मुस्ताङ । मुस्ताङ गल्फको तेस्रो संस्करण आयोजक समेत रहेका इन्द्रधारा विष्टले जितेका छन् । विश्वकै अग्लो दाबी गरिएको मुस्ताङ गल्फ कोर्समा शनिबार सम्पन्न तेस्रो संस्करणको टप अफ द वर्ल्ड गल्फ क्लासिकको उपाधि विष्टले जितेका हुन् ।
काठमाडौँ । आइतबार सुरु हुने साफ यु–२० च्याम्पियनसिपका लागि ६ वटै सहभागी टोलीले तयारी पूरा गरेको जनाएका छन् । शनिबार एन्फा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित ६ टोलीका कप्तान र...
अन्तर्राष्ट्रिय खेलकुद जगत्मा सफल हुनका निम्ति कम उमेरमै खेलाडीको प्रतिभा वा क्षमता पहिचान गरिन्छ र त्यस क्षमतालाई अभिवृद्धि गर्न व्यवस्थित प्रशिक्षण दिइन्छ । स्वस्थ रहन र रमाइलोका जोसुकैले कुनै...
काठमाडौं । सन् २०२६ मा हुने आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया क्षेत्र छनोट प्रतियोगिता नेपालले आयोजना गर्ने भएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्चाजलमा एक पोस्ट राख्दै...
माइक हेन्सन एजेन्सी । यो उत्तर कोरियाली महिला फुटबल टोलीको प्रदर्शनमा टिभी कमेन्टेटरले व्यक्त गरेको आश्चर्य थियो । यो २००७ को महिला फुटबल विश्वकपको कुरा हो। अमेरिकी महिला फुटबलर हिथर...
कोलम्बो । डोपिङ उल्लंघन गरेको भन्दै श्रीलंकाका विकेटकिपर–ब्याटर निरोसान डिकवेलालाई अनिश्चितकालका लागि निलम्बित गरिएको छ । श्रीलंका क्रिकेटले डिकवेला निलम्बनमा परेको पुष्टि गरेको हो । हालै आयोजित लंका प्रिमियर...
म्युनिख । बायर्न म्युनिखले जर्मन कपको पहिलो राउन्डमा दोस्रो डिभिजन टोली उल्ममाथि सहज जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा बायर्नले गोल वर्षा गर्दै ४–० ले खेल आफ्नो...
पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेले क्लब छाडेर रियल मड्रिड गएपछिको पहिलो प्रतिस्पर्धात्मक खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हासिल गरेको छ । लिग वानको नयाँ सिजनको पहिलो...
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा युनाइटेले फुलहममाथि १–० को संघर्षपूर्ण जित हासिल गरेको हो । खेलमा...
काठमाडौँ । तेस्रो संस्करणको टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको आयोजना आगामी भदौमा हुने भएको छ । टुसाल मल्टिभेन्यु प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ७ गतेदेखि सुरु हुने जानकारी...
काठमाडौँ । भदौ २ गतेदेखि सुरु हुने साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडीले गर्ने भएको छ । हालै एएफसी च्यालेन्ज लिग छनोटको चर्च...
काठमाडौँ । हालै सम्पन्न पेरिस ओलम्पिकमा पाकिस्तानका लागि कीर्तिमानी स्वर्ण पदक जित्ने ज्याभलिन थ्रो खेलाडी अरशद नदिमलाई पाकिस्तानी टेस्ट क्रिकेट टोलीका प्रमुख प्रशिक्षक जेसन गिलेस्पीले आफ्ना खेलाडीहरुसँग भेटघाट गर्न निम्तो...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले लागू औषध मुद्दामा सजाय पाएका एन्फाकै उपाध्यक्ष दाबा लामालाई पदबाट बर्खास्त गर्नु पर्ने मागसहित युवा तथा खेलकुद मन्त्रालयमा...
काठमाडौँ । सरकारले काभा वुमेन्स नेशनल भलिबल लिग २०२४ मा नेपालको तर्फबाट सहभागी जनाएका १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय...
काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका पूर्वकप्तान रिकी पोन्टिङले निकट भविष्यमै इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान जो रुटले महान क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोड्ने प्रतिक्रिया दिएका छन् । आफ्नो समयका प्रभावशाली खेलाडी...
काठमाडौँ । सातौँ बीआइबी अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनलमा छात्रतर्फ विल्सन एकेडेमी विजयी भएको छ भने छात्रा तर्फ एनसीसीएसले जितेको छ । बौद्ध इन्टरनेशनल स्कुलमा शुक्रवार भएको फाइनलमा एनसीसीएसले दिक्षालय...
काठमाडौँ । महिला टी–२० विश्वकपको आगामी संस्करण आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गरेको प्रस्तावलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हार्दिकतापूर्वक अस्वीकार गरेको छ । टी–२० महिला...
काठमाडौँ । युरोपा लिग फुटबलको तेस्रो चरणको छनोट प्रतिगोयतामा डच क्लब आयाक्सले रोमाञ्चक जित हासिल गरेको छ । आयाक्सले बिहीबार राति खेलिएको खेलमा ग्रिसको क्लब पानाथिनाइकोसलाई पेनाल्टी सुटआउटमा हराएको हो...
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग पराजित भएको छ । टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका १९ रनले पराजित भएको हो...
मकवानपुर । विगत एक महिनादेखि बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिव पद रिक्त छ । दशौँ राष्ट्रिय खेलकुदको मिति नजिकिएकै समयमा गत असार २३ गतेदेखि सदस्यसचिव पद रिक्त छ ।...
