काठमाडौँ। चर्चित गायिका आस्था राउतले पछिल्लो समय बढ्दै गएका बलात्कार र हत्याका घटनाप्रति तीव्र आक्रोश व्यक्त गर्दै न्यायका लागि एकजुट हुन अपिल गरेकी छन्। सुर्खेतकी इनिसा विकको सामूहिक बलात्कारपछि भएको...