६० किलो सुन तस्करीमा संलग्न चिनियाँ राजु भोटेको साथबाट पेस्तोल बरामद
सोमबार, ०३ असार २०८१, १६ : ५४
काठमाडौँ । हङकङबाट ल्याएको ६० किलो सुन तस्करीमा संलग्न आरोपीको साथमा पेस्तोल भेटिएको छ । सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धानको क्रममा सीआईबीले चिनको छेन्दु घर भएका कङ्का चासीलाई केही दिनअघि नियन्त्रणमा लिएको थियो ।
तस्करीको दुनियाँमा राजु भोटे र टासी नामबाट परिचित उनको साथबाट पेस्तोल बरामद गरिएको सीआईबीका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनको साथबाट अनुसन्धान अधिकृतहरूले ६ दशमलव ३५ एमएमको माउजर बरामद गरेका छन् ।
राजु भोटेसहित १८ जनालाई सीआईबीले दोस्रो चरणको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण