सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

शिवपुरीको जंगलमा डढेलो, तस्बिरहरू

काठमाडौँ । गर्मी मौसम सुरु भएसँगै देशका विभिन्न भागमा आगलागीका घटनाहरू बढेका छन् । विभिन्न वन क्षेत्रमा डढेलो पनि लागिरहेको छ । यसैबिच काठमाडौँको टोखामाथि रहेको शिवपुरी जंगलमा बुधबार दिउँसोदेखि आगलागी