शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

मुख्य समाचार

दीपक खड्कासहित तीन नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले संखुवासभाका दुई नेताहरूलाई प्रतिनिधि सभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।  समितिले पूर्व आमन्त्रित केन्द्रीय सदस्य दीपक खड्का र पार्टीको संखुवासभा जिल्ला कार्यसमिति सचिव कुमारबाबु अधिकारीलाई ५