काठमाडौँ । सन् २०२६ को टी-२० विश्वकपमा भारत र पाकिस्तानबिचको बहुप्रतीक्षित भिडन्त अन्योलमा परेको छ। फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको यो खेलमा पाकिस्तानले नखेल्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र पाकिस्तान क्रिकेट बोर्ड
लण्डन । इंग्ल्याण्ड टेस्ट टोलीका कप्तान बेन स्टोक्स नेट अभ्यासका क्रममा दुर्घटनामा परेका छन्। अभ्यास सत्रको छेउमा बसिरहेका बेला अचानक बलले गालामा लागेपछि उनको अनुहारमा गहिरो निलडाम र चोट लागेको...
वडोदरा । रोयल च्यालेन्जर्स बेंगलुरुले दोस्रो पटक महिला प्रिमियर लिग (डब्लूपीएल) को उपाधि जितेको छ। वडोदराको कोटाम्बी स्टेडियममा बिहीबार भएको फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै बेंगलुरुले ट्रफी...
धरान । छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल...
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा जारी तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप प्रतियोगितामा छथर गाउँपालिका तेह्रथुम र अल स्टार फुटबल क्लब धरान फाइनमा प्रवेश गरेका छन् । आज भएको सेमिफाइल खेलमा गुठा...
उदयपुर । महिला राष्ट्रिय फुटबल लिग आगामी फागुन पहिलो सातादेखि हुने भएको छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९...
बैतडी । सचिन भट्टको उत्कृष्ट बलिङको मद्दतमा बैतडी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनोटमा लगातार विजयी भएको छ । फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा बैतडीले बझाङलाई...
चेन्नई । टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ । क्यानडाले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो...
वेस्ट इन्डियन क्रिकेट टोली टी–२० ढाँचाको इतिहासमा सबैभन्दा राम्रो टोलीहरू मध्ये एक मानिन्छ । काइरोन पोलार्ड, ड्वेन ब्राभो, ड्यारेन स्यामी, आन्द्रे रसेल र अन्य धरै स्टार खेलाडीहरू फ्रेन्चाइज टोलीका प्रमुख...
चेन्नई । टी–२० विश्वकपको दोस्रो अभ्यास खेलमा क्यानडाले नेपालसामु जितका लागि १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । चेन्नईमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित...
काठमाडौँ । महिला प्रिमियर लिग (डब्लूपीएल) को फाइनल खेल आज रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्स बिच खेलिनेछ। यो खेल वडोदराको कोटांबी स्टेडियममा साँझ ७:४५ बजे सुरु हुनेछ। बैंगलोरले २०२४ मा...
मुम्बई । टी-२० विश्वकपको तयारीका क्रममा भएको वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले हराएको छ। नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २४०...
काठमाडौँ । टी–२० विश्वकप २०२६ का लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार दोस्रो अभ्यास खेलमा क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ बजेर १५ मिनेट जाँदा...
हरारे । भारतीय युवा टोलीले अन्डर-१९ विश्वकपको इतिहासमै सबैभन्दा ठूलो रन पछ्याउने कीर्तिमान बनाउँदै दशौँ पटक प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ। बुधबार भएको रोमाञ्चक दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै...
रियाद । साउदी अरबमा क्रिस्टियानो रोनाल्डोको आगमनसँगै सुरु भएको उत्साह अहिले तनावमा परिणत भएको छ। साउदी प्रो लिग र आफ्नो क्लब अल नासरको पछिल्लो दिशालाई लिएर पोर्चुगिज स्टार सन्तुष्ट छैनन्,...
म्यानचेस्टर । म्यानचेस्टर सिटीले साबिक विजेता न्युकासल युनाइटेडलाई सेमिफाइनलको समग्र नतिजामा ५–१ ले स्तब्ध पार्दै काराबाओ कपको फाइनलमा स्थान सुरक्षित गरेको छ। अब उपाधिका लागि सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको...
काठमाडौँ । एक्स मकाउ बक्सिङ ग्रुपले आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्यपदक जितेका चन्द्रबहादुर थापालाई आज नगदसहित सम्मान गरेको छ । सोही अवसरमा उक्त प्रतियोगितामा क्वाटरफाइनल यात्रा तय गरेका लालप्रसाद...
कास्की । घरेलु टोली नेपाल पोखरामा जारी १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा बुधबार लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग...
सन् २००० र २०१० को दशकमा श्रीलंका कुनै पनि ठूला विश्व प्रतियोगितामा प्रवेश गर्दा मनपर्ने टोलीमध्ये एक थियो । तर पछिल्ला केही वर्षमा टोलीको प्रदर्शन खस्किएको छ । टी–२० विश्वकपमा...
