मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलन छानबिनको पूर्ण प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोगका पूर्वआयुक्तहरूको माग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन प्रतिवेदन महिनौँ बितिसक्दा पनि पूर्ण रूपमा सार्वजनिक नगरेको भन्दै पूर्वआयुक्त समाजले ध्यानाकर्षण भएको जनाएको छ। ...