काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सरकारमा पुग्दैमा विपक्षी दलहरूलाई निमिट्यान्न पार्ने बाटोमा लाग्न नहुने बताएकी छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू सत्तामा आएँ भन्दैमा अर्को पक्षलाई पूरै नास्तनामुद गराउने सोच राख्न नहुने स्पष्ट पारेकी