मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप, २५ जना घाइते (तस्बिरहरु)

काठमाडौँ । स्थानीय तहका कर्मचारी र प्रहरीबीच झडप भएको छ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा कर्मचारी र प्रहरीबीच झडप भएको हो । सो क्रममा २५ जना घाइते भएको बताइएको छ । सरकारले ल्याउन लागेको