प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक सूचीबाट निर्वाचित मदनकृष्ण श्रेष्ठ विद्यार्थी राजनीति हु“दै सामाजिक सेवामा सक्रिय बने । स्थानीय तहको नेतृत्व गरिसकेका उनी लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बने । हाल उनी नेपाली कांग्रेस संसदीय दल
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको सभापतिमा अविनाश बस्नेत निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन...
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । कोशी प्रदेशका चार, मधेसका चार, बागतमीका दुई, गण्डकीका चार, लुम्बिनीका चीन, कर्णालीका छ र सुदूरपश्चिमका पाँच...
काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले प्रतिनिधिसभा बैठक लामो समय स्थगित गरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेकी छिन्– 'यदि सदनको गतिरोध अन्त्य...
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाका लागि नयाँ कार्यसमिति चयन गरेको छ। जिल्ला समितिको सभापतिमा ओमनाथ भण्डारी चयन भएका छन्। उपसभापतिमा पुष्पा ढकाल, सचिवमा विरोध सुबेदी र सहसचिवमा भीम...
सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। अधिवेशनको अन्तिम मत परिणाम अनुसार जिल्ला सभापति पदमा सागर दाहाल निर्वाचित भएका छन्। दाहालले १४२ मत...
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्ला समिति सर्वसम्मत चयन गरिएको हो । अधिवेशनले रास्वपा मकवानपुरको उपसभापतिमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार कुल ५२८...
काठमाडौँ । वर्षौँदेखि यात्रुहरूका लागि ‘कष्टकर’ बन्दै आएको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको यात्रा अब सहज हुने भएको छ । सडक विस्तारको ९२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएसँगै यात्रुले दाउन्नेको सास्तीबाट...
बेरुत । दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च पदस्थ अधिकारीहरूसहित कम्तीमा १२ जनाको मृत्यु भएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच ससर्त युद्धविरामको सहमति भएको केही दिनमै यो...
बुटवल । एसियाली विकास बैंक (एडीबी) अन्तर्गत लुम्बिनी क्षेत्रको सडक निर्माण ठेक्कामा नेपाली, भारतीय र चिनियाँ निर्माण कम्पनीहरूको प्रतिस्पर्धा देखिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिकाअन्तर्गत महिला बारबाट झुलनीपुर हुँदै मोग्लहा–मसिना–कुकुरभुकवा भएर...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्ला सभापतिमा यदु अधिकारी विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा अधिकारीले एक भोट अन्तरले जित हासिल गरेका हुन् । अधिकारीले १ सय १५ मत...
काठमाडौं । गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू...
काठमाडौँ । सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिवार काठमाडौँमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले...
काठमाडौँ । क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ औषधि चार हजार भाइल नेपाल भित्रिँदैछ । औषधि व्यवस्था विभागको समन्वयमा औषधि आयातकर्ताहरूले भारतबाट चार हजार भाइल ‘कार्वोप्लाटिन’ औषधि ल्याउन लागेका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन् । शनिबार उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै साे कुरा बताएका...
काठमाडौँ । प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक एक लाख जनामा ५३ जनाको मृत्यु हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२४ मा नेपालमा अनुमानित...
कैलाली । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्थानीय र प्रदेशसँग सङ्घीय सरकारको समन्वय नपुगेको गुनासोलाई सङ्घीय संसद्ले सम्बोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । शनिबार अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना...
कैलाली । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आज आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा उनले साे...
काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबिच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटवार्ताका दुई देशबिचको...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन् । उच्चस्तरीय अन्तरव्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश...
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताएकी छिन् । ललितपुरमा आयोजित ‘काठमाडौँ कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गरेकी हुन् । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गत वर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा गोली कसले चलायो भन्नेकुरा यकिन गर्न नसकिएको बताएको छ । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक नीति अनुरूप केन्द्रीय समितिबाट निर्णय भए बमोजिम आज र भोलि देशभर जिल्ला अधिवेशन हुँदै छन् । आज देशका विभिन्न ३६ जिल्लामा अधिवेशन हुन गइरहेको...
काठमाडौँ । देशका विभिन्न भागमा परेको अविरल वर्षा र सडक मर्मत कार्यका कारण केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।...
संयुक्त राष्ट्रसंघले विश्वलाई एल निनोको आसन्न पुनरागमन तथा त्यसले ल्याउने बढ्दो विश्वव्यापी तापक्रम वृद्धि तथा चरम मौसमीय घटनाहरूका लागि तयार रहन चेतावनी दिएको छ । विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)ले...
धादिङ । धादिङको धुनिबेशी नगरपालिका–२ का किसानहरू यतिबेला माघ र चैत महिनामा रोपिएको सयपत्री फूलबारी निखार्ने तयारीमा जुटेका छन्। धान तथा विभिन्न तरकारी खेतीको सिजन सुरु हुन लागेकाले उनीहरूले फूल...
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । पैँयुटार बस्ने 'नेपाली ब्रो' भनिने ४२ वर्षीय कुमार थापाले आफ्नी श्रीमती ४२ वर्षीया ईश्वरी...
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ...
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ २३ गते । शनिबार । इस्वी सन् २०२६ जुन ६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके...
काठमाडौँ । उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानेको छ। सचिव पुष्करलाई शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा जगेडामा तानिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत...
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले देशका ८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्टमा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयअन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले “विभिन्न विश्वविद्यालयको...
काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप ह्वात्तै बढेको छ । सार्वजनिक बिदाकै कारण सरकारी अस्पतालमा शनिबार र आइतबार ओपीडी...
काठमाडौँ । समस्याग्रस्त सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका तत्कालीन अध्यक्ष इच्छाराज तामाङको अपारदर्शी कार्यशैली र बदमासीका कारण काठमाडौँको मुटु सुन्धारामा रहेको सिभिल मल (सिभिल बिजनेस कम्प्लेक्स प्रा.लि.) को स्वामित्व विवाद...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमण पूर्ण रूपमा पारदर्शी भएको दाबी गरेका छन् । भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै...
काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुष्कर कार्यालयको काम सकेर शुक्रबार घर फर्किँदै थिए। कार्यालयबाट निस्कँदा नै उनलाई प्रहरीले पछ्याएको थियो। कपनस्थित घर नजिकै पुग्नासाथ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँबिच नयाँ राजनीतिक शक्ति निर्माण गर्ने औपचारिक सहमति भएको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को हालसम्म कुल चार हजार २४६ वडामा अधिवेशन सम्पन्न भएको छ। महाधिवेशन लक्षित गरी विशेष तालिका अन्तर्गत जेठ २ र ३ गते वडा भेला तथा वडा अधिवेशन...