बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

विपक्षीको नाराबाजीबिच सभामुखले अघि बढाए ३ विधेयक

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले विपक्षीको विरोधबिच ३ विधेयक अगाडि बढाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको रोष्टममा नाराबाजी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको स्थानबाट उठेर विरोधकाबिच...