मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

बजारमा नयाँ

कुलप्याडको नयाँ गेमिङ फोन बजारमा

काठमाडौं– नेपाली बजारमा भित्रिएको एक वर्ष भएको खुसीयालीमा कुलप्याडले कुलप्ले ६ भन्ने नयाँ गेमिङ्ग फोन बजारमा ल्याएको छ । कुलप्ले ६ को ६ जी.बी.र्यामले गेमिङ्ग एक्सपिरियन्सलाई अझै रोमान्चक बनाने कम्पनीको दाबी रहेको छ ।