काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज बानेश्वरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताहरुले बिजुली बजारदेखि बानेश्वरसम्म र्याली सहित विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध नारा लगाउँदै