सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

खेलकुद

चेन्नाईसँग कोलकाताको हार, तालिकाको पुछारमा थन्कियो

चेन्नई । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा कोलकाता नाइट राइडर्सको खराब लय कायमै रहँदा टोलीले चौथो हारको सामना गरेको छ। चेपाकस्थित घरेलु मैदानमा भएको खेलमा चेन्नाई सुपर किंग्सले कोलकातालाई ३२ रनले स्तब्ध बनायो।  १९२