शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

खेलकुद

क्यारेबियन लिग खेल्न रोहित र दीपेन्द्रलाई भिसाको समस्या

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० क्रिकेट लिग गुमाउने भएका छन् । भिसासम्बन्धि समस्याका कारण दुवै नेपाली खेलाडी