राष्ट्रिय सभा निर्वाचन : गठबन्धनको पक्षमा मत दिन आग्रह
मङ्गलबार, ११ माघ २०७८, २१ : ०६
नेपाली काँग्रेस कर्णाली प्रदेशका तीन नेताले गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । बुधबार हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेस सहित गठबन्धनका उम्मेदवारका पक्षमा मतदान गर्न उनीहरूले आग्रह गरेका हुन् ।
नेपाली काँग्रेस दैलेखका निवर्तमान सभापति कृष्णकुमार विसी, जुम्ला काँग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रबहादुर शाही र नेता भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारलाई मत दिन कर्णाली प्रदेश सभा, नगरपालिका, गाउँपालिकाका प्रतिनिधिहरूलाई आग्रह गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
-
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
-
इरानसँग ११ घण्टा बैठक चल्यो तर अन्तिम समयमा सम्झौता भाँडियो: डोनाल्ड ट्रम्प
-
चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
-
गाडी तेर्स्याउने क्षुद्र र बचकाना हर्कतबाट नेपाली जनता तर्सिन्नन्: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण