उपसभामुखका लागि रुबी र सरस्वतीबिच निर्वाचन
शुक्रबार, २७ चैत २०८२, १७ : ४९
सारांश
- प्रतिनिधि सभाको उपसभामुख पदका लागि रुवी कुमारी ठाकुर र सरस्वती लामाबिच निर्वाचन हुँदैछ।
- उम्मेदवारका प्रस्तावकहरूले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन प्रक्रिया निश्चित भएको हो।
काठमाडौँ । प्रतिनिधि सभाकाे उपसभामुखका लागि निर्वाचन हुँदैछ । उपसभामुखका उम्मेदवारद्वय रुबी कुमारी ठाकुर र सरस्वती लामाका प्रस्तावकले उम्मेदवारी फिर्ता लिन नमानेपछि निर्वाचन हुने निश्चित भएको हो।
ठाकुर श्रम संस्कृति पार्टी र लामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाटबाट उम्मेदवार छन् । लामाका प्रस्तावक सांसद ज्ञानबहादुर शाही र ठाकुरका प्रस्तावक आर्यन राईले उम्मेदवार फिर्ता नलिने प्रतिनिधि सभा बैठकमा बताए ।
अहिले निर्वाचन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण