काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूले मंगलबार र्याम्प वाक गरेका छन् । निर्मला फाउन्डेसनको आयोजनामा एम्पुटी रनवे नेपालको र्याम्पमा कृत्रिम हात खुट्टा लगाएर वाक गरेका हुन् । समाजमा अपाङ्गता भएका मानिसहरूलाई गरिने हेयको व्यवहार विरुद्ध
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो । उनी भोली...
काठमाडौँ । राजावादीहरूको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीहरूले मंगलबार प्रदर्शन गरेका छन् । चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा प्रहरीले चलाएको गोली...
काठमाडौँ । सेतो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सुरु भएको छ । तीनधारा पाठशाला अगाडि रथ निर्माण कार्य सुरु भएको हो । आउँदो शनिबार चैते दसैँदेखि सुरु हुन लागेको सेतो मच्छिन्द्रनाथ...
काठमाडौँ । विभिन्न कारणले पटक–पटक स्थगित भएको त्रिचन्द्र कलेजको स्ववियु निर्वाचनका लागि मंगलबार मतदान भइरहेको छ । यति बेला सो कलेज नजिकको बाटो नै बन्द गरेर मतदान भइरहेको हो । ...
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् । सहकारी ठगीमा पक्राउ परेसँगै पार्टी गतिविधिबाट टाढा रहेका उनी सोमबारदेखि भने पार्टी राजनीतिमा फर्किएका हुन् । उनी पार्टीको...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण भातृ संगठनले तीनकुने घटनामा राज्यले दमन गरेको भन्दै आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । झुटा मुद्दामा पक्राउ परेका राप्रपाका नेताहरू...
काठमाडौँ । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ। उक्त सूचक १५१ देखि ३०० बिचमा...
काठमाडौँ । पत्रकार, लेखक र कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य स्व. कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको...
काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा आयोजना हुने परम्परागत ‘इफ्तार’ र रोजा पश्चात् नमाज पढेपछि साँझपख विशेष परिकार ग्रहण गर्नु इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण अनुष्ठान...
काठमाडौँ । असन चोकमा तीन अजिमाको खट जुधाइएको छ । आइतबार तीन अजिमाको खट जुधाइएको हो । परम्परा अनुसार त्यहाँ अजिमा माता, देवी लुमढी अजिमा, काङ्गा अजिमाको खट जुधाउने गरिन्छ...
काठमाडौँ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन थालेको छ । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध अनिश्चितकालीन संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरिएको महासंघले जनाएको छ । ...
काठमाडौँ । चैत्र १५ गते राजावादीहरूले प्रदर्शनका क्रममा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीबाट प्रशोधन केन्द्र क्षतिग्रस्त भएको छ । राजावादीहरूले प्रदर्शनका क्रममा लगाएको आगोका कारण क्षतिग्रस्त जडीबुटी प्रशोधन...
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले कुलमान घिसिङ बर्खास्तीलगायतका विषयमा प्रधानमन्त्रीको जवाफको माग गर्दै संसदमा अवरोध गरेका हुन् । ...
काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने गरी ल्याएको ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ तुरुन्त फिर्ता लिनुपर्ने माग राख्दै ९ दिन देखि...
काठमाडौँ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली गर्नुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालको नायक भएको भन्दै पुनर्बहाली गर्नुपर्ने माग सहित...
काठमााडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौँ महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौँ महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले...
ललितपुर । काठमाडौंमा सामूहिक रूपमा टुँडिखेलमा घोडा कुदाएर घोडेजात्रा मनाइरहँदा ललितपुरमा भने एउटा मात्र घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइएको छ । ललितपुर वल्खु टोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर...
काठमाडौँ । चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ । नेपाली सेनाका तर्फबाट यस दिन टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको हो ।...
काठमाडौँ । शुक्रवार राजधानीको तीनकुने र कोटेश्वर क्षेत्र पूर्वराजाका समर्थकहरूको प्रदर्शनका कारण रणमैदान बन्न पुग्यो । सो घटना एक पत्रकारसहित २ जनाले ज्यान गुमाए । दर्जनौँ घाइते भए । निजी,...
काठमाडौँ । गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् । शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए ।...
काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका...
काठमाडौँ । समाजवादी मोर्चाका नेताहरू शनिबार बिहान आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमनका लागि पुगेका छन् । शुक्रबार व्यवस्था उल्टाउने भन्दै सडकमा उत्रिएका राजवादीहरूको समूहले पार्टी...
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती सफाइ महाअभियान चलेको १२ वर्ष भई सक्यो । पशुपति क्षेत्रमा ढलरहित बागमती बगाउने लक्ष्य सहित परियोजना थालिएको त २९ वर्ष नै पुगिसक्यो। यी...
म्यानडले । म्यानमारमा शुक्रबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । भूकम्पमा सयौँ घाइते भएको त्यहाँको सेनाले जानकारी दिएको हो । शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का छिमेकी थाइल्याण्डदेखि भारत र चीनसम्म...
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभाको आयोजना गरेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ !’ भन्ने नाराका साथ मोर्चाले जनसभाको...
काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन हिंसात्मक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि सो क्षेत्र रणमैदानमा परिणत भएको हो...
काठमाडौँ । व्यवस्था उल्टाउन आन्दोलनमा उत्रिएका राजावादीहरूको शुक्रबारको प्रदर्शन अराजक बनेको छ । तीनकुनेमा जम्मा भएका राजावादीहरू निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले उनीहरूलाई रोक्न खोज्दा दुई पक्षबिच...
काठमाडौँ । शुक्रबार राजधानीको भृकुटीमण्डपमा समाजवादी मोर्चाले बृहत जनप्रदर्शन गरेको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपा र नेसपा ले गणतन्त्रको पक्षमा वृहत जनसभाको आयोजना गरेको हो । ...
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा झडप भएको छ । ...
काठमाडौँ । समाजवादी मोर्चाको आयोजनामा भइरहेको गणतन्त्रवादीहरूको प्रदर्शनका लागि सुनधाराबाट र्याली सुरु भएको छ । र्यालीमा मोर्चा सम्बद्ध दलका नेता कार्यकर्ता सहभागी छन् । याे र्याली प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत...
काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्ट/टिसर्टमा विभिन्न सन्देश लेखे...
काठमाडौँ । काठमाडौँमा आज एकसाथ गणतन्त्रवादी र राजावादीहरूले प्रदर्शन गर्दै छन् । त्यसका लागि धमाधम मञ्च निर्माण भइरहेका छन् । राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्न लागेका हुन् । त्यहाँ मञ्च...
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–२ मा अवस्थित कैलाश डाँडा र वैकुण्ठ क्षेत्र अहिले पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ । मकवानपुरकै विकट रहेको तत्कालीन डाँडाबास गाविस संघीयतापछि कैलाश गाउँपालिकाका...
काठमाडौँ । सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेर गलत निर्णय गरेको भन्दै टुकी बालेर विरोध प्रदर्शन गरिएको छ । बिहीबार साँझ ललितपुरको पुल्चोकमा सर्वसाधारणले टुकी बत्ती...
काठमाडौँ । ८ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ आजदेखि सुरु भएको छ । ललितपुरको हरिटेज गार्डेन, सानेपामा आयोजना गरिएको व्यापार मेला चैत १४ देखि १८ गतेसम्म (बिहीबारदेखि सोमबारसम्म) सञ्चालन...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला उद्यमीको चित्र बनाएका छन् । ८ औँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८१ उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले महिला उद्यमीको चित्र बनाएका हुन् । ८...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रहेको छ । सोमबार बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई...
काठमाडौँ । सत्ता र प्रतिपक्षका तीन प्रमुख नेता एकैमञ्चमा देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार दलका प्रमुख नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका...
काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै देशका विभिन्न भागमा आगलागीका घटनाहरू बढेका छन् । विभिन्न वन क्षेत्रमा डढेलो पनि लागिरहेको छ । यसैबिच काठमाडौँको टोखामाथि रहेको...
काठमाडौँ ।प्यालेस्टाइन सोलिडारिटी नेपालले बुधबार अपराह्न बालुवाटारस्थित भाटभटेनी छेउमा शान्तिपूर्ण प्रदर्शन आयोजना गरेको छ । यस प्रदर्शनमा सहभागीहरूले इजरायली सैनिक लेफ्टिनेन्ट अमित नेचम्याको गिरफ्तारीको माग गरेका थिए, जो हाल नेपालमा...