दुबई । टी–२० विश्वकपअन्तर्गत फेब्रुअरी १५ मा तय भएको भारतविरुद्धको बहुप्रतिक्षित खेल बहिष्कार गर्ने पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को निर्णयले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा खैलाबैला मच्चिएको छ। पीसीबीले सरकारी आदेशको हवाला दिँदै ‘फोर्स मेजोर’