सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

अम्पायरको अपमान गरेको भन्दै करण केसीलाई प्रतिबन्ध र जरिवाना

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबका स्टार क्रिकेटर करण केसी कारबाहीमा परेका छन्। अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको ठहर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सजाय सुनाएको