सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा 'प्रभाकर'ले उम्मेदवारी दर्ता गराएका छन् । रुकुम पश्चिमस्थित निर्वाचन कार्यालयमा पुगेर शर्माले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि माओवादीबाट चुनाव जित्दै आएका शर्मा अहिले नयाँ दल