सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

लाइसेन्स प्राप्त हतियारहरूको प्राविधिक परीक्षण गराउन सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले बनाएको छानबिन समितिले अनुमति पत्र (लाइसेन्स) लिएर प्रयोग गरिएका हतियारको प्राविधिक परीक्षण गराउन सिफारिस गरेको छ । प्रमुख जिल्ला अधिकारी (प्रजिअ)बाट अनुमति पत्र लिएर खरिद गरिएका...