काठमाडौँ । नेपालका प्रहरी प्रमुख दानबहादुर कार्कीको गीत युरोपको फुटबल क्लब इन्टर मिलानले पनि प्रयोग गरेको छ । क्लबले नेपाली भाषामा क्याप्सन लेख्दै पृष्ठभूमिमा नेपाली गीत बजाएको हो । गीतको एउटा...
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा भएको...
नेपाली स्पिनका ‘जादुगर’ ललित राजवंशी || Lalit Rajbanshi ||T20 World Cup 2026 ||
डेब्यु खेलमै चम्किएका नेपाली ब्याट्सम्यान || Sandeep Jora || T20 World Cup 2026
ब्याटिङसँगै बलिङमा पनि उत्तिकै भरोसा || Kushal Bhurtel || T20 World Cup 2026
काठमाडौँ । टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ। आईसीसीको यस मेगा इभेन्टमा २० टोली सहभागी छन्, जसलाई ४ फरक–फरक समूहमा विभाजन गरिएको छ। प्रतियोगितामा सबैभन्दा बढी चर्चा ‘ग्रुप अफ...
काठमाडौँ । राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा एक समारोहबिच राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी सार्वजनिक गरिएको हो । त्यसअवसरमा नेपाल क्रिकेट सङ्घ(क्यान)सँग एक्स्ट्रिम इनर्जी...
काठमाडौँ । काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबले काँक्रेविहार क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चित्लाङ र काँक्रेविहारले २–२ गोलको बराबरी...
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज घरेलु टोली नेपालले दिउँसो ३ः ०० बजे बङ्गलादेशको सामना गर्दैछ । त्यसअघि अपरान्ह १२ः ०० बजे भारत र...
काठमाडौँ । यस वर्षको जय ट्रफीको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार २० फेब्रुअरीदेखि मार्च ३ सम्म प्रतियोगिता चल्नेछ । दुई दिवसीय प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट रङ्गशाला...
काठमाडौँ । बाह्रौँ एसियाली इन्डोर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार चीनको तियाङजेन प्रस्थान गरेको छ । फ्रब्रुअरी ६ देखि ८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४ सय...
बुलवायो । इंग्ल्याण्ड तेस्रो पटक यू–१९ विश्वकपको फाइनलमा पुग्न सफल भएको छ। जिम्बाब्वेको बुलवायोमा मंगलबार खेलिएको पहिलो सेमिफाइनलमा साबिक विजेता अस्ट्रेलियालाई २७ रनले स्तब्ध पार्दै इंग्ल्याण्डले फाइनलको यात्रा तय गरेको...
पल्लेकेले । इंग्ल्याण्डले पल्लेकेलेमा खेलिएको तेस्रो टी-२० खेलमा श्रीलंकालाई १२ रनले पराजित गर्दै तीन खेलको शृङ्खला ३-० ले आफ्नो कब्जामा पारेको छ। मात्र १२९ रनको झिनो स्कोर सफलतापूर्वक रक्षा गर्ने...
वडोदरा । दिल्ली क्यापिटल्स महिला प्रिमियर लिग (डब्लूपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न रोमाञ्चक एलिमिनेटर खेलमा गुजरात जायन्ट्सलाई ७ विकेटले स्तब्ध पार्दै दिल्लीले उपाधि भिडन्त पक्का गरेको हो। वडोदरास्थित...
चेन्नई । सन् २०२६ को टी–२० विश्वकपअघि भारतको चेन्नईमा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अविजित अर्धशतकको मद्दतले नेपालले सहज...
काठमाडौँ । कोपा डेल रे क्वार्टरफाइनलमा बार्सिलोनाले अल्बासेटेलाई २–१ ले पराजित गरेको छ । निर्धारित समयको अन्त्यसम्म रोमाञ्चक बनेको खेलमा बार्सिलोनाका युवा स्टार लामिन यामल र डिफेन्डर रोनाल्ड अराउजोले गोल...
सुनसरी । खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ । धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित...
सुनसरी । धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित...
काठमाडौँ । आगामी बिहीबारदेखि धुलिखेलमा सुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी बिहीबारदेखि दुई दिनसम्म विश्वविद्यालय खेलकुद प्रतियोगिता धुलिखेलमा...
काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङघ (साफ) ले माल्दिभ्समा आयोजना हुने साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आगामी मार्च २३ देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने...
काठमाडौँ । नेदरल्यान्ड्स टी–२० विश्वकपमा चुनौती र महत्त्वपूर्ण लक्ष्यसहित फर्किँदै छ । सन् २०१२ को संस्करणदेखि निरन्तर विश्वकप खेल्दै आएको नेदरल्यान्ड्स एसोसिएट टोलीका रूपमा सधैं उत्कृष्ट रहँदै आएको छ ।...
कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा साेमबार नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको छ । पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा नेपालकी सिर्जना बढुवालले खेलको ३६ औँ...