बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर एकै परिवारका पाँच घाइते

बाँके । चट्याङ लागेर बाँकेमा एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ ।  ...