढी मासु खाँदा स्वास्थ्य समस्या पनि आउन सक्छ भने शरीरलाई विभिन्न प्रकारका प्रोटिन दिने...
भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका ड्राइफ्रुट्स् दिने चलन छ । काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा मधेसी बदाम लगायतका ड्राइफ्रुट्स् भाइ मसलाको रुपमा दिने चलन छ । यी ड्राइफ्रुट्सबाट...
हाम्रो पात्रोले अनलाइनबाटै विशेषज्ञ डाक्टरसँग अनलाइन परामर्श दिन सुरु गरेको छ । एपले ‘हाम्रो हेल्थ’ फिचरको रूपमा ‘टेलि मेडिसिन’ सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा सोमबारदेखि परीक्षणको रूपमा सुरु...
जाडो मौसम सुरु भएसँगै कपालमा विभिन्न समस्याहरु देखिन थाल्छन् । कपाल झर्ने, रुखो हुने र चाँया पर्ने जस्ता समस्याले धेरैलाई सताउने गर्छ । धेरैलाई सताउने समस्या भनेको चाँया नै हो...
तौल बढ्ने समस्याले चिन्तित व्यक्तिहरुले विभिन्न उपायहरु अपनाएर तौल कम गर्ने कोसिस गरिरहेका हुन्छन् । खानापानमा नियन्त्रण गर्ने, व्यायाम गर्ने, जीवनशैलीमा परिवर्तन गर्ने जस्ता अनेकन् उपायहरुका बारेमा त धेरैलाई थाहा...
छाती पोल्ने समस्याले धेरैलाई सताएको हुन्छ । यस्तो समस्यामा छातीको बीच भागमा अत्यधिक पोलेको महसुस हुनछ । यो केही मिनेट वा केही घण्टासम्म रहन्छ । गर्भधान, गेस्ट्रोइसोफेगल रिफ्लक्स डिसीज वा...
बदलिँदो मौसममा चिसोका कारण कैयौँ थरीका स्वास्थ्य समस्या पनि आउँछन् । हरेक साल गर्मीबाट जाडो सुरु हुँदा हाछ्युँ आउने, नाक बग्ने, रुघाखोकी लाग्ने र पाचन प्रक्रियामा समस्या आउने र रोग...
शुक्रबार साउथ फिल्मका सुपरस्टार पुनीत राजकुमारको निधन भयो । उनको निधन हृदयघातका कारण भएको हो । उनको ४० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । पछिल्ला दिनहरुमा कम उमेरका...
अत्यधिक मोटोपन र मादक पदार्थको सेवनका साथै धुम्रपानले मानिसको जीवनशैलीलाई खराब बनाउँछ । यो बानीले कम उमेरमा नै क्यान्सरको सिकार भइन्छ । पछिल्लो समय पुरुषमा हुने स्तन क्यान्सरको समस्या बढ्न...
एजेन्सी । खजुरलाई सुपरफुड मानिन्छ । यसमा स्वस्थकर फ्याट, सोडियम, डाइटरी फाइबर, प्राकृतिक चिनी, प्रोटिन, भिटामिन डि, आइरन र पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन् । खजुर गर्भवती महिलाहरुका लागि सबैभन्दा...
सरकारले कार्तिक २८ गतेदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । यद्यपि कोरोनाविरुद्धको फाइजर खोप सबै बालबालिकाले भने पाउने छैनन् । १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगीलाई खोप दिने...
कोरोनाभाइरस विरुद्धको एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप मंगलबारदेखि लगाउन थालिएकाे छ । काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहलाई दोस्रो मात्रा आजबाट दिन थालिएको हो । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका...
हृदयघातका कारणहरु उच्च रक्तचाप, उच्च कालेस्ट्रोल, जेनेटिक डिसअर्डर र बढ्दो उमेर आदि हुन् । तर, कार्डियोभास्कुलर डिजिजका केही संकेतहरुलाई भने मानिसहरुले ध्यान नै दिएका हुँदैनन् । एक अध्ययनका अनुसार मुखभित्र...
अमेरिकाले नेपाललाई पठाएको १ लाख ६ सय २० डोज फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फाइजरको खोप आइपुगेको हो । अमेरिकाबाट आउने खोप १२...
सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा...
नेपाल बिस्तारै पोस्ट भ्याक्सिनेशन-एरा तिर लम्कँदै छ । आजको मितिसम्म लक्षित जनसङ्ख्याको (१८ वा सो भन्दा माथि उमेरका) झन्डै ३२ प्रतिशतले दुई मात्रा पूर्ण खोप लगाई सकेको तथ्याङ्कले देखाउँछ ।...
के तपाईँको बालबालिका ५ वर्षमुनिका छन् ? छन् भने सरकारले आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ निःशुल्क खुवाउँदैछ । ६ महिनादेखि ५९ महिना ५ वर्षमुनीका करीब २७ लाख बालबालिकालाई आज र भोलि...
हरेक राति सुत्नुअघि मनतातो दूध पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुने एक अध्ययनले देखाएको छ । वैज्ञानिकहरुले रातिमा दूध पिउनुपर्ने अर्को नयाँ कारण पनि पत्ता लगाएका छन् । रातिमा अनिद्राको...
पेटमा ग्यास भरिने समस्याले धेरैलाई सताएको छ । प्रायः ग्यासको समस्या केही समयपछि आफै ठिक पनि हुन्छ । त्यसैले मानिसहरु यो समस्यालाई गम्भीर रुपमा लिने गर्दैनन् । विशेषगरी, ग्यासको समस्याले...
गर्भाधान भएको २४ हप्ताभित्र गर्भमा भएको भ्रूण नष्ट हुनुलाई मेडिकल भाषामा गर्भपात (मिसक्यारेज) भनिन्छ । गर्भपात हुनुअघि विभिन्न लक्षणहरु देखिन्छन् । उक्त लक्षणले गर्भपातको संकेत गर्छ । कसैलाई बारम्बार गर्भपातको...
अमेरिकी कम्पनी फाइजर–बायोएनटेकको कोरोनो भ्याक्सिनको बुस्टर डोजले संक्रमणबाट ९५.६ प्रतिशत सुरक्षा प्रदान गर्दछ । कम्पनीले १६ वर्ष माथिका १० हजार व्यक्तिमाथि ११ महिनासम्म गरिएको ट्रायलको जानकारी बिहिबार जारी...
क्यान्सर यस्तो रोग हो जुन विस्तारै–विस्तारै पूरै शरीरभरी फैलिन्छ । सही समयमा क्यान्सरको लक्षण पत्ता लगाउन नसकेमा यसले ज्यानै समेत लिन सक्छ । क्यान्सर शरीरमा फैलिनु अगाडि देखिने लक्षणहरुको पहिचान...
स्वाद र पौष्टिक तत्वले भरपुर अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत मानिन्छ । तर यो खानुभन्दा अघि यदि केही कुरामा ध्यान नदिने हो भने यसले तपाईंको स्वास्थ्यमा नकारात्मक असर...
मधुमेह रोगीले खानपिनमा ध्यान नदिने हो भने यो रोगले बिरामीलाई मृत्युको मुखमा पु–याउन सक्छ । त्यसैले चिकित्सकहरुले मधुमेहका रोगीलाई खानपिनमा ध्यान दिन सुझाव दिने गर्दछन् । मधुमेहका रोगीले रिफाइन्ड सुगर र...