१० बजे १० समाचार : न्यायालयकाे अन्यौल टर्यो, कांग्रेसमा कचिङ्गल, ‘ग्रे लिस्ट’बाट बाहिरिएला नेपाल ?
सारांश
- प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेले विपक्षी नेकपालाई पनि सहभागी गराउने संकेत दिएका छन्।
- सर्वोच्च अदालतमा लामो समयको अन्योलपछि वातावरण शान्त र सहज बनेको छ।
- नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तनले सुरु भएको विवाद अझै सुल्झिएको छैन।
आज २०८३ जेठ ६ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ।
- गणतन्त्र पक्षधरबिच सत्ता गठबन्धनकाे गृहकार्य
नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश सरकारमा विपक्षी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई पनि सहभागी गराउने सङ्केत दिएका छन्।
- न्यायालयकाे अन्यौल टर्यो
लामो समयको अन्योल र आन्तरिक खिचातानीपछि सर्वोच्च अदालतको वातावरण बुधबारदेखि शान्त र सहज बनेको छ।
- संसद् बैठक
प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्याल र श्रम संस्कृति पार्टीका सांसदहरूबिच पटक–पटक नोकझोक चल्यो ।
सर्वोच्च अदालतले भ्रष्टाचारको कसुरमा मुद्दा विचाराधीन रहेका वा कसुरदार ठहर भएका व्यक्तिहरू सल्लाहकार पदमा नियुक्तिका लागि अयोग्य मानिने कानुनी व्यवस्था मिलाउन निर्देशनात्मक आदेश दिएको छ।
याे पनि
- सडक विभागमा चरम बेथिति
महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत आयोजनाहरूमा चरम लापरबाही, आर्थिक अनुशासनहीनता र व्यवस्थापकीय कमजोरी रहेको खुलासा गरेको छ ।
- प्रदेश समाचार
कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयावह रहेको पाइएको छ । नेपालमा बालविवाह अन्त्यका लागि विभिन्न प्रयास भइरहे पनि कर्णाली प्रदेशमा त्यसको खासै प्रभाव परेको देखिएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
-
सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण