आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सीमानाका वडा अध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया

काठमाडौँ । चीन र भारतसँग सीमाना जोडिएका वडाका अध्यक्षहरुसँग सशस्त्र प्रहरीले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा बुधवार आयोजित अन्तरक्रियामा ८० वडाका अध्यक्ष तथा प्रतिनिधीहरु...