काठमाडौँ । साइबर अपराधको कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस गरिएको छ । उनलाई प्रहरीले सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौं पुर्याइएको हो...