काठमाडौँ । सन् २०१२ को ओलम्पिक खेलकुद लन्डनमा आयोजना भएको थियो । लन्डन ओलम्पिकको समापन समारोहकै दिन चीनमा एक बालिकाको जन्म भएको थियो । उनी बालिका झेङ हाओहाओ अहिले मात्र ११ वर्ष पुगेकी छन् ।
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा चर्चित ब्रान्ड सामसुङले सबै सहभागी खेलाडीलाई सित्तैमा स्मार्ट फोन उपलब्ध गराएको छ । तर, पेरिस ओलम्पिकमा सहभागी उत्तर कोरियाली खेलाडीले...
काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा बोत्सवानाका धावक लेटसिल टेबोगोले इतिहास रचेका छन् । २१ वर्षीय लेटसिल टेबोगो ओलम्पिक खेलकुदमा आफ्नो देशका लागि स्वर्ण पदक...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदको महिला पौडीमा एउटा भावनात्मक तर, रमाइलो घटना भएको छ । पेरिस ओलम्पिकको महिला १० किलोमिटर म्याराथन स्पर्धाको स्वर्ण पदक नेदरल्यान्ड्सकी खेलाडी...
काठमाडौँ । विश्व फुटबलका चर्चित व्यक्तित्व इशा हायातुको बिहीबार राति ७७ वर्षको उमेरमा निधन भएको छ । उनले लामो समय विभिन्न पदमा रही विश्व फुटबलमा योगदान पुर्याएका थिए । ...
काठमाडौँ । पोर्चुगलका चर्चित डिफेन्डर पेपेले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । उनले ४१ वर्षको उमेरमा सक्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् । उनी विश्व फुटबलका प्रभावशाली खेलाडीमध्ये...
काठमाडौँ । प्रभावशाली ब्राजिलियन स्ट्राइकर रिचर्डसनले साउदी व्यावसायिक लिग क्लबमा आबद्ध हुन अस्वीकार गरेका छन् । २७ वर्षीय रिचर्डसनले आफू अझ केही समय इङ्लिस प्रिमियर लिग क्लब टोट्टनहाममै रहने बताएका...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको पदक तालिकामा पहिलो बन्न अमेरिका र चीनबिच चर्को प्रतिस्पर्धा देखिएको छ । ३० स्वर्णसहित अमेरिका पहिलो र २९ स्वर्णसहित चीन...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थालेपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघले अनुमति दिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले एन्फालाई एएफसीको आधिकारिक जवाफ माग...
काठमाडौँ । नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना हुन लागेको महिला भलिबल फ्रेन्चाइज लिग ‘एभरेस्ट वुमन्स भलिबल लिग’ मा सहभागिता जनाउने ६ वटा टोलीको नाम बिहीबार सार्वजनिक गरिएको छ । ...
काठमाडौँ । टेक्नो नेपालले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरिएको जानकारी...
काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिताको ओलम्पिक । ओलम्पिक दुई प्रकारका हुन्छ । गृष्मकालीन र शीतकालीन । त्यसमध्ये गृष्मकालीन ओलम्पिकलाई वृहत् र महत्त्वपूर्ण मानिन्छ । यी दुवै ओलम्पिक...
काठमाडौँ । ‘सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता टोलीले, सरकारी संयन्त्रलाई खेल विकासका लागि थप काम गर्न ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र...
काठमाडौँ । ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा सहभागी हुन फ्रान्सको राजधानी सहर पेरिस पुगेका एक अस्ट्रेलियन खेलाडी कोकिन खरिद गरेको आरोपमा पक्राउ परेका छन् । अस्ट्रेलियन हकी टोलीका सदस्य टम क्रेगलाई...
काठमाडौँ । श्रीलंकाली क्रिकेट टोलीका बायाँहाते स्पिनर प्रविण जयाबिक्रमामाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले छानिबिन अगाडि बढाएको छ । आर्थिक अनियमितताको आरोपमा उनीविरुद्ध छानबिन अघि बढाइएको बताइएको छ । २५...
काठमाडौँ । इजरायलको ओलम्पिक कमिटीले फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदका क्रममा आफ्ना केही खेलाडीलाई ज्यान मार्ने धम्की आएको बताएको छ । यस्तो धम्कीका कारण आफ्ना खेलाडी तनावमा रहेको...
कोलम्बो । भारतविरुद्धको तेस्रो एक दिवसीय खेलमा १ सय १० को जित हासिल गर्दै श्रीलंकाले २–० ले शृङ्खला जितेको छ । योसँगै श्रीलंकाको लामो समयदेखिको पर्खाई अन्त्य भएको छ । ...
काठमाडौँ । पेरिस ओलम्पिकमा भारतको कुश्ती टोली एकपछि अर्को बिवादमा फस्नेक्रम जारी छ । भारतीय कुश्ती खेलाडी विनेश फोगाट आफ्नो स्पर्धाको फाइनलमा पुगेर अयोग्य घोषित भएको समाचार सेलाउन नपाउँदै भारतको...
