काठमाडौँ । वैशाखमा नेपाली फिल्मको व्यवसाय खासै उत्साहजनक रहेन । ‘भूठान,’ ‘खेल,’ ‘झिल्को,’ ‘जार’ र ‘उनको स्वीटर’ गरेर ५ फिल्म प्रदर्शन आएको वैशाखमा ‘उनको स्वीटर’बाहेक अरूले गतिलो व्यवसाय गर्न सकेनन् । ...