काठमाडौँ । एएफसी च्यालेन्ज लिग फुटबल प्रतियोगिता मङ्गलवार दशरथ रङ्गशालामा खेलियो । त्यो खेल नेपाल सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको पहिलो श्रेणीको लिग...
बार्सिलोना । स्पेनिस फुटबल स्टार लामिन यामालका बुबामाथि चक्कु प्रहार भएको छ । १७ वर्षीय खेलाडीका पितामाथि कार पार्किङमा कयौँ पटक चक्कु प्रहार भएको बताइएको छ । स्पेनिस सञ्चारमाध्यमका...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबिच दशरथ रंगशालाको मैदान स्तरोन्नतिका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतिका...
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–२० च्याम्पियनसिपको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । प्रतियोगिता अगस्त १८ देखि २८ तारिखसम्म काठमाडौँमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल, माल्दिभ्स,...
काठमाडौँ । तारकेश्वर नगरपालिका ५ अर्यालटारमा खोला पूरेर बनाएको खेलमैदान भासिएको छ । उपत्यकामा परेको भारी वर्षाका कारण सो मैदानको बीच भाग भासिएको हो । स्थानीय कुलप्रसाद अर्यालका अनुसार...
काठमाडौँ । आफ्नो समयका चर्चित ब्राजिलियन फुटबलर रोनाल्डिन्होका छोरा जोआओ मेन्डेसले स्पेनिस क्लब बार्सिलोना छाडेका छन् । १९ वर्षीय विंगर मेन्डेस सन् २०२३ मा बार्सिलोनामा आबद्ध भएका थिए । ...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन अगस्त १७ तारिखदेखि सुरु हुँदैछ । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । म्यानचेस्टर सिटी प्रिमियर लिगको साबिक...
रियाद । निकै निराश युरो २०२४ पछि पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पुनः मैदानमा फर्किएका छन् । बुधबार साउदी सुपर कप अन्तरगतको खेलमा फर्कँदै उनले शानदार प्रदर्शन गरेका हुन् ।...
वार्स । आफ्नो डेब्यू खेलमा किलियान एम्बाप्पेले गोल गर्दा रियल मड्रिडले सिजनको पहिलो उपाधिको रूपमा यूईएफए सुपरकप जितेको छ । बुधबार राति भएको खेलमा स्पेनिस महारथीले इटालियन क्लब एटलान्टामाथि २–०...
काठमाडौँ । आगामी मंसिरको पहिलो सातादेखि कर्णालीमा सुरु हुने दसौँ राष्ट्रिय खेलकुदको कार्यविधिमा छलफल प्रक्रिया अगाडि बढेको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार खेलकुदमन्त्री तेजुलाल चौधरी र...
काठमाडौँ । हालै फ्रान्सको राजधानी सहर पेरिसमा सम्पन्न ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा चाइनिज ताइपेईले कुल सातवटा पदक जितेको थियो । चाइनिज ताइपेईले दुई स्वर्ण र पाँचवटा कांस्य पदक...
काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका सशस्त्र प्रहरी क्लबका तीन जना महिला भलिबल खेलाडीहरूलाई बुधबार सम्मान गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमका...
काठमाडौँ । दक्षिण अफ्रिकाका आफ्नो समयका प्रभावशाली तीव्र गतिका बलर मोर्ने मोर्केल भारतीय क्रिकेट टोलीको बलिङ प्रशिक्षक नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई बलिङ प्रशिक्षक...
काठमाडौँ । पाकिस्तान र बंगलादेशबिचको दुई टेस्टको शृंखलाअन्तर्गतको दोस्रो खेल दर्शकविहीन रङ्गशालामा खेलाइने भएको छ । दोस्रो टेस्ट अगस्त ३० तारिखदेखि पाकिस्तानको कराँचीमा खेलाउने कार्यक्रम रहेको छ । तर,...
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने ‘एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड’ को २१औँ संस्करण आगामी भदौ २८ गते काठमाडौँमा आयोजना हुनेछ । आयोजक खेलकुद पत्रकार मञ्चले बुधबार पत्रकार सम्मेलनमार्फत...
जेद्दाह । स्पेनी फुटबल क्लब रियल मड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरलाई साउदी अरबले १ अर्ब डलरभन्दा बढी रकम अफर गरेको खबर आएको छ । अज्ञात स्रोतलाई उद्धृत गर्दै रोयटर्सले छापेको...
काठमाडौँ । आफ्ना स्टार खेलाडी लियोनल मेस्सी बिना नै मैदानमा ओर्लिएको अमेरिकी क्लब इन्टर मियामी लिग्स कप फुटबल प्रतियोगिताको प्रि–क्वार्टरफाइनल चरणबाटै बाहिरिएको छ । लिग्स कपको अन्तिम १६ टोलीबिचको भिडन्तमा...
काठमाडौँ । स्कटिस क्लब रेन्जर्स च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । तेस्रो चरणको छनोट प्रतियोगितामा रेन्जर्सलाई युक्रेनी क्लब डायनामो कीएभले हरायो । जितसँगै डायनामो कीएभ भने प्रतियोगिताको...
काठमाडौँ । एएफसी च्यालेन्ज लिगअन्तर्गत भुटानको लिग पारो फुटबल क्लब २–१ ले विजयी भएको छ । ...
काठमाडौँ । एएफसी च्यालेन्ज लिग प्लेअफ अन्तर्तग चर्च ब्वाईज र पारो एफसीबिचको पहिलो हाफ बराबरीमा सकिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएको हो । ...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल र प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजमा आयोजना हुने म्याक्स ६० क्यारेबियन टी–१० क्रिकेट लिग गुमाउने भएका छन् । भिसासम्बन्धि...