काठमाडौँ । पेरिस ओलम्पिकका क्रममा प्रतिबन्धित लागू औषध परीक्षण (डोपिङ) मा असफल भएपछि ग्रिसकी पोल भल्ट खेलाडी एलेनी क्लाउडिया पोलक निलम्बनमा परेकी छन् । ओलम्पिकका क्रममा उनको डोपिङ परीक्षण गरिएको...
सोल । विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ का दौरान दक्षिण कोरियामा गएका तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री जगन अधिकारीलाई योगदानको कदर गर्दै नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ । ...
काठमाडौँ । पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा महिला कुस्तीको फाइनलमा पुगेर अयोग्य घोषित भएकी भारतीय खेलाडी विनेश फोगाटले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेकी छन् । ...
काठमाडौँ । फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद उत्तरार्धतर्फ लम्किएको छ । प्रतियोगिता सकिन तीन दिन बाँकी रहँदा पदक तालिकामा अमेरिकाले आफ्नो अग्रता कायमै राखेको छ । ...
कोलम्बो । अन्तिम खेलमा भारतलाई हराउँदै श्रीलंकाले एक दिवसीय शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ । १ सय १० रनको शानदार जित हासिल गर्दै श्रीलंकाले २–० ले शृङ्खला जितेको हो...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगमा भारतसँग हारेको नेपाली टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सान्त्वना दिएका छन् । बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटले पराजित...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको उपाधि बुधबार भारतले जितेको छ ।...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा चौथो सेटको नतिजा भारतले आफ्नो पक्षमा पारेको छ । चौथो सेटमा भारतले नेपाललाई २५–२१ अंकले पछि...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा तेस्रो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । तेस्रो सेटको खेलमा नेपालले भारतलाई २५–२२ अंकले...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको बुधबार जारी नेपाल र भारतबिचको फाइनल खेलमा दोस्रो सेटको नतिजालाई भारतले आफ्नो पक्षमा पारेको छ । दोस्रो सेटमा भ्रमणकारी टोली भारतले नेपाललाई २५–१४...
काठमाडौँ । काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेलको पहिलो सेटको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको छ । पहिलो सेटमा नेपालले भारतलाई २५–२३ अंकले पछि पारेको हो । नेपाल...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल हेर्न नजाने भएका छन् । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना...
काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीव्र गतिका प्रभावशाली बलर नसिम शाहलाई टेस्ट टोलीमा फिर्ता बोलाएको छ । घरेलु मैदानमा खेलिने बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलाका लागि नसिम शाहलाई टोलीमा...
काठमाडौँ । अफगानिस्तान क्रिकेट टोलीका माथिल्लो क्रमका ब्याट्सम्यान इहसानुल्लाह जनात पाँच वर्ष लामो प्रतिबन्धमा परेका छन् । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले २६ वर्षीय जनतमाथि प्रतिबन्ध लगाएको हो । ...
काठमाडौँ । म्याच रेफ्रीको भूमिकामा श्रीलंकाका राञ्जन मदुगल्ले बुधबार एउटा कीर्तिमान बनाएका छन् । भारत र श्रीलंकाबिचको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा म्याच रेफ्रीको भूमिका निर्वाह गरेसँगै उनले कीर्तिमान...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाको चार वर्षे कार्यकाल सकिएको छ । राखेपले एक कार्यक्रमको आयोजना गरी बुधवार उनलाई बिदाइ गरेको छ । कोइराला २०७७ साल साउनमा...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदको महिला कश्तीमा भारतले स्वर्ण पदक जित्ने बलियो सम्भावना थियो । भारतकी चर्चित महिला कुश्ती खेलाडी विनेश फोगाट आफ्नो स्पर्धाको फाइनलमा...
काठमाडौँ । क्युबाका चर्चित कुस्ती खेलाडी हुन्, मिजाइन लोपेज । उमेरले उनी ४२ औँ वर्ष प्रवेशको सङ्घारमा छन् । यी पहलवान निकै निकै ठुलो उद्देश्य बोकेर फ्रान्सको पेरिसमा जारी ३३...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जाने भएका छन् । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबिच हुने...
काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको महिला फुटबलमा ब्राजिल र अमेरिकाबिच उपाधि भिडन्त हुने भएको छ । ब्राजिलले सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई ४–२ गोलले हराउँदै...
काठमाडौँ । इटालियन क्लब एसी मिलानले बुधबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामाथि रोमाञ्चक जित हासिल गरेको छ । मिलानले बार्सिलोनालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले जिल्याएको हो । ...
पेरिस । पेरिस ओलम्पिकको पदक तालिकामा अमेरिकाले आफ्नो वर्चश्व कायम राखेको छ । हालसम्म टोलीले ८६ वटा पदक जित्न सफल भएको हो । यसमा २४ स्वर्णसहित ३१ रजत र ३१...
काठमाडौँ । प्रिसिजन मैत्रीपूर्ण खेलमा स्पेनिस महारथी रियल मड्रिडले प्रिमियर लिग क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार भएको खेलमा रियल २–१ गोलले विजयी बन्यो । खेलको १९ औँ...