नेपाल फोटो लाइब्रेरी काठमाडौँ । पृथ्वी राजमार्ग बिस्तारको कामले दशैको बेलामा यात्रुहरूले सास्ती भोग्नु परेको छ । नेपालकै प्रमुख पर्यटकीय गन्तव्यसमेत रहेको पोखरा र आसपासका जिल्लालाई सडक सञ्जालमा जोडेको पृथ्वी राजमार्ग नेपालकै व्यस्त सडकमा गनिन्छ।
जनकपुरधाम । जनकपुरधाममा दसैँको विशेष रौनक छाएको छ । दसैँ सुरु भए लगत्तै जनकपुरधामलाई बेहुलीझैँ सिँगारिएको छ । शक्तिपीठहरुमा फूलैफूलको स्वागत द्वारहरू बनाइएका छन् भने झिलिमिली बत्तीहरूले सौन्दर्यलाई झनै भव्य...
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । गत असोज २१ गते चरमपन्थी समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा अहिलेसम्म नेपाली १० जना विद्यार्थीहरूसहित ३७०० मानिसको मृत्यु भइसकेको छ ।...
काठमाडौँ । चरमपन्थी समूह हमासले गरेको आक्रमणको जवाफमा इजरायलले प्यालेस्टाइनमा गरिरहेको सैन्य कारबाहीमा सर्वसाधारणले ज्यान गुमाइरहेको विरोधमा वृहत् नागरिक आन्दोलनले काठमाडौँमा प्रदर्शन गरेको छ । आन्दोलनले नेपालका लागि इजरायली दूतावास कार्यालयअघि प्रदर्शन गरेको...
काठमाडौँ । नेपालीहरुको चाड दसैँको सट्टा राजधानीको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको मन्दिर वरिपरि स्थानीय भेला भएर जात्रा मनाउने गर्छन् । दसैँ खोकनाबाट सुरू हुने विश्वास रहेपनि...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको विभिन्न बसपार्कहरूमा भीड लाग्ने गरेको छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेको काठमाडौँ उपत्यका ट्राफिक...
काठमाडौँ । नेपालीहरुको महान पर्व वडादसैँ घर आगनमा आएको छ । तर कतिपय घर आगनमा आएको दसैँ छोडेर बिदेसिन बाध्य भएका छन् । नेपालीका दुई ठूला पर्व दसैँ र...
काठमाडौँ । उपत्यकाका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । काठमाडौँ, भक्तपुर र ललितपुरका किसानहरु अहिले धानबाली भित्र्याउन व्यस्त भएका हुन् । दसैँ सुरु भएपनि उनीहरुलाई धान भित्र्याउने चटारो देखिन्छ...
काठमाडौँ । प्यालेस्टिनी चरमपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि यतिबेला जवाफी कारबाही स्वरुप इजरायलले गाजामा भीषण कारबाही गरिरहेको छ । पछिल्लो समय हमासले जस्तै इजरायलले पनि अस्पतालमा बम खसाल्ने, निर्दोष...
गोरखा । सुन्दा नि अचम्म लाग्न सक्छ, नेपालको एक मात्र ठाउँ जहाँ दौडिएर राजा बन्न पाइन्छ । हो, गोर्खाको पालुङटार नगरपालिकामा पर्ने लिगलिगकोटमा दौडिएर राजा बन्न पाइन्छ । इतिहास...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक ट्रमिनलमा दसैँमा घर जानेको भीड लाग्ने गरेको छ । हावइ माध्यमबाट दसैँमा घर जानेको विमानस्थलको आन्तरिक ट्रमिनलमा भीड लाग्ने गरेको हो । हावइ...
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु भएको छ । राजधानीको होटल सोल्टीमा सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन् । सम्मेलनमा परराष्ट्रमन्त्री...
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसी बोका बिक्री सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियतमा बिक्री गर्ने जिउँदो खसी बोकाको मूल्य प्रतिकिलो ६८०...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको भीड लाग्ने गरेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर फर्किनेहरूको भीड...
काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँ उपत्यकाबाट गाउँ फर्कनेको गोंगबु बसपार्कमा भीड लाग्ने गरेको छ । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएपछि दसैँ मनाउनका लागि घर...
काठमाडौँ । एस्थेटिक डान्स स्टुडियोले दसैँको अवसरमा आइतबार नृत्य शृङ्खला आयोजना गरेको छ । राष्ट्रिय नाचघरमा दसैँको सुरुवाती दिन स्थापनाको अवसर परेर कायाकल्प (बिकमिङ हर) नृत्य शृङ्खला–७ आयोजना गरिएको...
काठमाडौँ । दसैँ तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट सटही सुरु गरेको छ । यो वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सीमित शाखाहरुबाट मात्रै नोट सटही सुरु गरेको...
काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मैतीदेवी मन्दिर झिलिमिली बनाइएको छ । बत्तीहरुले सजाएर मन्दिर र त्यस क्षेत्रलाई झकिझकाउ बनाइएको हो । बत्तीले सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक...
काठमाडौँ । आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका आरती साहका पिता, माता र भाइलाई शनिवार प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार प्रदर्शन भएको छ । ...
काठमाडौँ । विजया दशमी, तिहार, नेपाल संवत् ११४४ (नववर्ष) को उपलक्ष्यमा खुल्लामञ्चमा चंगा प्रतियोगिता गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ महानगर कमिटी, अखिल नेपाल किसान महासंघ काठमाडौँ...
काठमाडौँ । बडादसैं सुरुभएसँगै काठमाडौँ उपत्यकामा च्याङ्ग्रा भित्रिन थालेका छन् । मनाङ र सिन्धुपाल्चोकको तातोपानी क्षेत्र लगायतका जिल्लाबाट उपत्यकामा खसी बोकासहित च्याङ्ग्रा भित्रिन थालेका हुन् । व्यवासायीहरुले भक्तपुरको तिनकुने...
काठमाडाैँ । नेपालीहरूको महान् चाड बडा दसैँ सुरु भएको छ । यसै अवसर पारेर आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ। बिहान ११ बजेर २९ मिनेटको शुभसाईतमा दसैँ घरमा...
काठमाडौँ–आजदेखि नेपालीहरूको महान् पर्व बडादसैँ सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । गुहेश्वरी प्राङ्गण हुँदै बहने बाग्मती नदीबाट बालुवा निकालेर...
काठमाडौँ । दसैँको आगमनसँगै काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ । न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ । शनिबार भएकाले दसैँमा घर जानअघि...
काठमाडौँ । ब्राण्डेड सामानको केन्द्र मानिने राजधानीको दरबारमार्ग यसपालिको दसैँ तिहारमा भने सुनसान जस्तै देखिएको छ । दसैंतिहार जस्ता चाडपर्वको समयमा विभिन्न ब्राण्डहरुले ‘फेस्टिभ अफर’ आयोजना गर्छन् । तर...
काठमाडौँ । काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक...
काठमाडौँ । धार्मिक विशेषता रहेको वाग्मती नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । नदीलाई सफा बनाउन निरन्तर रूपमा बागमती सरसफाइको अभियान सञ्चालन भइरहेको छ । नदी पूर्ण रूपमा सफा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेची– महाकाली राष्ट्रिय उद्धार यात्राको शुभारम्भ गरेका छन् । शुक्रवार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमको नेतृत्वमा हुने उद्धार यात्राको शुभारम्भ...
काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी* (सच्याइएको) पनि । यस्तै विमानस्थलमा ‘रिसिभ’...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसबीचको पहिलो लेग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको...
काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलका लागि नेपालले बिहीबार लाओसको सामना गर्दैछ । खेल हाल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी रहेको छ । पहिलो हाफको खेल...
काठमाडौँ । आइतबारदेखि सुरु हुने नवरात्रीको लागि मूर्तिकारहरू दुर्गा मूर्तिको सिँगार्न व्यस्त छन् । ग्राहकहरूले दिएको अर्डर पुरा गरी डेलिभरी दिनको लागि उनीहरू अहिले रफ्तारमा काम गरिरहेका छन् । ...
काठमाडौँ । नेपाल प्रहरीले सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरेको छ । बुधवार ६८ औ प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा प्रहरी सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रहरीका जवानहरूले...
जनकपुरधाम । नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशन सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा बुधबार उद्घाटन गरेको अधिवेशन दुईदिन सम्म चल्नेछ । महेन्द्रनारायण निधी मिथिला...
काठमाडौँ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको...
जनकपुरधाम । नेकपा एमाले प्रथम मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुन लागेको छ । दुईदिन सम्म चल्ने अधिवेशन महेन्द्रनारायण निधन मिथिला संस्तृति केन्द्रको परिसरमा मञ्च बनाइएको छ । दिउँसो...
काठमाडौँ । इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरिएको छ । मंगलबार साँझ कृषि तथा वन विज्ञानका विद्यार्थीहरुले दीप प्रज्वलन गरेका हुन् । हमासले शनिबार...
काठमाडौँ । चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई सोमबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मीलगायतले स्वागत...
काठमाडौँ । शरद ऋतुको हावा वहन थालेको छ । आकाश सफा र निलो भएको छ । यो मोहक मौसममा रङ्गीबिरङ्गी चङ्गा उड्न थालिसकेका छन् । दसैँ पर्वको धेरै रमाइलो...
काठमाडौँ । दसैँ, तिहार, छटपर्वको आगमनसँगै देशको प्रमुख व्यापारिक केन्द्र महाबौद्धमा निकै चहलपहल बढेको छ । कपडाको साना देखि ठुलासम्म होलसेल पसल रहेको सो क्षेत्रमा देशका विभिन्न भागका व्यापारीहरू सामान...
काठमाडौँ । इजरायलमा भएको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा सोमबार माइतीघरमण्डलमा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी...