शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

देवघाटधाममा माघे संक्रान्तिको रौनक: तीन लाख भक्तजन आउने अनुमान

तनहुँ । चितवन र नवलपुरको संगमस्थल देवघाटधाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको ठूलो चहलपहल सुरु भएको छ। बुधबार दिउँसो वेणीसंगममा लिङ्गो गाडेर मेलाको औपचारिक शुभारम्भ गरिएसँगै बुधबार रातिदेखि नै देशका...